Open Khabar

Open Khabar Nepali News Portal

साउनको पहिलो सोमबार: तिथि अनुसार असारको अन्तिम सोमबार नै श्रावणको पहिलो सोमबार परेको हुँदा पशुपतिनाथमा भक्तजनहरुको भिड !...
14/07/2025

साउनको पहिलो सोमबार: तिथि अनुसार असारको अन्तिम सोमबार नै श्रावणको पहिलो सोमबार परेको हुँदा पशुपतिनाथमा भक्तजनहरुको भिड !ॐ 🙏

14/07/2025

Heart Breaking: नुवाकोटमा एकजना ११ वर्षीय बालकको आफ्नै घरनजिकैको खेतको आलीबाट लडेर ज्यान गएको छ। उनी काठमाडौंको एक विद्यालयको कक्षा पाँचमा पढ्ने गर्थे र स्कुल विदाको समयमा घर गएका थिए। उनका बुबा वैदेशिक रोजगारीका क्रममा साउदीमा रहेका छन्। 😢💔

Popular TikTokers Aayush Singh Thakuri and Alizeh Zamali are now officially married. ❤️
14/07/2025

Popular TikTokers Aayush Singh Thakuri and Alizeh Zamali are now officially married. ❤️

नेपालका ठुला दानविर:  नेपालको सबैभन्दा ठूलो खुद्रा व्यवसाय समूहमध्ये एक, भाटभटेनी सुपरमार्केट्सले आज त्रिभुवन विश्वविद्य...
14/07/2025

नेपालका ठुला दानविर: नेपालको सबैभन्दा ठूलो खुद्रा व्यवसाय समूहमध्ये एक, भाटभटेनी सुपरमार्केट्सले आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (Teaching Hospital) लाई साढे ९ करोड रुपैयाँ बराबरको आधुनिक संरचना (ईएचएस भवन) हस्तान्तरण गरेका छन् ।

भवन निर्माण भाटभटेनी समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङका स्वर्गीय बुवा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको सम्झनामा गरिएको हो। यो भवनको निर्माण लागत करिब ९ करोड ५० लाख रुपैयाँ रहेको छ।😲🙏

UK → NetherlandsPassenger Plane Crashed in London, seconds after take off all de@d, not a single survivor!
14/07/2025

UK → Netherlands

Passenger Plane Crashed in London, seconds after take off all de@d, not a single survivor!

Do You Know: New Zealand is one of the only completely snake-free countries in the world. 😮
14/07/2025

Do You Know: New Zealand is one of the only completely snake-free countries in the world. 😮

Donald Trump at Chelsea's World Cup celebration. खेलाडीहरुले उनलाई उता सर्नुहोस भन्दा किन सर्नु म पनि उत्सव मनाउने हो भन...
14/07/2025

Donald Trump at Chelsea's World Cup celebration. खेलाडीहरुले उनलाई उता सर्नुहोस भन्दा किन सर्नु म पनि उत्सव मनाउने हो भनेका थिए ।😮🔥

14/07/2025

अबको १५ वर्षभित्र देशलाई गरिबीबाट मुक्त गर्नुपर्छ। - केपी ओली, प्रधानमन्त्री

आज सोमबार: भगवान पशुपतिनाथले सबैको रक्षा गरुन् । ❤️
14/07/2025

आज सोमबार: भगवान पशुपतिनाथले सबैको रक्षा गरुन् । ❤️

It's raining in many parts of Kathmandu. Keep your Umbrella and Raincoats with you before going out. 🙏
13/07/2025

It's raining in many parts of Kathmandu. Keep your Umbrella and Raincoats with you before going out. 🙏

Sad News: Popular South Indian villain actor Kota Srinivasa has passed away at the age of 83. 😢
13/07/2025

Sad News: Popular South Indian villain actor Kota Srinivasa has passed away at the age of 83. 😢

Address

Balaju

Telephone

+9779851056903

Website

Alerts

Be the first to know and let us send you an email when Open Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Open Khabar:

Share