CTEVT Official

CTEVT Official Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from CTEVT Official, News & Media Website, Balaju.

CTEVTE Health All Faculty First Year Exam Schedule..
12/07/2025

CTEVTE Health All Faculty First Year Exam Schedule..

Final Exam Schedule Published
07/07/2025

Final Exam Schedule Published

डिप्लोमा तहको निःशुल्क छात्रवृतिमा फोरम भर्दा आवश्यक पर्ने कागजातहरु:
04/07/2025

डिप्लोमा तहको निःशुल्क छात्रवृतिमा फोरम भर्दा आवश्यक पर्ने कागजातहरु:

16/06/2025

01/04/2025
31/08/2024

#प्रबेश_परीक्षा_छुट्यो_?
CTEVT को प्रबेश परीक्षा दिन छुट्नु भएका , प्रवेश परीक्षामा पास लिस्टमा पर्नु भएका तथा SEE को ग्रेड वृद्धि परीक्षामा सहभागी भएका हरुको लागि पुन मौका ।
कार्यक्रम अध्ययन गर्न चाहनुहुन्छ भने रिक्त कोटामा भर्नाको लागि आबेदन खुल्ला गरिएको छ
पूर्ण सुलकिय तर्फ रिक्त program hearu
1)HA
2)pharmacy
3)lab
4) physiotherapy
5) readiography
Jankari ko lagi direct message or what's app number 9868391847

16/08/2024

आजकल को generation लाई nursing पढ्ने के सारो रहर लागेको ??
CTEVT को हरेक faculty लाई नै खाली गर्दिरहेको छ।

nursing पढ्ने रहर भन्दा माहामरी जस्तो रुप लिदै गरेको छ।

nursing के हो?? के काम गर्छ Jobplacement के छ ??
केही थाहा छ??
नेपालमा nurse काे salary कति छ ।
कहिले Nurse पढेलेखेका सङ सोध्नु भएको छ???
नेपाल मा हाल कति जना
registered Nurse होला त???

ल माने आफ्नै खुशी होला रहर होला तर PCl nursing कै लागि Year loss गर्दिने ???
पढ्न न पाउदा रातभर रोएर बस्ने ।
अझै धेरै को त आमा बुबा छोरा छोरी सब रोएर बस्देका छ्न।।

यो बिदेशीने प्रवृत्ति मात्र हो ।सरकार ले फैलिएको भर्म मात्र हो।

अरु पनि course हरु छन् जस्तै lab , DENTAL, Radiography, Physiotherapy, Opthalmic Science. सबैको आआफ्नै ठाउँमा उतिकै महत्त्व रहेको छ । Nursing,HA Pharmacy पढ्ने सपना बोकेर Year loss गर्ने काम गर्नु आफैलाई धोका दिनु हो । त्यसैले भ्रममा नपरि आफ्नो जीवन लाई हरेक तरिका ले सफल बनाउनुहोस।

Best wishes for SEE students 🙏
26/06/2024

Best wishes for SEE students 🙏

Address

Balaju

Website

Alerts

Be the first to know and let us send you an email when CTEVT Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CTEVT Official:

Share