Gold Abhusan Tv

Gold Abhusan Tv It is a first ever Jewellery Television Of Nepal .

जोरपाटीमा नयाँ डेकोरेसन सहित आफ्नै भवनमा श्री भीमेश्वर सुनचाँदी पसल, बुद्ध सुनारको सफलताको कथा ।
04/04/2025

जोरपाटीमा नयाँ डेकोरेसन सहित आफ्नै भवनमा श्री भीमेश्वर सुनचाँदी पसल, बुद्ध सुनारको सफलताको कथा ।

भीमेश्वर सुनचाँदी पसल जोरपाटीको आफ्नै भव्य भवनमा For More Informationwebsite:www.abhusanbazaar.comfacebook: https://www.facebook.com/goldabhusantvContact us ...

सुनचाँदी चितवनमा सहमतीको प्रयास,पश्चिम चितवन निर्णायक मत..नारायणगढ । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको यहि कार्तिक १० ...
23/10/2024

सुनचाँदी चितवनमा सहमतीको प्रयास,पश्चिम चितवन निर्णायक मत..
नारायणगढ । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको यहि कार्तिक १० गते हुने भनिएको अधिवेशन सर्ने भएको छ ।
प्रतिनिधि छनौट र आन्तरिक गृहकार्य अझै बाँकी रहेकाले कार्तिक २६ गते अधिवेशन गर्ने तयारी भएको बुझिएको छ । संघको नयाँ नेतृत्वको लागि सल्लाहाकार समितिको वैठक बसेर सहमतीको प्रयास गरिएता पनि अझै केही गृहकार्य र मुद्धाहरु मिलाउनुपर्ने भएकाले अधिवेशन कार्तिक २६ गतेलाई सारिएको बुझीएको छ । संघको नयाँ अध्यक्षको लागि हेम सेन्चुरी,राजु बराली,रविन्द्र पन्थी लगायतको नाम चर्चामा रहेको छ । वरिष्ठ उपाध्यक्षमा उत्सव खातीलाई सर्वसम्मत गर्ने प्रयास गरिएको छ । खातीको वरिष्ठ उपाध्यक्षमा चर्चा भएपनि अरु आकांक्षीहरु पनि देखिएका छन् । । सहमती नभए मतदानमा स्थिती धकेलिने पनि उत्तिकै सम्भावाना देखिन्छ । चुनावमा गएको स्थितीमा पश्चिम चितवनको ९० भन्दा बढी भोट निर्णायक देखिएको जानकारहरुको विश्लेषण रहेको छ । पश्चिम चितवनका सुन व्यवसायीहरुलाई अध्यक्ष डा.यम विकेकै कार्यकालबाट साधारणसभाबाटनै जिल्ला समितिकै प्रमाणपत्र दिने निर्णय भएकाले पनि पश्चिम चितवन सुनचाँदी व्यवसायी संघ बलियो देखिएको हो । चितवन जिल्ला महासंघका अध्यक्ष अर्जून रसाईली र निर्वतमान उपाध्यक्ष विपिन रामुदामुको गृह जिल्ला भएकाले पनि यहाँको अधिवेशनलाई महासंघको मिनि महाधिवेशनको रुपमा विशेष महत्वको साथमा हेरिएको छ । चितवनको अधिवेशनलाई महासंघको महाधिवेशनमा दुवैजना प्रतिस्पर्धी भएर लडेकाले पनि अहिले प्रतिष्ठाको लडाईको रुपमा फेरी हेरिएको अवस्था छ ।

सुनचाँदी चितवनमा नेतृत्व चयनमा रस्साकस्सी,पश्चिम चितवन कता ढल्कीएला ?
23/10/2024

सुनचाँदी चितवनमा नेतृत्व चयनमा रस्साकस्सी,पश्चिम चितवन कता ढल्कीएला ?

नारायणगढ । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको यहि कार्तिक १० गते हुने भनिएको अधिवेशन सर्ने भएको छ । प्रतिनिधि छ.....

यसरी तुहाईयो महासंघका केही खराव पदाधिकारीबाट सुनचाँदी निर्देशिका,आन्दोलनको मर्म र भावानामा खेलवाड-महासंघका केही खराव पदा...
11/09/2024

यसरी तुहाईयो महासंघका केही खराव पदाधिकारीबाट सुनचाँदी निर्देशिका,आन्दोलनको मर्म र भावानामा खेलवाड
-महासंघका केही खराव पदाधिकारीले कोटाको सुनमा गरेको वेथिती र अकुत सम्पत्ति छानविन र कारवाही पछि मात्र निर्देशिका जारी गर्ने मनस्थितीमा राज्य । साना व्यवसायी माथि गद्धार गर्ने महासंघका केही खराव पदाधकारीहरुलाई कोटाको सुनमा छानविन र कारवाही गर्न फेरी एक पटक आन्दोलनमा आम व्यवसायी तथा कालिगढहरु उठनुपर्ने बेला भएको छ ।
सुनचाँदीको नीति नियम चाहियो भनेर देशभरका व्यवसायी तथा कालिगढहरुले वृहद आन्दोलन गरे । राज्यले १५ दिन भित्र नियम बनाउने सहमती भयो । सवैको सहमतीमा १ प्रतिशत तौलमा घटवढ हुन सक्ने (क्षम्य सिमा ) ५ ग्राम भन्दा कमको गहनामा ग्राहकसँगको आपसी सहमतीमा ज्याला जर्ति लिन पाउने । ५ ग्राम भन्दा माथिको गहनामा ज्वेलरीको प्रकृति हेरेर १० प्रतिशत सम्म जर्ति र ज्याला आपसी सहमतीमा लिन पाउने नियममा तत्कालिन वाणिज्य मन्त्री सुनिल थापाले हस्ताक्षर समेत गरेको अवस्था थियो । तर कोटाको सुनको खेलोमेलो विग्रने भएपछि महासंघका खराव पदाधिकारीले यति राम्रो निर्देशिका जारी हुनै दिएनन् । राज्यले पटक पटक बोलायो तर महासंघका खराव पदाधिकारी कानमा तेल हाली बसे । आज बजारमा जति पनि ७ प्रतिशत देखि जर्ति फिरीको अवस्था देखिएको छ यहि कोटा प्रणालीको खेलोमेलोको असर हो । महासंघका गैरजिम्मेवार पदाधिकारीका कारण सुनबजारमा भयावहको अवस्था आएको छ । महासंघकै खराव पदाधिकारीको कारण साना व्यवसायीहरु विस्थापिन हुने अवस्था आएको हो । अव महासंघले सुनचाँदी नीति निर्देशिका राज्य तहबाट जारी गर्न दवाव दिने नैतिक धरातल गुमाएको अवस्था छ । कोटाको सुनको वेथिती, अकुत सम्पत्ति आर्जन र भारतसम्म वैध सुनको तस्करी छानविन नभएसम्म राज्य नीति नियम जारी नगर्ने अवस्थामा रहेको छ । पहिला महासंघको खराव पदाधिकारीले गरेको अकुत सम्पत्ति आर्जनको छानविन गरी सुनको वेथिती गर्नेलाई कडा कारवाही गर्न आम सुनचाँदी व्यवसायीहरुले दबाब र आन्दोलन गर्नुपर्ने अवस्था आएको छ । छानविन नभएसम्म सुनचाँदी बजार अस्थिर हुने देखिएको छ ।

08/07/2024

सुरक्षित,विश्वासिलो र सजिलो अव सुनका हरेक हिसाव किताव राख्ने सकिने सुनपात्र आजै आफ्नो पसलमा राखौं । विशेष छुटमा धमाधम जडान भइरहेकाले आजै सम्पर्क गरौं । के हो सुनपात्र पुरा भिडियो हेरौ ।

हार्दिक बधाई
29/06/2024

हार्दिक बधाई

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा अर्जून रसाईली निर्वाचित हुनुभएको छ । शनिवार काठमाडौंमा स...

के कुरा भयो आपूर्तिमन्त्रीसँगको भेटमा
12/06/2024

के कुरा भयो आपूर्तिमन्त्रीसँगको भेटमा

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समि....

सुनचाँदी व्यवसाय क्षेत्रको ठूलो छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघ घरझगडाको चरम रुपले यतिबेला प्यारालाईसिस जस्तै ...
02/05/2024

सुनचाँदी व्यवसाय क्षेत्रको ठूलो छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघ घरझगडाको चरम रुपले यतिबेला प्यारालाईसिस जस्तै भएको छ । अदालत र सिडियो कार्यालयमा मुद्धाले महासंघ निस्क्रिय भएको छ । यता अर्को नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ भने व्यवसायीको ऐजेण्डा उठाउन सक्रिय रुपमा लागेको देखिन्छ ।

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले विद्यमान सुनचाँदी आपूर्ति नीतिलाई खुकुलो बनाउनुपर्नेमा जोड द...

Address

Balaju

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Gold Abhusan Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gold Abhusan Tv:

Share