Saptarangi Sansar

Saptarangi Sansar nepali social activities video & news

हाम्रो बारेमा
यो पेज विशेषतः Saptarangi Sansar Youtube Channel को आधिकारिक फेसबुक Page हो, साथै www.saptarangisansar.com का सामाग्रीहरु पनि यसै page मार्फत Promote हुनेछन् त्यसको अतिरिक्त यस सप्तरंगी संसार विशेषतः नेपालीगीत संगीत, कला, साहित्य र यससँग सम्बन्धितविभिन्न घटना-विचारहरुलाई उच्च प्राथमिकता दिदै यस क्षेत्रमा आवद्ध स्रष्टा, सर्जक एवं कलाकारहरुसँगका भोगाइ, अनुभव, संघर्ष र सफलताका कथाहरु सम

ेट्दै जाने हाम्रो उद्देश्य रहेको छ । यदि तपाईहरुसँग पनि कुनै कलागला तथा साहित्यीक सिर्जनाहरु छन भने हामीलाई उपलब्ध गराउन सक्नु हुनेछ । हामी तपाईको त्यो सिर्जनालाई उचित स्थान दिनेछौं ।

23/07/2025

बाउआमाकै नागरिकता छ तर छोराहरुलाई सरकारले धम्की दिन्छ नागरिकता दिदैन

बुटवल हस्पिटल प्रा.लि.मा लेजर प्रविधिबाट पायल्सको उपचार सुरु
21/07/2025

बुटवल हस्पिटल प्रा.लि.मा लेजर प्रविधिबाट पायल्सको उपचार सुरु

बुटवल हस्पिटल प्रा लिमा लेजर प्रविधिबाट पायल्स को उपचार शुरु भएको छ । प्रविधि भित्रिएसंगै बिना चिरफार बिरामीको उ...

18/07/2025
रवि लामिछानेले ड्राइभरलाई छतबाट खसालेर मारेको केपी ओलीको आरोप
18/07/2025

रवि लामिछानेले ड्राइभरलाई छतबाट खसालेर मारेको केपी ओलीको आरोप

प्रधानमन्त्री केपी ओलीले सहकारी गठी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स.....

17/07/2025
17/07/2025

Sarkarale Dhato | Movie New Song | Nepali Movie Khot | Tekendra, Rim, Resham, Tara, Kopila, Khadak, Prem******************************Concept Written\ Direc...

16/07/2025

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर एक लाख घुससहित पक्राउ

कञ्चनपुरमा छाउपडी बसेकी २८ वर्षीया कमला दमाईको सर्पदंशबाट मृ'त्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभित्रका...
14/07/2025

कञ्चनपुरमा छाउपडी बसेकी २८ वर्षीया कमला दमाईको सर्पदंशबाट मृ'त्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभित्रका सबै स्थानीय तहहरूलाई छाउगोठ हटाउने अभियान सुरु गर्न निर्देशन दिएको छ।

प्रशासनले घ'टनाप्रति गम्भीर ध्यान दिँदै छाउपडी प्रथाको अन्त्यका लागि स्थानीय तहहरूलाई तत्काल कदम चाल्न पत्राचार गरेको हो। 😲

मानव तस्कर र भिजिट भिषा प्रकरण
14/07/2025

मानव तस्कर र भिजिट भिषा प्रकरण

आज संसादमा प्रचण्डको गर्जन सरकारले के गर्दैछ | Prachanda | Samsad Liveमानव तस्कर र भिजिट भिषा प्रकरण

09/07/2025

गुमेको माया चाडै आउदैछ। शुटिङमा हासेर बिजोग। Gumeko Maya coming soon 🔜 कोको excited हुनुहुन्छ?

तामाङ भाषामा निर्मित प्रेमकथामा आधारित चलचित्र ‘ए ङाला ह्राङ्बा माया’
09/07/2025

तामाङ भाषामा निर्मित प्रेमकथामा आधारित चलचित्र ‘ए ङाला ह्राङ्बा माया’

काठमाडौं । तामाङ भाषामा निर्मित प्रेमकथामा आधारित चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ यही आउँदो असार २८ गते शनिबार, क.....

कुनै कुनै न्युज   गर्नु अति आवश्यकता हुन्छ । 🟥 सरकारी कार्यालयमै ‘रक्सी पार्टी’, रिपोर्टिङ गर्न गएका पत्रकारमाथि आक्रमणH...
09/07/2025

कुनै कुनै न्युज गर्नु अति आवश्यकता हुन्छ । 🟥 सरकारी कार्यालयमै ‘रक्सी पार्टी’, रिपोर्टिङ गर्न गएका पत्रकारमाथि आक्रमण
HTP Khabar – मधेश प्रदेश
जलेश्वरमा सरकारी कार्यालयभित्र रातको समयमा भइरहेको ‘रक्सी पार्टी’ कभरेज गर्न गएका पत्रकार दिवाकर शाहमाथि आक्रमण भएको छ।
विशेष सूचनाका आधारमा प्रहरीसहित पुगेका शाहमाथि, प्रहरी अचानक हराएपछि, पार्टीमा संलग्न अपरिचित व्यक्तिहरूले हमला गरे।
👉 क्यामेरा खोसियो, क्यामेराम्यान घाइते भए।
👉 प्रहरीको वेवास्ताले पत्रकार थप असुरक्षित बने।

त्यसैबीच, घटनास्थलमै रहेकी एक महिला पत्रकारले उल्टै शाहलाई धम्क्याउँदै भनिन्,
"यति रातिको रिपोर्टिङ गर्ने? तिमीलाई रिपोर्टको 'P' पनि आउँदैन, 'R' पनि!"

✊ मागहरू :
घटनाको निष्पक्ष छानबिन होस्
दोषी र लापरवाह प्रहरीमाथि कारबाही होस्
पत्रकार सुरक्षा ऐन प्रभावकारी रूपमा लागू होस्
प्रेस स्वतन्त्रताको रक्षा सुनिश्चित गरियोस्

साँचो पत्रकारिता दबिँदैन — डराउँदैन। सत्य बोल्नेलाई सम्मान गरौं, अपमान होइन।

दुर्व्यवहार गरेको व्यक्तिहरूको फोटो हेर्नुस्। कसकसले चिन्नुहुन्छ?

Address

Balaju

Telephone

+9779851089758

Website

Alerts

Be the first to know and let us send you an email when Saptarangi Sansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share