फरक दृश्य Different scene

फरक दृश्य Different scene Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from फरक दृश्य Different scene, Digital creator, Balaju.

अचम्मको सत्यएक दिनमा मानिसले ५०,००० विचार  सोच्ने गर्छन् वैज्ञानिकहरूको अनुसार, सामान्य मानिसको दिमागमा दिनमा झन्डै ५०,०...
26/06/2025

अचम्मको सत्य
एक दिनमा मानिसले ५०,००० विचार सोच्ने गर्छन् वैज्ञानिकहरूको अनुसार, सामान्य मानिसको दिमागमा दिनमा झन्डै ५०,००० देखि ७०,००० विचारहरू आउँछन्।

प्रेरणादायक कथाः वृद्धको सन्देशले युवाको जीवन परिवर्तन गर्यो | Success Motivational Story in Nepali https://youtu.be/m48...
23/06/2025

प्रेरणादायक कथाः वृद्धको सन्देशले युवाको जीवन परिवर्तन गर्यो | Success Motivational Story in Nepali https://youtu.be/m482TbNp0Sc?si=zZ1mPbipQ8AN9Ah7

शब्दशिलामेरो मौन कविता ❤️
09/06/2025

शब्दशिला
मेरो मौन कविता ❤️

मेरो मौन कविता, mero main kabita मेरो मुटु एउटा पुस्तक हो, जसको प्रत्येक पानामा तिमी लेखिएकी छौ।Man chune vanai, ramro sabdha man xune vanai, sayari, gajal, ...

साँचो प्रेम अमर हुन्छ, मृत्युले पनि समाप्त गर्न सक्दैन।दाङका एक व्यक्तिले आफ्नी दिवंगत श्रीमतीको सम्झनामा घरमै शालिक स्थ...
02/06/2025

साँचो प्रेम अमर हुन्छ,
मृत्युले पनि समाप्त गर्न सक्दैन।
दाङका एक व्यक्तिले आफ्नी दिवंगत श्रीमतीको सम्झनामा घरमै शालिक स्थापना गरेर प्रेमको सर्वोच्च सम्मान गरेका छन्।
यो केवल एक मूर्ति होइन—यो समर्पणको शिखर, सम्झनाको अमर दीप र आत्मीय सम्बन्धको अनुपम प्रतीक हो।
शरीर जान्छ, तर प्रेम बाँकी रहन्छ। तपाईंको प्रेम अमर छ,

Miracle Garden Dubai
20/05/2025

Miracle Garden Dubai

रङ्गहरूले मात्र नभई भावनाहरूले पनि रंगिएकोआजको यो क्षण—मेरो हृदयमा सधैंभरि एक चित्र भएर बस्नेछ।
20/05/2025

रङ्गहरूले मात्र नभई भावनाहरूले पनि रंगिएको
आजको यो क्षण—
मेरो हृदयमा सधैंभरि एक चित्र भएर बस्नेछ।

Good morning 🙏
20/05/2025

Good morning 🙏

फूल र पुतलीको सम्बन्ध न रंगको लोभ, न सौन्दर्यको घमण्ड—यो त एक निष्कलंक प्रेमको कविता हो, जहाँ मौनताले पनि अर्थ बोकेको हु...
19/05/2025

फूल र पुतलीको सम्बन्ध
न रंगको लोभ, न सौन्दर्यको घमण्ड—यो त एक निष्कलंक प्रेमको कविता हो, जहाँ मौनताले पनि अर्थ बोकेको हुन्छ।"

यो किराको नाम के होला कसैलाई थाहा भए कमेन्ट गर्नुहोला।
19/05/2025

यो किराको नाम के होला कसैलाई थाहा भए कमेन्ट गर्नुहोला।

17/05/2025

तपाईंहरूको साथ, हौसला र भरोसाले मलाई अझ धेरै सकारात्मक ऊर्जा मिलेको छ। 1 दिन मा 1,065 जनाले मेरो पेजलाई फलो गरिदिनु भएको रहेछ।
तपाईंहरू सबैलाई मनदेखि पेजमा स्वागत गर्न चाहन्छु। Thank you 🙏

Address

Balaju

Alerts

Be the first to know and let us send you an email when फरक दृश्य Different scene posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share