Routine of Nepal

Routine of Nepal We are here to provide you the recent updates in Nepal."Circulating quick & reliable news." It is a page for entertainment.

This page can free you from anxiety and sadness. So enjoy the page and like it fore more funny pictures...

कपिलवस्तुबाट ७६ वर्षे देविराम शर्मा पोखरेल बेपत्ता, खोजीका लागि आग्रहभारतका लागि सम्पर्क:📞 1424918473812619📞 14249170028...
06/12/2025

कपिलवस्तुबाट ७६ वर्षे देविराम शर्मा पोखरेल बेपत्ता, खोजीका लागि आग्रह

भारतका लागि सम्पर्क:
📞 1424918473812619
📞 1424917002896175

नेपालका लागि सम्पर्क:
📞 9851229026
📞 9867046597

सामान्य ज्ञान प्रशिक्षकSantosh Khadka( सन्तोष खड्का)ले सरकारी सेवा प्रवेश तयारी कक्षा संचालन गराउने उद्देश्यले  सहित 3S ...
19/11/2025

सामान्य ज्ञान प्रशिक्षकSantosh Khadka( सन्तोष खड्का)ले सरकारी सेवा प्रवेश तयारी कक्षा संचालन गराउने उद्देश्यले सहित 3S Education Network थ्री एस एजुकेसन नेटवर्कको सुरुवात गर्नु भएको छ।
सेवा तयारी कक्षाको निम्ति अब
‘थ्री एस एजुकेसन नेटवर्क’ मा :
निजामती सेवातर्फ:
✅ शाखा अधिकृत
✅नायब सुब्बा
✅खरिदार
✅विद्यालय निरीक्षक
✅प्राविधिक सहायक
नेपाल प्रहरीतर्फ:
✅ प्रहरी निरीक्षक
✅ सहायक निरीक्षक
शिक्षक सेवातर्फ
✅माध्यमिक तह
✅आधारभूत तहका
कक्षा संचालन हुने संस्थाका संस्थापक
सन्तोष खड्काले बताउनुभयो।

हाललाई अनलाइन माध्यमबाट कक्षा सहजीकरण गरिने र निकट भविष्यम भौतिक कक्षा समेत गराइने बताइएको छ ।

01/10/2025

‎🇳🇵🔥 Nepal’s Pride on the Indian Stage! 🔥🇮🇳

‎Nepal Women’s National Team captain & goalkeeper Anjila Tumbapo S***a joins Sethu FC in India for half a season! 🥅💪 Already on the training ground, Anjila is ready to defend the goal and make history again. 🏆✨

‎This is her 3rd stint in the Indian league and she previously captained Sethu FC in the 2023–24 season! 👑⚽

‎She says: “For now, I’ll play with Sethu, then mid-season I’ll return to a European club.” 🌍✈️

‎Nepal’s football queen continues to shine on every field she steps on! 🙌💖

‎ ***a 🌏⚽🥅

भ्रम होइन, यथार्थ! ✊कानुन र संविधान नबुझी भ्रम फैलाउनेहरूका लागि संसद् विघटनको कानुनी–संवैधानिक पृष्ठभूमि बुझ्न सामान्य ...
17/09/2025

भ्रम होइन, यथार्थ! ✊
कानुन र संविधान नबुझी भ्रम फैलाउनेहरूका लागि संसद् विघटनको कानुनी–संवैधानिक पृष्ठभूमि बुझ्न सामान्य ज्ञान सहजकर्ता Khadka सरद्वारा तयार पारिएको हेर्नैपर्ने भिडियो ...

https://youtu.be/uh2QTqZQc5o?si=fXDJT4cIc9BOpLvM

Edugate Hub

⬇️ Follow On Social Media To Know More & Learn💌 FACEBOOK: / santoshkhadkagkworld ...

ललिपपले फकाइएका भुराभुरीको हातमा देश परेपछि के पार लाग्ला र?जुन कुरा यिनिहरूले सोच्नै नसकेको थियो, त्यो अचानक हातमा आयो।...
11/09/2025

ललिपपले फकाइएका भुराभुरीको हातमा देश परेपछि के पार लाग्ला र?
जुन कुरा यिनिहरूले सोच्नै नसकेको थियो, त्यो अचानक हातमा आयो।
अब यो अव्यवस्था जसले जसरी चाह्यो त्यस्तै मोड्न सक्ने खालको भयो।
जो जसले भन्छ, त्यसकै पछि लाग्ने प्रवृत्ति हावी छ।

दशकौंको संघर्ष र बलिदानपछि सत्ताच्युत गरेका पुराना शक्तिहरूले समेत देशलाई धौ–धौ गरेर चलाएका थिए।
तर दुई दिनमै जन्मिएको सत्ता—न त दिशानिर्देश छ, न त गन्तव्य, न त आधार।
मियोबिनाको गोरुले जस्तै—यस्तो शासनले देशलाई कहाँ पुर्याउँछ र?

09/09/2025

भारतबाट Mongolian लेख्नु हुन्छ!

बलिदान र आन्दोलन

आज यो धरतीले एउटा कलिलो बिरुवा जस्तै सपुत गुमाएको छ। नफक्रिन नपाउँदै ओइलाएको त्यो जीवन केवल एउटा व्यक्तिको मृत्यु मात्र होइन, सम्पूर्ण देशकै पीडा हो। हाम्रो प्यारो भाईको यो बलिदान कहिल्यै व्यर्थ हुने छैन, बरु यो बलिदानले परिवर्तनको ज्योति जलाउनेछ।

आन्दोलन केवल सडकमा नारा लगाउने कुरा होइन, यो त न्याय र भविष्यका लागि गरिने एउटा संघर्ष हो। जब निर्दोष र सपनीला युवाहरूले आफ्नै जीवन अर्पण गर्नुपर्छ, त्यसबेला देशले गहिरो आत्मावलोकन गर्नुपर्छ—किन बारम्बार युवाको रगतले माटो भिज्नुपर्ने?

हाम्रो आन्दोलन अब केवल आवाज होइन, प्रमाणित प्रतिरोध हो। तपाईजस्ता सपुतहरूको बलिदान नै भविष्यको आधार हुनेछ। तपाईको रगतले नयाँ इतिहास लेखिनेछ, जहाँ कुनै पनि युवा आफ्नो देशमा स्वतन्त्रता, समानता र सम्मानको साथ बाँच्न सक्नेछ।

हामी प्रतिज्ञा गर्छौं—तपाईको यो बलिदान व्यर्थ जाने छैन। आन्दोलन अझ सबल हुनेछ, जनताको स्वर अझ बुलन्द हुनेछ, र परिवर्तनको घण्टी अझ जोडले बज्नेछ।

Address

Balaju

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Nepal:

Share