अभियान ख़बर

अभियान ख़बर abhiyaaankhabar.com

28/11/2025

घर Top-Headline नेपालको चुच्चेनक्सा सहितको एकसय रुपैयाँको नयाँ नोटमा भारतको विरोध ! नेपालको चुच्चेनक्सा सहितको एकसय रुप....

21/11/2025

डा चक्रपाणि आचार्यको यो श्लोक सुनौ !

रास्वपा छाडेकी पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गर्ने तयारीमा !
16/11/2025

रास्वपा छाडेकी पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गर्ने तयारीमा !

बिरामी श्रीमतीलाई पिठ्युमा बोकेर अस्पताल ल्याउदै श्रीमान ।❤️Pic. Ujwal Poudelफोटो/ भिडियो खिच्ने व्यक्तिले वहाँलाई अस्पत...
16/11/2025

बिरामी श्रीमतीलाई पिठ्युमा बोकेर अस्पताल ल्याउदै श्रीमान ।❤️

Pic. Ujwal Poudel
फोटो/ भिडियो खिच्ने व्यक्तिले वहाँलाई अस्पतालमा सहयोग गर्नुभएको थियो ।

पानी पिउनुभयो त आज? कति पिउनुभयो? हरेक दिन हाम्रो किड्नीले १५०–१८० लिटर रगतको तरल भाग छानेर शरीरलाई सफा राख्छ 🩸तर सोच्नु...
13/11/2025

पानी पिउनुभयो त आज? कति पिउनुभयो?

हरेक दिन हाम्रो किड्नीले १५०–१८० लिटर रगतको तरल भाग छानेर शरीरलाई सफा राख्छ 🩸
तर सोच्नुस् त — त्यसमध्ये मात्र १–२ लिटर पिसाब बाहिर पठाएर बाँकी सबै पानी र खनिजहरू पुनः फिर्ता गर्छ!

👉 किड्नीले नै हाम्रो रगत, पानी, नुन, र प्रेसरको सन्तुलन कायम गर्छ !
यो बन्द भयो भने शरीरको सन्तुलनै बिग्रन्छ!

किड्नी स्वस्थ राख्न:
• पर्याप्त पानी पिउनुहोस्
• अत्यधिक नुन र पेनकिलरबाट टाढा रहनुहोस्
• रक्तचाप र सुगर नियमित जाँच गर्नुहोस्

🙏 किड्नीलाई सम्मान गरौँ \ माया गरौ— जीवनको मौन इञ्जिन हो यो!

उनको कार्यकाल आज देखीनै सकीएको थियो ! पूर्व आइजिपी चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक, अनुमतिबेगर उपत्यका छाड्न नपाउ...
13/11/2025

उनको कार्यकाल आज देखीनै सकीएको थियो !
पूर्व आइजिपी चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक, अनुमतिबेगर उपत्यका छाड्न नपाउने व्यवस्थाका लागि पत्राचार गर्ने निर्णय ।

तपाईको छुट्यो की ! आज निर्वाचन आयोगमा आफ्नो भोटर परिचय पत्र लिने लागेको लामो लाईन।
13/11/2025

तपाईको छुट्यो की !
आज निर्वाचन आयोगमा आफ्नो भोटर परिचय पत्र लिने लागेको लामो लाईन।

फेरी चल्यो बालेनको डोजर ! काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री दीपक खड्काले बनाएका संरचनामा काठमाड...
13/11/2025

फेरी चल्यो बालेनको डोजर !
काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री दीपक खड्काले बनाएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको छ ।

सुन तोलाको साडे २ लाख ! नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकेको छ...
13/11/2025

सुन तोलाको साडे २ लाख !
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकेको छ।

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा...
13/11/2025

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

02/11/2025

घर Headlines कमजोर बन्यो ‘मोन्था चक्रवात’को प्रभाव, आजदेखि मौसम खुल्दै जाने कमजोर बन्यो ‘मोन्था चक्रवात’को प्रभाव, आजद...

Address

Balaju

Alerts

Be the first to know and let us send you an email when अभियान ख़बर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share