Gorkhapatra जिरेल भाषा

Gorkhapatra जिरेल भाषा गोरखापत्रमा जिरेल भाषामा प्रकाशित हु

https://youtu.be/z1nCRlSeY_I?si=x-8ZiEc4aABZMT98
26/08/2025

https://youtu.be/z1nCRlSeY_I?si=x-8ZiEc4aABZMT98

जिरेल संघ नेपालको चौथो राष्ट्रीय महाधिवेशन कार्यसमिति चयन भयको अध्यक्ष - हीरा जिरेल २०८२-०३-३१ गते CINE SIDE DIGITAL MOVIE K T M VIDEO PHO...

२०८२-०३-३१ गते शंकमूलको  ए वान पर्टी प्यालेसमा भयको जिरेल संघ नेपालको चौथो राष्ट्रीय    महाधिवेशन बाट सर्वसम्मत नया कार्...
17/08/2025

२०८२-०३-३१ गते शंकमूलको ए वान पर्टी प्यालेसमा भयको जिरेल संघ नेपालको चौथो राष्ट्रीय
महाधिवेशन बाट सर्वसम्मत नया कार्यसमिति चयन भयको छ, जुन येस प्रकार छ ।
अध्यक्ष - हीरा जिरेल
प्रथम उपाध्यक्ष- सूर्य बहादुर जिरेल
दितिय उपाध्यक्ष - अप्सरा जिरेल
महासचिप - कालुराम जिरेल
सचिप - पदम जिरेल
कोषाध्यक्ष - सूरज जिरेल
सदस्यहरु
तकता जिरेल
धन बहादुर जिरेल
कृष्ण जिरेल
सुषमा जिरेल
राजु जिरेल
बम बहादुर जिरेल
नेत्र बहादुर जिरेल

2082 ३१औ विश्व आदिबासी दिवस ।
17/08/2025

2082 ३१औ विश्व आदिबासी दिवस ।

३१औ विश्व आदिवासी दिवसको हार्दिक शुभकामना ब्यक्त गर्दछु जिरेल संघ, २०८१

गोरखापत्र दैनिकमा नया नेपाल अंतरगत जिरेल भाषा पृष्ठ १८ बर्स अघि २०६४ चैत १ गते पहिलो अंक प्रकाशित भयको थियो ।
15/03/2025

गोरखापत्र दैनिकमा नया नेपाल अंतरगत जिरेल भाषा पृष्ठ १८ बर्स अघि २०६४ चैत १ गते पहिलो अंक प्रकाशित भयको थियो ।

02/03/2025
नेपाल पत्रकार महासंघ दोलखा शाखाको अध्यक्षमा निर्विरोध  प्रभु जिरेल हुनु भयको छ । टिमलाई हार्दिक बधाई  तथा सफल कार्यकालको...
12/12/2024

नेपाल पत्रकार महासंघ दोलखा शाखाको अध्यक्षमा निर्विरोध प्रभु जिरेल हुनु भयको छ । टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । फोटो: साभार

असोज ५ गतेको जिरेल भाषा पेज ।
23/09/2024

असोज ५ गतेको जिरेल भाषा पेज ।

19/09/2024
आज मिती २०८१-०५-२८ गते प्रज्ञा प्रतिष्ठानमा मात्रीभाषा साहित्यमा जिरेल भाषामा कविता बाचन गर्नु हुदै कवि टिकाभक्त जिरेल ।
13/09/2024

आज मिती २०८१-०५-२८ गते प्रज्ञा प्रतिष्ठानमा मात्रीभाषा साहित्यमा जिरेल भाषामा कविता बाचन गर्नु हुदै कवि टिकाभक्त जिरेल ।

गोरखापत्र दैनिकमा भदौ १५ गते शनिवारमा प्रकाशित लेख ।
07/09/2024

गोरखापत्र दैनिकमा भदौ १५ गते शनिवारमा प्रकाशित लेख ।

भब्यताका साथ मनाऊँ ।
07/08/2024

भब्यताका साथ मनाऊँ ।

21/07/2024

सबै विधाका गुरूहरुमा हार्दिक नमन: 🙏

Address

Balaju

Website

Alerts

Be the first to know and let us send you an email when Gorkhapatra जिरेल भाषा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gorkhapatra जिरेल भाषा:

Share