Online दृष्टिकोण

Online दृष्टिकोण Whatever you are doing, do it only for the good, one day you will be successful. Thank you.

28/06/2025

SEE 2081 को नतिजामा उतिर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई बधाई तथा उज्ज्वल भबिस्यको शुभकामना ।

23/06/2025

इज्राएल ( अमेरिका) vs ईरानको बिचको युद्ध झनै चर्केला जस्तो पो छ । तपाईंहरुलाइ के लागिरहेछ ? गर्नुहोस् कमेन्ट्

17/06/2025

इज्राएल र ईरान बिचको लडाइँ चर्किदै जादा अन्य देशहरुले आफ्ना नागरिकलाई देश छाड्न भनिरहेका छन् हाम्रो नेपाल सरकार भने अत्तोपत्तो छैन ।

14/06/2025

इज्राएली नेता र इरानि नेताहरुलाइ शान्ति चाहने सदबुद्दी दिनुहोस् भगवान ।

29/05/2025

देशमा शासन व्यवस्था नै परिवर्तन गर्छौ भन्ने राजाबादीहरुको जुलुसमा ५/१० हजारको सहभागिता हुनु कुनै अनौठो कुरा होइन ।।

29/05/2025

राजा फर्काउने दिन र गणतन्त्र दिवस एकैदिन पर्नुको कारण के होला?

Good statement
28/05/2025

Good statement

25/05/2025

नेपाली नेताहरु र कर्मचारीहरुको खुबी भनेकै भ्रष्टाचार गर्न हो । हिजो पनि भ्रष्टाचार भएकै थियोआज पनि गरिरहेकै छन् भबिस्यमा पनि गर्नेनै छन् । भ्रष्टाचारीहरुको देश नेपाल

yes! it's true .
24/05/2025

yes! it's true .

23/05/2025

आज पनि रबि लामिछानेलाई छाड्न सर्वोच्चबाट अस्वीकार

29/03/2025

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

Address

Balaju

Telephone

+9779843163772

Website

Alerts

Be the first to know and let us send you an email when Online दृष्टिकोण posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online दृष्टिकोण:

Share