Mero Capital

Directions Contact the business

Mero Capital News about ipo and Nepal Stock Exchange

Serious issue: Beni Hydropower Project Limited को result आएको २ हप्ता भइसक्यो। Allotted भएको share पनि Demat मा deposit ...
04/10/2026

Serious issue: Beni Hydropower Project Limited को result आएको २ हप्ता भइसक्यो। Allotted भएको share पनि Demat मा deposit भइसक्यो, तर not allotted को पैसा भने अझै return भएको छैन।

Beni Hydropower कहिलेसम्म NEPSE मा Listing हुन्छ होला त?
04/10/2026

Beni Hydropower कहिलेसम्म NEPSE मा Listing हुन्छ होला त?

यो हप्ता Nepal Stock Exchange (NEPSE) मा पूर्ण रूपमा पाँच दिन कारोबार भयो र सूचकांक 2,587.25 मा बन्द हुँदा 42.56 अंक अर्...
04/10/2026

यो हप्ता Nepal Stock Exchange (NEPSE) मा पूर्ण रूपमा पाँच दिन कारोबार भयो र सूचकांक 2,587.25 मा बन्द हुँदा 42.56 अंक अर्थात् -1.62% ले ओरालो लाग्यो। हप्ताभरि कुल 22.52 Arba को कारोबार भयो भने बजारको कुल Market Cap 44.50 Kharba मा झरेको छ।

बजारमा सबै प्रमुख सेक्टरहरू रातो रहे। Banking -0.68%, Mutual Fund -1.02% र Others -1.15% ले गिरावट देखायो। यो हप्ता बजार दबाबमा रह्यो।

यो हप्ताको Top Gainer मा NMBD89/90 +14.29%, KBLD90 +12.17%, ICFCD83 +9.08% र SINDU +7.20% ले सबैभन्दा ठूलो उछाल देखाए।

अर्कोतिर Top Loser मा MFILPO -20.62%, GIBF1 -13.33%, GBBL -11.89%, APHL -11.80% र SOPL -11.07% ले सबैभन्दा धेरै नोक्सान बेहोरे। (GIBF1, GBBL, SBL र KDL Bonus Price Adjustment भएको)

कारोबार रकमको हिसाबले HDL 95.92 Cr, GHL 87.35 Cr, SBL 82.86 Cr, SHIVM 78.80 Cr र HATHY 75.13 Cr सहित अगाडि रहे।

तपाईंको यो हप्ता Trading/Investing Journey कस्तो रहयो?

Good News For IPO Lover: इस्टर्न सहारा कम्पनी लिमिटेडले IPO निष्कासनको आकार बढाएको छ।कम्पनीले अब २७ लाख ५० हजार कित्ताको...
04/10/2026

Good News For IPO Lover: इस्टर्न सहारा कम्पनी लिमिटेडले IPO निष्कासनको आकार बढाएको छ।

कम्पनीले अब २७ लाख ५० हजार कित्ताको सट्टा ४४ लाख कित्ता शेयर IPO जारी गर्ने भएको छ। 😮

बुक क्लोजका कारण रोकिएको SAPIL को EDIS अहिले खुलिसकेको छ। बेच्नुभएको सेयरको EDIS गर्न नबिर्सनुहोस्।EDIS: Oct. 5, 2026Set...
04/10/2026

बुक क्लोजका कारण रोकिएको SAPIL को EDIS अहिले खुलिसकेको छ। बेच्नुभएको सेयरको EDIS गर्न नबिर्सनुहोस्।

EDIS: Oct. 5, 2026
Settlement: Oct. 6, 2026

Shivam Cements Ltd(SHIVM) को dividend history हेर्नुहोस्।यो पटक कति देला त?
04/10/2026

Shivam Cements Ltd(SHIVM) को dividend history हेर्नुहोस्।
यो पटक कति देला त?

नेपालमा असोज १९ गतेदेखि सस्ता Internet Package हरू हट्ने भएका छन्।इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था ISPAN का अनुसार...
03/10/2026

नेपालमा असोज १९ गतेदेखि सस्ता Internet Package हरू हट्ने भएका छन्।

इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था ISPAN का अनुसार हाल उपलब्ध गराइएका सुपथ मूल्यका तथा कम-स्पीडका Internet Package हरू असोज १९ गते सोमबारदेखि उपलब्ध गराउन नसकिने भएका छन्। विशेषगरी ५० Mbps भन्दा कम स्पीडका प्याकेजहरू बन्द हुने विवरण सार्वजनिक भएको छ।

ISPAN ले पछिल्ला वर्षहरूमा बढेको इन्धनको मूल्य, फाइबर तथा अन्य उपकरणको लागत, मुद्रास्फीति, अन्तर्राष्ट्रिय ट्रान्जिट तथा सर्किटको मूल्यवृद्धि लगायतका कारण Internet सेवा सञ्चालनको लागत बढेको जनाएको छ।

यसको प्रत्यक्ष असर ग्राहकहरूमा पर्न सक्ने देखिन्छ। सस्ता र कम-स्पीडका प्याकेजहरू हटेपछि हाल प्रयोग गरिरहेका केही ग्राहकहरूले तुलनात्मक रूपमा महँगा प्याकेज रोज्नुपर्ने अवस्था आउन सक्छ।

यद्यपि, Internet सेवा प्रदायकहरूले आफूखुसी नयाँ शुल्क लागू गर्न भने पाउने छैनन्। कुनै शुल्क परिवर्तन गर्न नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति आवश्यक पर्ने प्राधिकरणको भनाइ छ।

अब असोज १९ गतेपछि कुन-कुन Internet Package को मूल्य र विकल्पमा कस्तो परिवर्तन हुन्छ भन्ने विषय ग्राहकका लागि चासोको विषय बनेको छ।

Decrease in the issue size: जी.आई. सोलार लिमिटेडले IPO निष्कासनको आकार घटाएको छ।कम्पनीले अब १३,६३,३६० कित्ताको सट्टा ८,५...
03/10/2026

Decrease in the issue size: जी.आई. सोलार लिमिटेडले IPO निष्कासनको आकार घटाएको छ।
कम्पनीले अब १३,६३,३६० कित्ताको सट्टा ८,५७,६८० कित्ता शेयर IPO जारी गर्ने भएको छ। 😮

Upcoming IPO 🏭: SEBON को pipeline मा रहेका Manufacturing and Processing Sector का ३१ वटा कम्पनीहरु हेर्नुहोस। 🙏
03/10/2026

Upcoming IPO 🏭: SEBON को pipeline मा रहेका Manufacturing and Processing Sector का ३१ वटा कम्पनीहरु हेर्नुहोस। 🙏

Share Transfer: वेनी हाइड्रोपावर प्रोजेक्ट लि.को शेयर डिम्याट खातामा Transfer गरिएको छ । 😮
03/10/2026

Share Transfer: वेनी हाइड्रोपावर प्रोजेक्ट लि.को शेयर डिम्याट खातामा Transfer गरिएको छ । 😮

Address

Balkot

Website

Alerts

Be the first to know and let us send you an email when Mero Capital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mero Capital:

Shortcuts

Share