BatliWala100

BatliWala100 � All in One Page
� News & Current Affairs
� Entertainment | Viral Videos
� 132K+ Growing Family
� Updated Daily

तनहु बन्दिपुर गाउँ पालिका ४ मा गाउस्तरिय भलिबल तथा तिजगित प्रतियोगिता भाद्र २५ गतेदेखि सुरु हुदै छ समय मा नै सम्पर्क गर्...
15/07/2026

तनहु बन्दिपुर गाउँ पालिका ४ मा गाउस्तरिय भलिबल तथा तिजगित प्रतियोगिता भाद्र २५ गतेदेखि सुरु हुदै छ समय मा नै सम्पर्क गर्नुहोला!!!🙏🙏

खोजी कार्यमा सहयोगको अपिल !सुर्खेत । चिङ्गाड गाउँपालिका–२ रानीवास (पारिलेख) निवासी नैनसरा राना (खत्री) २०८३ असार १५ गतेद...
09/07/2026

खोजी कार्यमा सहयोगको अपिल !
सुर्खेत । चिङ्गाड गाउँपालिका–२ रानीवास (पारिलेख) निवासी नैनसरा राना (खत्री) २०८३ असार १५ गतेदेखि सम्पर्कविहीन भएकी छन्।
परिवारका अनुसार उनी असार १५ गते "औषधि गर्न जान्छु" भन्दै घरबाट निस्किएकी थिइन्। असार १७ गते परिवारसँग अन्तिम पटक सम्पर्क भए पनि त्यसयता उनीसँग कुनै सम्पर्क हुन नसकेको र हालसम्म उनको अवस्था तथा ठेगाना खुल्न नसकेको जनाइएको छ।
उनी चिङ्गाड गाउँपालिका–४ जोगाडा, सुर्खेतकी माइती पक्षकी हुन्। परिवारले उनलाई कसैले देखे, भेटे वा कुनै जानकारी पाएमा तत्काल तलको नम्बरमा सम्पर्क गरिदिन आग्रह गरेको छ।
मो.नं 9769534443
९७६९५३४४४३

तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ४ घर भई हाल गैडाकोट नपा २ मा कोठामा बसी स्टाफ नर्स अध्ययन गर्दै आएकी २८ बर्षीया सन...
30/06/2026

तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ४ घर भई हाल गैडाकोट नपा २ मा कोठामा बसी स्टाफ नर्स अध्ययन गर्दै आएकी २८ बर्षीया सन्तोषी श्रेष्ठ २ दिन देखी बेपत्ता हुनु भएको छ । गत असार १४ गते साँझदेखि उहाँ कसैको पनि सम्पर्कमा हुनुहुन्न ।
उहाँले प्रयोग गर्दै आउनु भएको बा. प्र. ०६-००१ प १४९९ नम्बरको स्कुटर देवघाटको हनुमानचोकमा पार्किङ गरेको अवस्थामा भेटिएको छ । तर उहाँको अहिलेसम्म कुनै अत्तोपत्तो छैन। उहाँको परिवारले सन्तोषीको खोजीको लागि सबैसँग अनुरोध गरेको छ ।
तपाईंको एउटा सानो सेयरले उहाँलाई परिवारको काखमा फर्काउन ठूलो मद्दत पुग्न सक्छ। कृपया यो पोस्टलाई धेरै भन्दा धेरै सेयर गरिदिनुहोला। यदि उहाँलाई कतै देख्नुभएमा वा उहाँको बारेमा केही पनि जानकारी पाउनुभएमा तुरुन्तै नजिकैको प्रहरी कार्यालय वा यो नम्बरमा सम्पर्क गरिदिनुहोलाः
📞 सम्पर्क नम्बर : 9855059853

22/05/2026

तपाईं जति सोच्नुहुन्छ, त्यो भन्दा बढी गर्न सक्नुहुन्छ।

08/03/2026

रबि दाइ किन बोल्दैनन् बालेन प्रधानमन्त्री हो भन्दा??🙏🙏🙏

04/02/2026

तनहु रा.स्वा.पा.घण्टी बजाउदै🎸🎻

30/12/2025

तमु ल्होसार २०८२ बन्दिपुर मा एकै चोटि १ हजार जनाको नृत्य गर्दै। बिश्व रेकर्ड हुने संभावना ।

23/12/2025

आर्गनिक डान्स
#बन्दिपुर

21/12/2025

चितवन र नहलपरासी( गैंडाकोट ) जोड्ने सिग्नेचर पुल को निर्माण कार्य मा ढिलासुस्ती देखियको छ।

19/12/2025

बन्दिपुर गा. पा वार्ड न. २ मा कुवादी जोड्ने पक्की पुल धमाधम निर्माण कार्य भैरहेको छ!!😍😍😍 #बन्दिपुर #

Address

Bandipur
Bandipur
33904

Telephone

+9779867441664

Website

Alerts

Be the first to know and let us send you an email when BatliWala100 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share