Agrani Khabar

Agrani Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Agrani Khabar, Media/News Company, Banepa Bazar.

डुले इन्टरमेड इन्टरनेशनल अमेरिकाको सहयोगमा रेयुकाई एईको मासुनागा आँखा अस्पताललाई बस हस्तान्तरण
12/12/2025

डुले इन्टरमेड इन्टरनेशनल अमेरिकाको सहयोगमा रेयुकाई एईको मासुनागा आँखा अस्पताललाई बस हस्तान्तरण

काभ्रेमा आगामी पुस ४,५ र ६ गते पनौती-२ कुशादेवी माविको प्राङ्गणमा जिल्लाव्यापी प्रथम तेक्वान्दो खेल प्रतियोगिता हुनेभएको...
12/12/2025

काभ्रेमा आगामी पुस ४,५ र ६ गते पनौती-२ कुशादेवी माविको प्राङ्गणमा जिल्लाव्यापी प्रथम तेक्वान्दो खेल प्रतियोगिता हुनेभएको छ । पनौती नगरपालिका वडा नं. १,२ र ३ को संयुक्त आयोजना तथा कुशादेवी तेक्वान्दो डोजाङ्गको सह–आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

01/12/2025

पनौती नगरपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
समाचार कमेन्टमा

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको सेवा प्रवाह सुचारु सम्बन्धि सुचना ।
05/10/2025

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको सेवा प्रवाह सुचारु सम्बन्धि सुचना ।

बिपी राजमार्गको पात्लेखेतमा सडक भासिएको छ ।
05/10/2025

बिपी राजमार्गको पात्लेखेतमा सडक भासिएको छ ।

04/10/2025

धुलिखेल-खावा सडक खण्डमा पहिरोको कारण यातायात अबरुद्ध भएपछी उपत्यका छिर्ने बैकल्पिक कुन्ता-नगरकोट सडकमा सवारीको चाप बढेको छ ।


असोज २० गते सोमबारसम्म बिपी राजमार्ग पूर्णरुपमा बन्द रहने व्यहोरासहित जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकको सूचना ।  ...
04/10/2025

असोज २० गते सोमबारसम्म बिपी राजमार्ग पूर्णरुपमा बन्द रहने व्यहोरासहित जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकको सूचना ।


दशैं अवधिभर टिपर संचालनमा रोक लगाइएको सम्बन्धी सूचना ।
23/09/2025

दशैं अवधिभर टिपर संचालनमा रोक लगाइएको सम्बन्धी सूचना ।

यस बर्ष बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा ।
16/09/2025

यस बर्ष बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा ।

असोज १ गतेदेखि विपी राजमार्ग २४ सै घण्टा खुला रहने ।
15/09/2025

असोज १ गतेदेखि विपी राजमार्ग २४ सै घण्टा खुला रहने ।

10/09/2025

आगजनीको भोलिपल्ट बनेपा नगरपालिका र ईलाका प्रहरी कार्यालय बनेपाको दृश्य ।


निषेधाज्ञा तथा कर्फ्यू सम्बन्धमा नेपाली सेनाको अपिल ।
10/09/2025

निषेधाज्ञा तथा कर्फ्यू सम्बन्धमा नेपाली सेनाको अपिल ।

Address

Banepa Bazar

Alerts

Be the first to know and let us send you an email when Agrani Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Agrani Khabar:

Share