17/10/2025
नगरकोट, नयागाउ, कुन्ता सडक बन्द रहने ।
==============================
कुन्ताबेसी, नयाँगाउँ, नगरकोट सडकको सिङ्गे क्षेत्रमा सडक पिच गर्ने कार्य भइरहेकोले मिति २०८२।०६।३१ गते साँझ ७ बजे देखि मिति २०८२।०७।०१ गते दिउँसो २ बजेसम्म उक्त सडकमा यातायात बन्द रहने भएकोले वैकल्पिक मार्गको रुपमा नगरकोट, देउपुर, कुन्ताबेसी सडक वा अन्य सडक प्रयोग गर्नुहुन सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं। यसबाट हुने असुविधा प्रति नगरपालिका क्षमाप्राथी छ ।
मन्डनदेउपुर नगरपालिका