EpKhabar.com ईपिखबर डट कम

EpKhabar.com ईपिखबर डट कम सुचना,समचार तथा नेपाली पर्यटन गतिविध?

विश्व पर्यटन दिवसकाे अवसरमा धुलिखेल नगरपालिका र क्षेत्रीय हाेटल संघकाे आयाेजित श्रमिक सम्मान कार्यक्रम बाट हिमालयन हाेरा...
27/09/2025

विश्व पर्यटन दिवसकाे अवसरमा धुलिखेल नगरपालिका र क्षेत्रीय हाेटल संघकाे आयाेजित श्रमिक सम्मान कार्यक्रम बाट हिमालयन हाेराईजन हाेटल धुलिखेलमा ३३ वर्ष देखि कार्यरत मेनेजर थमानाथ ढुङ्ना समणमानित हुनुभएकाे छ ।

विश्व पर्यटन दिवसकाे अवसरमा धुलिखेलका सात जना श्रमिक सम्मानित ।धुलिखेल नगरपालिका ।
27/09/2025

विश्व पर्यटन दिवसकाे अवसरमा धुलिखेलका सात जना श्रमिक सम्मानित ।
धुलिखेल नगरपालिका ।

आज बिहान आकाश खुलेसँगै धुलिखेल बाट देखिएको हिमालको मनोरम दृश्य.....Pic : आदरणीय गुरु वेद प्रसाद काेजु,धुलिखेल
27/09/2025

आज बिहान आकाश खुलेसँगै धुलिखेल बाट देखिएको हिमालको मनोरम दृश्य.....
Pic : आदरणीय गुरु वेद प्रसाद काेजु,धुलिखेल

नेपाल प्रहरीको अनुराेध ।यहि भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्द...
12/09/2025

नेपाल प्रहरीको अनुराेध ।
यहि भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू तपाइहरूसँग छ भने कृपया हामीलाई [email protected] मा पठाई सहयोग गर्नुहुन अनुरोध गर्दछौं ।

तपाईहरूको गोपनियता कायम रहनेछ ।

#नेपालप्रहरी

12/09/2025
कर्तव्य पालनाका सिलसिलामा वीरगति प्राप्त अमर प्रहरीहरुलाई पशुपति आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्नुहुँदै प्रहरी महानिरीक...
12/09/2025

कर्तव्य पालनाका सिलसिलामा वीरगति प्राप्त अमर प्रहरीहरुलाई पशुपति आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्नुहुँदै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षक,प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारी ।
#नेपालप्रहरी

12/09/2025

राष्ट्रपति कार्यालयले भन्यो : नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे

आगजनीले पूर्ण रूपमा नष्ट भएका काठमाडौंका भवनहरू (ड्रोन दृश्य) .com
12/09/2025

आगजनीले पूर्ण रूपमा नष्ट भएका काठमाडौंका भवनहरू (ड्रोन दृश्य) .com

08/09/2025

३:५० वजे जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुग्यो

08/09/2025

३:२० वजे मृतकको संख्या ८
आन्दोलन चर्कियाे ।

अनुमतिविना सञ्चालित बनेपा तिनदोबाटोको ग्लोबल हब कन्सल्टेन्सी वन्द गर्न निर्देशन ।
04/09/2025

अनुमतिविना सञ्चालित बनेपा तिनदोबाटोको ग्लोबल हब कन्सल्टेन्सी वन्द गर्न निर्देशन ।

खोस्रिएको पहाड : दाङको बङ्गलाचुली गाउँपालिका वडा नं. ३ र ४ को सिमानामा पर्ने तापामा सिमेन्ट उद्योगले उत्खनन् गरेको चुनढु...
02/09/2025

खोस्रिएको पहाड :
दाङको बङ्गलाचुली गाउँपालिका वडा नं. ३ र ४ को सिमानामा पर्ने तापामा सिमेन्ट उद्योगले उत्खनन् गरेको चुनढुङ्गा । यहाँबाट सगरमाथा सिमेन्टले चुनढुङ्गा उत्खनन् गर्ने गर्छ ।
फाेटाे- तुफान रेग्मी प्रखर ,दाङ

Address

Banepa Bazar

Website

Alerts

Be the first to know and let us send you an email when EpKhabar.com ईपिखबर डट कम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share