Sryms Media स्राइम्स मिडिया प्रा. लि.

Sryms Media स्राइम्स मिडिया प्रा. लि. सुचना,समचार तथा नेपाली पर्यटन गतिविध?

03/07/2025

धुलिखेल नगरपालिकाको राेजगार मेला अषाढ २६/२७
बेराेजगारहरूले अनिवार्य
आउनु हाेला ।
जागिर हुने पनि अवसर छ ।

🌟 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐎𝐩𝐞𝐧 𝐟𝐨𝐫 𝟐𝟎𝟖𝟐 🌟हाेटल म्यानेजमेन्ट पढ्ने हैन त ? हाेटलका सम्पूर्ण कामहरू सिकाईन्छ । कुक,वेटर,वारिस्टा,वेकर,वा...
02/07/2025

🌟 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐎𝐩𝐞𝐧 𝐟𝐨𝐫 𝟐𝟎𝟖𝟐 🌟हाेटल म्यानेजमेन्ट पढ्ने हैन त ? हाेटलका सम्पूर्ण कामहरू सिकाईन्छ । कुक,वेटर,वारिस्टा,वेकर,वारटेन्डर,हाउसकिपिङ,फ्रन्ट अफिस साधै हाेटल रिसाेर्ट काे पनि अवलाेकन ,हाेटल पार्टी मा पनि क्याजाेल गई अर्न र लर्न गर्न पनि सकिने ।
सेफ माेहन गजुरेलकाे साथमा ।
🎓We are delighted to announce that admissions are now open at 𝐀𝐚𝐝𝐚𝐫𝐬𝐡𝐚 𝐁𝐢𝐝𝐡𝐲𝐚 𝐌𝐚𝐧𝐝𝐢𝐫. 🎓

🔎Discover a world of opportunities and excellence with us. Whether you're a prospective student seeking quality education or a parent looking for a nurturing environment, we invite you to be a part of our esteemed institution.🎓

Why choose us?
✅ISO 21001: 2018 EOMS Certified School.
✅Located in peaceful environment with well-lit classroom.
✅Highly experienced teachers with state-of-the-art facilities.
✅Broad and balanced curriculum.
✅Scholarship facilities for deserving students.

🔒𝐁𝐨𝐨𝐤 𝐲𝐨𝐮𝐫 𝐬𝐞𝐚𝐭 𝐭𝐡𝐫𝐨𝐮𝐠𝐡 𝐭𝐡𝐞 𝐥𝐢𝐧𝐤:
https://schoolabm.edu.np/admission_form

🚀Join us and embark on a journey towards a successful future. Apply now to secure your place and unlock your potential!🚀
For more details and to apply,
Visit our website: https://schoolabm.edu.np/
Contact us at: 011-660311 | 011661660 | 9767227517
Location: Banepa-11, Banepa Height, Kavrepalanchok

𝐃𝐨𝐧’𝐭 𝐦𝐢𝐬𝐬 𝐨𝐮𝐭 𝐨𝐧 𝐭𝐡𝐢𝐬 𝐨𝐩𝐩𝐨𝐫𝐭𝐮𝐧𝐢𝐭𝐲 𝐭𝐨 𝐬𝐡𝐚𝐩𝐞 𝐲𝐨𝐮𝐫 𝐟𝐮𝐭𝐮𝐫𝐞 𝐰𝐢𝐭𝐡 𝐮𝐬!

Grade 11 class will start from 25th Asar.भर्ना खुल्याे
30/06/2025

Grade 11 class will start from 25th Asar.
भर्ना खुल्याे

16/06/2025
चण्डेश्वरी ड्राईभिङ स्कुल अब बनेपामा सस्तो ड्राईभिङ्ग का लागि सम्झनै पर्ने नाम .उमेश गौतम् : 9851090751५०% छुट सहित ड्रा...
03/05/2025

चण्डेश्वरी ड्राईभिङ स्कुल अब बनेपामा सस्तो ड्राईभिङ्ग का लागि सम्झनै पर्ने नाम .
उमेश गौतम् : 9851090751
५०% छुट सहित ड्राईभिङ

निशुल्क तालिम !!!1️⃣ब्रिलियण्ट मेनपावर ट्रेनिङ सेन्टर प्रा.लि. गोंगबु, काठमाण्डौकुक, वेटर र हाउसकिपिङफारम भर्ने अन्तिम म...
05/04/2025

निशुल्क तालिम !!!
1️⃣ब्रिलियण्ट मेनपावर ट्रेनिङ सेन्टर प्रा.लि. गोंगबु, काठमाण्डौ
कुक, वेटर र हाउसकिपिङ
फारम भर्ने अन्तिम मिती : २०८१ चैत्र ३० गते सम्म
--------
आवश्यक कागजातहरु
✅नेपाली नागरिकताको प्रतिलिपी - १ प्रति
✅पासपोर्टको फोटोकपी : १ प्रती
✅पासपोर्ट साईजको फोटो - २ प्रति
✅उमेर - ४० बर्ष ननाघेका युवा युवतीहरु
✅तालिम हुने समय : ५ घण्टा प्रती दिन
-------------
अन्य सुबिधाहरु
➡️तालिम अवधिभर खाजाको ब्यवस्था
➡️तालिम अवधिभर स्टेशनरीको ब्यवस्था
➡️तालिमा पश्चात नेपाल सरकार बाट प्रमाणपत्र प्रदान गरीने
-------------------------------

आवश्यक योग्यता तथा मापदण्डहरु
✓ कुक तालिमको लागि : श्रम स्वीकृत गरी वैदेशिक रोजगारमा गएका व्यक्तिको परिवारका सदस्य अथवा वैदेशिक रोजगार बाट फर्केका ४० बर्ष ननाघेका युवा युवतीहरु ।
✓ वेटर र हाउसकिपिङ तालिमका लागि : वैदेशिक रोजगारमा जान चाहेका पासपोर्ट भएका ४० वर्ष ननाघेका युवा युवतीहरु
-------------------------------

तालिम हुने तथा फारम पाईने स्थानः
1️⃣ब्रिलियण्ट मेनपावर ट्रेनिङ सेन्टर प्रा.लि. गोंगबु, काठमाण्डौ
(कोटा - कुक :४० जना, वेटर : ४० जना )
सम्पर्क : ०१-४९६५९२१ , ९८४१०३३४३१

2️⃣क्यास्पियन भ्याली कलेज, कुमारीपाटी, ललितपुर
कोटा - कुक :२० जना, वेटर :२० जना, हाउसकिपिङ : २० जना
सम्पर्क : ९८०३६३७८९४, ९८०८००१७१०

3️⃣अर्गानिक फार्म हाउस रिसोर्ट, कपन काठमाण्डौ
कोटा - हाउसकिपिङ : ४० जना
सम्पर्क : ९८५१०३१८०७, ९८४१३४५०५१

राष्ट्रसेवककाे हालतअरनिको राजमार्ग धुलिखेल खावा सडक
04/04/2025

राष्ट्रसेवककाे हालत
अरनिको राजमार्ग धुलिखेल खावा सडक

24/03/2025

CTEVT का आंगिक शिक्षालयहरू नियमित पढ्ने विधार्थिहरू कम भएपछि
तालिममा व्यस्त

Plating Class
28/02/2025

Plating Class

बनेपा बाट ३ कि मि धुलिखेल मा अबस्थित हिमालय दृश्य रिसोर्ट
03/02/2025

बनेपा बाट ३ कि मि धुलिखेल मा अबस्थित हिमालय दृश्य रिसोर्ट

Address

Banepa Bazar

Website

Alerts

Be the first to know and let us send you an email when Sryms Media स्राइम्स मिडिया प्रा. लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share