01/08/2025
जापान हुनुहुनेहरुको लागि विशेष अनुरोध:
तोकुतेई गिनोउ भिजामा TITTP VISA बस्नुहुने सम्पूर्ण नेपालीहरूलाई विशेष अनुरोध आफू काम गर्ने कम्पनी वा आफूलाई कामलाई दिने कम्पनी मा कुरा गरेर JITCO होकेन भन्ने इन्सुरेन्समा छिर्नु हुन अनुरोध गर्दछु।
यो इन्सुरेन्स एक वर्षको १०००० लाग्छ र महिनाको हिसाब गर्दा लगभग ८०० रुपैयाँ मात्र पर्न आउँछ।
वैदेशिक रोजगारीमा आएका तपाईं हामीलाई कहिले के हुने हो कसैले भन्न सक्दैन त्यही भएर आफू JITCO होकेन मा बसेर अफ्नो सुरक्षा आफै गरौ ।
यस इन्सुरेन्सका फाइदाहरू
DEATH AND RESIDUAL DISABILITY
10000000円
MEDICAL EXPENSES FOR ACCIDENT 1000000円
MEDICAL EXPENSES FOR SICKNESS 100000円
DEATH FOR SICKNESS
10000000円
नोट :यस होकेनमा SSW VISA OR TITTP VISA बस्नुहुने बाहेक अरु कोही बस्न मिल्दैन ।