Prayas Online - प्रयास

Prayas Online - प्रयास There is hope in Jesus. येशूमा आशा छ।

चिया खर्च जोगाएर बिधालय लाई खेलकुद सामग्री  बनेपा / बनेपा नगरपालिका वडा न २ भित्र रहेको दुई वटाविद्यालय श्रि श्वेत बराह ...
12/02/2025

चिया खर्च जोगाएर बिधालय लाई खेलकुद सामग्री
बनेपा / बनेपा नगरपालिका वडा न २ भित्र रहेको दुई वटा
विद्यालय श्रि श्वेत बराह माध्यमिक विद्यालय श्रि रत्नचुण्डेश्वर
माध्यमिक विद्यालय लाई समाज सेवि एवम राजनितिज्ञ गंगा प्रसाद
घिमिरे (भान्जा) को टाेलिले दुई वटा विद्यालयमा खेलकुद साम्रागी
फुटबल, भलिबल, क्यारिम्बोड, चेस, लुडों, ब्याडमिन्टन पानि को जार
अन्य खेलकुद सामाग्री सहित दुई-दुई सेट हस्तारण गनुभएको छ।
सामग्री हस्तारण गर्ने क्रममा घिमिरे ले खेलकुद स्वास्थ्य को लागी
अपरिहार्य रहेको बताउनु भयो उहाँले विगतलाई समझिदै आफु २०७४ को
निर्वाचित वडा सदस्य रहँदा पनि आफुले पाएको भत्ता वापत को सम्पुर्ण
रकम यसरि नै वडा भित्रका युवा भाई बहिनि हरुको लागी आफुले खर्च गरेको
बताउनु भयो र आगामी दिन पनि यस कार्यलाई अगाडी बढाउदै लैजाने प्रतिबदता
व्यक्त गर्नुभयो । त्यसैगरी उक्त कार्यक्रममा छिमेकी वडा १ नम्बर बाट पाल्नुभएका जयराम थापा ले यस्तो कार्यले युवा भाई बहिनि हरुमा खेल प्रति
झन् चासो बढ्दै जानें र युवाहरूको नजरमा खेलकुद प्रति हेरिने दृष्टिकोण, परिवर्तन हुँदै, जाने बताउनु भयो / त्यसैगरी उक्त कार्यक्रममा समाज सेवि युवा जीवन मंग्रातिले मानिसको जीवनमा स्वस्थ्य रहन व्यस्त रहन खेलकुद अपरिहार्य
भएको र आफुले हिजो विगतमा फुटबल, भलिबल, किन्न नसक्दा मोजा पोको
पारेर खेल्नु परेको तर आज को भाई बहिनिहरुलाई त्यो अवस्था छैन आज का
दिनमा खेलेर पनि आफू र आफ्नो परिवार पाल्न सक्ने अवस्था रहेको
बताउनु भयो । कार्यक्रमको अन्तमा घिमिरे ले आफ्नो यस कार्यमा सहयोग
गर्नुहुने सम्पूर्ण मनका धनि साथिभाई हरू लाई आगामी दिनमा पनि यस्ता कार्यक्रम साथ दिनु लाई अनुरोध गर्नुभयो र दुई वटै विद्यालयका भाई बहिनिहरुलाई आगामी दिनमा अझ थप सहयोग गर्दै जाने बताउनु भयो ।

https://prayasonline.com/NewLayout/%e0%a4%9a%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%96%e0%a4%b0%e0%a5%8d%e0%a4%9a-%e0%a4%9c%e...
12/02/2025

https://prayasonline.com/NewLayout/%e0%a4%9a%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%96%e0%a4%b0%e0%a5%8d%e0%a4%9a-%e0%a4%9c%e0%a5%8b%e0%a4%97%e0%a4%be%e0%a4%8f%e0%a4%b0-%e0%a4%ac%e0%a4%bf%e0%a4%a7%e0%a4%be%e0%a4%b2%e0%a4%af-%e0%a4%b2/

बनेपा / बनेपा नगरपालिका वडा न २ भित्र रहेको दुई वटा विद्यालय श्रि श्वेत बराह माध्यमिक विद्यालय श्रि रत्नचुण्डेश्.....

04/10/2024

सहयाेगकाे लागि आहवान । आउनुहाेस याे विपदकाे समय सहयाेगकाे लागि एक साथ हाै ।

नेपालको वर्षा: पानी भन्दा ठुलो समस्या हाम्रो तयारीको अभाव!नेपालमा हरेक वर्षा यामसँगै अर्को विपत्तिको ढोका खुल्छ। पानी त ...
01/10/2024

नेपालको वर्षा: पानी भन्दा ठुलो समस्या हाम्रो तयारीको अभाव!

नेपालमा हरेक वर्षा यामसँगै अर्को विपत्तिको ढोका खुल्छ। पानी त आकाशबाट झर्दै आएको वर्षौ भयो, तर सरकारले पानीसँगै झरिरहने विपत्तिको सामना गर्न वर्षौंसम्म तयारी गर्न सकेन। तीन दिनको पानीले मुलुकको हालत देखाइदियो, हाम्रा योजना, संरचना र सरकारको क्षमता पानी जत्तिकै बग्न तयार छ।

काठमाडौंबाट तराईसम्मको दृश्य हेरौँ। पानी पर्‍यो कि सडकमा पौडी खेल्न पाइन्छ। यस्तो लाग्छ, सरकारले सडक बनाउनुभन्दा पोखरी बनाएको हो! त्रुटिपूर्ण योजना, बिना गहन सोच अनि बिनाकामको ठेक्का व्यवस्थापनले गर्दा हाम्रा सडक, पुल, र नाला एकपल्ट पानी पर्दा नै हराउन थाल्छन्। बगरमाथि बसेको यो राजधानी शहरमा विकासको कथा बुनिएको देखिन्छ, तर पानीले हरेक वर्ष त्यो कथा बिगारिदिन्छ।

तर, समस्या सडकको मात्र हो र? यो साल पनि हामीले देख्यौं, भूकम्पले हल्लाउन सकेन, तर बाढीले जनताको ज्यान लियो। तराईमा बाढीले खेत बगायो, पहाडमा पहिरोले बस्ती। अनि सरकारले कसरी समाधान गर्छ? मन्त्रीहरू हेलिकप्टरबाट बाढीको निरीक्षण गर्न जान्छन्, जनताले भने तिनलाई देख्ने बित्तिकै बर्बराउँछन्, "मन्त्रीज्यू, सस्तोमा हेलिकप्टर सवारी गर्न पाउनु भएछ!"

पानी पर्नु आफैँमा समस्या होइन, समस्या हाम्रो तयारी हो। सरकारी अधिकारीहरूले मोनिटरिङ् बैठक राख्छन्, छलफल गर्छन्, अनि निष्कर्ष निकाल्छन् - ‘यसपालीको बाढी गत सालको भन्दा फरक छ!' हरेक साल यस्तो निष्कर्ष आउँछ, तर योजना भने उस्तै पुरानै। पानीको मूल प्रश्न कसैले सोध्दैन। ढल व्यवस्थापन कहाँ छ? निकास कहाँ छ?

अनि हामीले हरेक पटक दोहोर्याएर सुन्नुपर्ने सरकारी बकम्फुसे घोषणाहरू - "बाढी राहतको काम शुरु भइसकेको छ", "छोटो समयमा उद्धार गर्न सकिनेछ"। उद्धार भनेको एउटा मात्र हो - जनताले सरकारको घोषणा सुनेर आफ्नो दु:ख बिर्सने काम।

सरकारका ‘ठूलाबडाहरू’का लागि बाढी भनेको फोटो खिच्ने अनि ‘विपद व्यवस्थापन’को भाषण गर्ने समय हो। हरेक विपत्तिलाई राजनीति गर्ने अनि जनताको पीडालाई खेलौना बनाउने यो देशमा, हामीले कहिल्यै साँचो राहतको अनुभूति गर्न सकेका छैनौं। वर्षा, बाढी र पहिरोले जति क्षति पुर्‍याउँछ, त्यो भन्दा धेरै क्षति सरकारको निष्क्रियताले पुर्‍याउँछ।

नेपाल सरकारले अब चाहिँ कागजमा मात्र योजना नबनाएर वास्तविक तयारीमा लाग्ने हो कि? या फेरि अर्को वर्ष पनि वर्षातको नाममा आफैंलाई धोइपखाली गर्ने हो? प्रश्न भने सधैं उहीँ रहन्छ।

सरकारी स्वास्थ विमाबाट उपचार गराउदा धुलिखेल अस्पतालमा सास्ति नै सास्ति ।
16/08/2024

सरकारी स्वास्थ विमाबाट उपचार गराउदा धुलिखेल अस्पतालमा सास्ति नै सास्ति ।

स्वास्थ्य बिमामार्फत उपचार गराउन खोज्दा भोग्नुपरेको हैरानीले काभ्रेको धुलिखेल अस्पतालको सेवाप्रति सेवाग्राह....

सामान्यतया मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि यस वर्षको मनसुन ३ दिन अघि नेपालमा प्रवेश गरेको छ ।
10/06/2024

सामान्यतया मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि यस वर्षको मनसुन ३ दिन अघि नेपालमा प्रवेश गरेको छ ।

आजबाट यस वर्षको मनसुन नेपाल भित्रिएको छ । नेपालको कोशी प्रदेशबाट मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभागको मौस...

पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेकाे छ ।
15/05/2024

पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेकाे छ ।

हरेक दिन विहान ८ बजे देखी वेलुका ६ बजेसम्म सेवाग्राहीले टोल फ्रि नम्बर १८१०५०००३७७ मा फोन गरि आफ्ना गुनासा तथा समस्या रा...
12/05/2024

हरेक दिन विहान ८ बजे देखी वेलुका ६ बजेसम्म सेवाग्राहीले टोल फ्रि नम्बर १८१०५०००३७७ मा फोन गरि आफ्ना गुनासा तथा समस्या राख्न सक्नेछन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टोल फ्रि नम्बर संचालनमा ल्याएको छ । प्रशासनबाट प्रवाह गर्ने सेवालाई थ...

“सीप सिकौँ, आत्म निर्भर बनौँ” भन्ने मुल नारासाथ बनेपा नगरपालिकाको महिला तथा बालबालिका शाखाको सहयोगमा सामुदायिक सचेतना ने...
29/04/2024

“सीप सिकौँ, आत्म निर्भर बनौँ” भन्ने मुल नारासाथ बनेपा नगरपालिकाको महिला तथा बालबालिका शाखाको सहयोगमा सामुदायिक सचेतना नेपालले लक्षित वर्गका समुदायका महिलाहरुको लागि व्याग र मखमलको जुत्ता बनाउने तालिम संचालनमा ल्याएको हो ।

काभ्रे । बनेपा नगरभित्रका दलित महिलाहरुलाई लक्षित गरी १० दिने सिपमूलक तालिमको आयोजना गरिएको छ । “सीप सिकौँ, आत्म ....

23/04/2024

आफुलाई चाहिने (कक्षा १ देखि १० सम्मका नेपाली र अङ्ग्रेजी माध्यमका) पाठ्यपुस्तकहरू तलका लिङ्कबाट डाउनलाेड गर्न सक्नुहुन्छ।

कक्षा १
1. कक्षा १ नेपाली
https://moecdc.gov.np/storage/gallery/1704094300.pdf
2. कक्षा १ अंग्रेजी
https://moecdc.gov.np/storage/gallery/1672307877.pdf
3. कक्षा १ गणित नेपाली version
https://moecdc.gov.np/storage/gallery/1672308310.pdf
4. कक्षा १ गणित English version
https://moecdc.gov.np/storage/gallery/1708925298.pdf
5. कक्षा १ सेरोफेरो
https://moecdc.gov.np/storage/gallery/1672308652.pdf

कक्षा २
1. कक्षा २ नेपाली
https://moecdc.gov.np/storage/gallery/1672633608.pdf
2. कक्षा २ English
https://moecdc.gov.np/storage/gallery/1672556083.pdf
3. कक्षा २ Maths नेपाली Version
https://moecdc.gov.np/storage/gallery/1672567946.pdf
4. कक्षा २ Maths English Version
https://moecdc.gov.np/storage/gallery/1708852295.pdf
5. कक्षा २ सेरोफेरो
https://moecdc.gov.np/storage/gallery/1682058190.pdf

कक्षा ३
1. कक्षा ३ नेपाली
https://moecdc.gov.np/storage/gallery/1672633680.pdf
2. कक्षा ३ English
https://moecdc.gov.np/storage/gallery/1672633746.pdf
3. कक्षा ३ Maths नेपाली Version
https://moecdc.gov.np/storage/gallery/1672633791.pdf
4. कक्षा ३ Maths English Version
https://moecdc.gov.np/storage/gallery/1708924606.pdf
5. कक्षा ३ सेरोफेरो
https://moecdc.gov.np/storage/gallery/1672633882.pdf

कक्षा ४
1. कक्षा ४ नेपाली
https://moecdc.gov.np/storage/gallery/1681727544.pdf
2. कक्षा ४ English
https://moecdc.gov.np/storage/gallery/1681728172.pdf
3. कक्षा ४ गणित Nepali version
https://moecdc.gov.np/storage/gallery/1681727585.pdf
4. कक्षा ४ गणित English Version
https://moecdc.gov.np/storage/gallery/1708926663.pdf
5. कक्षा ४ सामाजिक
https://moecdc.gov.np/storage/gallery/1681727636.pdf
6. कक्षा ४ विज्ञान Nepali version
https://moecdc.gov.np/storage/gallery/1681728702.pdf
7. कक्षा ४ विज्ञान English Version
https://moecdc.gov.np/storage/gallery/1704704471.pdf
8. कक्षा ४ स्वास्थ्य Nepali Version
https://moecdc.gov.np/storage/gallery/1681792950.pdf
9. कक्षा ४ स्वास्थ्य English Version
https://moecdc.gov.np/storage/gallery/1704704216.pdf

कक्षा ५
1. कक्षा ५ नेपाली
https://moecdc.gov.np/storage/gallery/1681211870.pdf
2. कक्षा ५ English
https://moecdc.gov.np/storage/gallery/1681367111.pdf
3. कक्षा ५ गणित Nepali Version
https://moecdc.gov.np/storage/gallery/1681211690.pdf
4. कक्षा ५ गणित English Version
https://moecdc.gov.np/storage/gallery/1709109482.pdf
5. कक्षा ५ विज्ञान Nepali Version
https://moecdc.gov.np/storage/gallery/1681212072.pdf
6. कक्षा ५ विज्ञान English Version
https://moecdc.gov.np/storage/gallery/1709112362.pdf
7. कक्षा ५ सामाजिक
https://moecdc.gov.np/storage/gallery/1681212176.pdf
8. कक्षा ५ स्वास्थ्य Nepali Version
https://moecdc.gov.np/storage/gallery/1682061955.pdf

कक्षा ६
1. कक्षा ६ नेपाली
https://moecdc.gov.np/storage/gallery/1672799748.pdf
2. कक्षा ६ English
https://moecdc.gov.np/storage/gallery/1672799804.pdf
3. कक्षा ६ गणित Nepali Version
https://moecdc.gov.np/storage/gallery/1672799879.pdf
4. कक्षा ६ गणित English Version
https://moecdc.gov.np/storage/gallery/1708925838.pdf
5. कक्षा ६ विज्ञान Nepali Version
https://moecdc.gov.np/storage/gallery/1672799965.pdf
6. कक्षा ६ विज्ञान English Version
https://moecdc.gov.np/storage/gallery/1709542968.pdf
7. कक्षा ६ सामाजिक
https://moecdc.gov.np/storage/gallery/1672800056.pdf
8. कक्षा ६ Health and Physical(Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1710760807.pdf
9. कक्षा ६ Health and Physical(English Version)
https://moecdc.gov.np/storage/gallery/1709191880.pdf

कक्षा ७
1. कक्षा ७ नेपाली
https://moecdc.gov.np/storage/gallery/1672800491.pdf
2. कक्षा ७ English
https://moecdc.gov.np/storage/gallery/1672800534.pdf
3. कक्षा ७ Maths(Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1672800575.pdf
4. कक्षा ७ Maths(English Version)
https://moecdc.gov.np/storage/gallery/1709112299.pdf
5. कक्षा ७ विज्ञान (Nepali version)
https://moecdc.gov.np/storage/gallery/1674294172.pdf
6. कक्षा ७ विज्ञान (English version)
https://moecdc.gov.np/storage/gallery/1709186060.pdf
7. कक्षा ७ सामाजिक
https://moecdc.gov.np/storage/gallery/1672800794.pdf
8. कक्षा ७ Health and Physical (Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1672800992.pdf
9. कक्षा ७ Health and Physical (English Version)
https://moecdc.gov.np/storage/gallery/1708934002.pdf

कक्षा ८
1. कक्षा ८ नेपाली
https://moecdc.gov.np/storage/gallery/1682234494.pdf
2. कक्षा ८ English
https://moecdc.gov.np/storage/gallery/1689238602.pdf
3. कक्षा ८ Maths( Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1684297112.pdf
4. कक्षा ८ Maths( English Version)
https://moecdc.gov.np/storage/gallery/1692693895.pdf
5. कक्षा ८ Science(Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1684481476.pdf
https://moecdc.gov.np/storage/gallery/1684483448.pdf
6. कक्षा ८ Science(English Version)
https://moecdc.gov.np/storage/gallery/1687157819.pdf
https://moecdc.gov.np/storage/gallery/1687159908.pdf
7. कक्षा ८ सामाजिक
https://moecdc.gov.np/storage/gallery/1682060895.pdf
8. कक्षा ८ Health and Physical (Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1708859361.pdf
9. कक्षा ८ Health and Physical (English Version)
https://moecdc.gov.np/storage/gallery/1687151177.pdf

कक्षा ९
1. कक्षा ९ नेपाली
https://moecdc.gov.np/storage/gallery/1672903464.pdf
2. कक्षा ९ English
https://moecdc.gov.np/storage/gallery/1688289325.pdf
3. कक्षा ९ Maths(Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1672910414.pdf
4. कक्षा ९ Maths ( English Version)
https://moecdc.gov.np/storage/gallery/1708861009.pdf
5. कक्षा ९ Science(Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1672910467.pdf
6. कक्षा ९ Science (English Version)
https://moecdc.gov.np/storage/gallery/1709189449.pdf
7. कक्षा ९ सामाजिक
https://moecdc.gov.np/storage/gallery/1672910576.pdf

कक्षा १०
1. कक्षा १० नेपाली
https://moecdc.gov.np/storage/gallery/1681370216.pdf
2. कक्षा १० English
https://moecdc.gov.np/storage/gallery/1681716079.pdf
3. कक्षा १० Maths (Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1681715186.pdf
4. कक्षा १० Maths (English Version)
https://moecdc.gov.np/storage/gallery/1687066510.pdf
5. कक्षा १० Science(Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1682668847.pdf
https://moecdc.gov.np/storage/gallery/1682668904.pdf
6. कक्षा १० Science(English Version)
https://moecdc.gov.np/storage/gallery/1692097269.pdf
https://moecdc.gov.np/storage/gallery/1687942336.pdf
https://moecdc.gov.np/storage/gallery/1688286170.pdf
7. कक्षा १० सामाजिक
https://moecdc.gov.np/storage/gallery/1710845068.pdf

Address

Banepa Bazar
JGHH+949,BANEPA45210

Alerts

Be the first to know and let us send you an email when Prayas Online - प्रयास posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prayas Online - प्रयास:

Share