Mechikali-मेचीकाली

Mechikali-मेचीकाली Official Facebook of www.mechikali.com www.mechikali.com

28/07/2025

बेथानचोक - १ , रतन खोला बेलीब्रिजको निर्माणकार्य सम्पन्न भइ Load Testing गरिदै ।।

ECAN काभ्रे ‘इमर्जिङ ब्राञ्च अफ द इयर २०२५’ बाट सम्मानित
27/07/2025

ECAN काभ्रे ‘इमर्जिङ ब्राञ्च अफ द इयर २०२५’ बाट सम्मानित

सिमरा, बारा – शैक्षिक परामर्श संघ नेपाल (ECAN) द्वारा आयोजित ECAN Leaders’ Meet 2.0 को अवसरमा ECAN काभ्रेलाई ‘Emerging Branch of the Year 2025’ बाट सम्मान...

काभ्रे जिल्लाको बनेपा-४ नालामा व्यवसायिक कृषि गरिरहेका स्थानीय राजकुमार श्रेष्ठ र खावाकी अप्सरा तिमल्सिनाको कृषि फर्ममा ...
27/07/2025

काभ्रे जिल्लाको बनेपा-४ नालामा व्यवसायिक कृषि गरिरहेका स्थानीय राजकुमार श्रेष्ठ र खावाकी अप्सरा तिमल्सिनाको कृषि फर्ममा । सफल कृषकको रुपमा परिचय बनाएका श्रेष्ठ र तिमल्सिनाले अहिले टनेलमा गोलभेडासहितका तरकारी खेती गरिरहेका छन् । जिल्ला कृषि विकास कार्यालय काभ्रेले उनीहरूलाई प्रोत्साहनस्वरुप अनुदानसमेत उपलब्ध गराएको छ भने तिमल्सिनाले राष्ट्रपती उत्कृष्ट किसान पुरस्कारसमेत पाइसकेकी छन् ।

काभ्रे जिल्लाको बनेपा-४ नालामा व्यवसायिक कृषि गरिरहेका स्थानीय राजकुमार श्रेष्ठ र खावाकी अप्सरा तिमल्सिनाको कृ...

सुनकोशीमाथिको चेहेरे पुल : ५ वर्षसम्म निर्माण अलपत्र
27/07/2025

सुनकोशीमाथिको चेहेरे पुल : ५ वर्षसम्म निर्माण अलपत्र

काभ्रेपलाञ्चोक-काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाको विभिन्न वडा तथा वस्तीमा सडकको पहुँच पु¥याउने उद्द....

27/07/2025

खोपासी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बीमाको रेफरल सिट लिनेको घुइँचो ।
भिडिओ: विवेक दाहाल

27/07/2025

अमेरिकाको डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलबाट मियामी जान लागेको अमेरिकन एयरलाइन्सको विमानमा अचानक आगलागी भएपछि यात्रुको भागाभाग भएको छ । विमानमा १७३ यात्रु र ६ जना चालक दलका सदस्य रहेकोमा ६ जना यात्रु सामान्य घाइते भएका छन् भने अरुको अवस्था सकुशल रहेको छ ।

27/07/2025
काभ्रेमा तीज जोडी प्रतियोगिता हुने
26/07/2025

काभ्रेमा तीज जोडी प्रतियोगिता हुने

काभ्रे-काभ्रेमा तीज जोडी प्रतियोगिता हुने भएको छ । नेपाली कांग्रेस काभ्रेको सांस्कृतिक शाखाले “तीज जोडी फोटो प्....

दुर्घटनामा परी नमोबुद्धका पूर्व नगरप्रमुख टिपी शर्मा गम्भीर घाइते
26/07/2025

दुर्घटनामा परी नमोबुद्धका पूर्व नगरप्रमुख टिपी शर्मा गम्भीर घाइते

धुलिखेल–नमोबुद्ध नगरपालिकाका पूर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिना स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका छन.....

25/07/2025

जटिल अवस्थाका कारण स्थानीय बर्थिङ सेन्टरमा सुत्केरी गराउन नसकेपछि काभ्रेको महाभारत गाउँपालिकाबाट एक गर्भवती महिलालाई हेलिकोप्टरबाट उद्धार गरि काठमाडौं लगिएको छ ।

25/07/2025

धेरै दिनपछि बनेपामा वर्षा

25/07/2025

पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई पार्टीमा रोक लगाउने एमालेको निर्णय वैध नरहेको तथा संवैधानिक व्यवस्थाको प्रतिकुल रहेको दाबी गरेकी छन् ।

Address

Banepa Bazar

Alerts

Be the first to know and let us send you an email when Mechikali-मेचीकाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mechikali-मेचीकाली:

Share