Online Kavre

Online Kavre Digital News Portal

राष्ट्रियसभा अन्त्य ।
16/09/2025

राष्ट्रियसभा अन्त्य ।

सिभिल हस्पिटलले दिएकाे जानकारी
16/09/2025

सिभिल हस्पिटलले दिएकाे जानकारी

सिंहदरबार परिसरमा जलेका सवारीसाधनको विवरण
16/09/2025

सिंहदरबार परिसरमा जलेका सवारीसाधनको विवरण

सामाजिक सञ्जाल सामग्री पोष्ट सम्बन्धी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना ।
15/09/2025

सामाजिक सञ्जाल सामग्री पोष्ट सम्बन्धी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना ।

काभ्रेको धुलिखेल ११ डाँडागाउँमा बिरामी बोकेर आएका एम्बुलेन्स र हाइस बीच ठक्कर, एम्बुलेन्समा भएको बिरामीको अवस्था गम्भीर ...
14/09/2025

काभ्रेको धुलिखेल ११ डाँडागाउँमा बिरामी बोकेर आएका एम्बुलेन्स र हाइस बीच ठक्कर, एम्बुलेन्समा भएको बिरामीको अवस्था गम्भीर ।

14/09/2025

कैदीबन्दी पक्राउ:-
मिति २०८२।०५।२३ गते देखि देशभर भएको आन्दोलनको कारण बिभिन्न कारागारहरुबाट भागी फरारमा रहेका निम्न कैदी/बन्दीहरुलाई यस कार्यालय तथा मातहत कार्यालयहरुबाट डिउटीमा खटिएको प्रहरी टोलीले यस कार्यालयको वडा एरिया अन्तर्गत विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिई सम्बन्धित कारागार कार्यालयहरुमा पठाईएको छ ।

१. कर्तव्य ज्यान- १२
२. जबरजस्ती करणी- ९
३. लागु औषध- ४
४. चोरी- ४
५. अपहरण तथा शरीर बन्धक- २
६. सवारी ज्यान- २
७. Over stay- १
८. ठगी- २
९. मानव बेचविखन- १
जम्मा- ३७

पठाईएको कारागार:-
केन्द्रीय कारागार १८
डिल्लीबजार १४
नख्खु ३
सिन्धुली कारागार २

14/09/2025

बनेपा नगरपालिका-९ बाट ७३० राउण्ड गोलीसहित ८ जना पक्राउ ।

12/09/2025

प्रथम महिला प्रधानमन्त्री शुसिला कार्की नियुक्त भएसँगै संसद विघटन,
९:०० बजे शपथ लिँदै

12/09/2025

आखिर के हुँदै छ त नेपालमा?

नेपाली सेनाले भन्यो– झुटा समाचारमा विश्वास नगर्नुस्
12/09/2025

नेपाली सेनाले भन्यो– झुटा समाचारमा विश्वास नगर्नुस्

TU को जरुरि सुचना
11/09/2025

TU को जरुरि सुचना

काभ्रेपलान्चोकका प्रमुख अधिकारीबाट जारी भएको कर्फ्यु र निषेधाज्ञा
11/09/2025

काभ्रेपलान्चोकका प्रमुख अधिकारीबाट जारी भएको कर्फ्यु र निषेधाज्ञा

Address

Kavrepalanchok
Banepa Bazar
45210

Alerts

Be the first to know and let us send you an email when Online Kavre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online Kavre:

Share