Mission/पैसा

Mission/पैसा घर=महाभारत!!!
बसेको ठाँउ=बनेपा!!!
जिल्ला=काभ्रपलाञ्चोक!!!
जीवन=एकलैछ!!!!

01/11/2024

तिहार पनि नेपाली सबैले आआफ्नै चलनअनुसार मनाउने चाड हो । यसैले ‘यम पञ्चक’ भनिने पाँच दिन मनाइने यस पर्वलाई ‘दीपावली’ वा ‘भाइटीका’ मात्र भनेर पुग्दैन । वाइबा समाज बनखु काभ्रे

15/08/2024
आखाँमा आशु देखाए !!!शत्रु मौलाउँछन!!!त्यसैले ओठमा!!हासो देखाउनुस्!! शत्रु बौलाउँछन!!
02/08/2024

आखाँमा आशु देखाए !!!
शत्रु मौलाउँछन!!!
त्यसैले ओठमा!!
हासो देखाउनुस्!!
शत्रु बौलाउँछन!!

म भित्र एउटी स्त्री छेउसलाई बिरालोको जस्तै चालमा स्स्स्स्सुस्तरीअँध्यारोमा निस्कन मनलाग्छ र दुवै पाखुरा फैलाएरनाच्दै नाच...
27/07/2024

म भित्र एउटी स्त्री छे
उसलाई बिरालोको जस्तै चालमा
स्स्स्स्सुस्तरी
अँध्यारोमा निस्कन मनलाग्छ
र दुवै पाखुरा फैलाएर
नाच्दै नाच्दै
कुसुमका पत्रमा विलिन भै’दिन मनलाग्छ
त्यसो नभए औँलाका टुप्पामा
पराग बोकेर वाग वाग इत्रिंदै
सम्भोगसुख लिन मनलाग्छ

मानिसको चोला दुई दिने झोला.....,साच्चै मरेपछि फेसबुक को होला ..., स्वर्ग मा internet हाेला कि नहोला 😄😄
26/07/2024

मानिसको चोला
दुई दिने झोला.....,
साच्चै मरेपछि
फेसबुक को होला ..., स्वर्ग मा internet हाेला कि नहोला 😄😄

हाम्रो जिन्दगी एउटा लट्टाईबाट धागो फुस्किएको चङ्गा जस्तै हो, जुन दिनबाट हामी आफ्नी आमाको कोखबाट छुट्टियौं त्यसपछि यो संस...
22/07/2024

हाम्रो जिन्दगी एउटा लट्टाईबाट धागो फुस्किएको चङ्गा जस्तै हो,
जुन दिनबाट हामी आफ्नी आमाको कोखबाट छुट्टियौं त्यसपछि यो संसारमा रुमालिइरहेका छौँ जसरी चङ्गा आकाशमा..।।।।।।

12/07/2024

आश लागि बसेकी छु
विश्वास मानी हाँसेकी छु
तिमी टाढा जान नखोज्न प्रिये,
तिम्रै निम्ति म पनि बाँचेकी छु।

Address

Banepa Bazar

Telephone

+9779766874345

Website

Alerts

Be the first to know and let us send you an email when Mission/पैसा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mission/पैसा:

Share