Kavre Times Weekly

Kavre Times Weekly Kavre Times, the first news paper published from Kavre District

आज काभ्रे टाइम्सको बार
29/06/2021

आज काभ्रे टाइम्सको बार

http://www.kavretimes.com.np/art/29
19/11/2020

http://www.kavretimes.com.np/art/29

महाभारत कथामा भीष्म पछि उमेरले पाको  द्रोणाचार्य सबैभन्दा महत्वपूर्ण मानिन्छ । भनिन्छ कि देवगुरु बृहस्पतिको ज...

रोटरी पनौतीको कम्प्युटर अध्ययन केन्द्र
26/03/2019

रोटरी पनौतीको कम्प्युटर अध्ययन केन्द्र

-सितु सैजू रोटरी क्लब अफ पनौतीले सुनथान, पनौती – ९ स्थित श्री शारदा मा.वि. मा फर्निचर हस्तान्तरण तथा कम्प्युटर अध्य....

25/03/2019

-दिपेश श्रेष्ठ, अध्यक्ष, धुलिखेल जेसिज वर्ष १९ तथा यूवा व्यवसायी धुलिखेलमा जन्मनुभएका ३७ वर्षिय यूवा सन् २००१ देख....

गर्मी मौसमका अन्य स्वास्थ्य समस्याहरु
25/03/2019

गर्मी मौसमका अन्य स्वास्थ्य समस्याहरु

डा. सुमनराज ताम्राकार गर्मी मौसममा झाडाबान्ता, हैजा, औलो, टाईफाईड (म्यादे ज्वरो), आउँ, रगत मासी, हेपाटाइटिस, मेनिन्ज.....

प्रतिबन्ध समाधान होइन
25/03/2019

प्रतिबन्ध समाधान होइन

गत हप्ता नेत्रबिक्रम चन्द बिप्लवको नेकपालाई ओली सरकारले  प्रतिबन्ध  लगाएपछि त्यसका पक्ष र बिपक्षमा बिभिन्न धार.....

विप्लवलाई प्रहरी लगाएर क्याच एण्ड एरेष्ट र दोश्रो चरणमा सेना लगाउने- ठुला नेता र भ्रष्टाचारीलाई सिध्याउने विप्लवको नीति
25/03/2019

विप्लवलाई प्रहरी लगाएर क्याच एण्ड एरेष्ट र दोश्रो चरणमा सेना लगाउने- ठुला नेता र भ्रष्टाचारीलाई सिध्याउने विप्लवको नीति

बिशेष सम्वाददाता- गत हप्ता ओली सरकारले बिप्लवको पार्टीलाई प्रतिबन्ध लगाउदै पहिलो चरणमा प्रहरी लगाएर क्याच एण्ड ....

विगत ५ बर्षदेखि दिगो शान्तिको लागि उन्नत सम्बन्ध स्थापित गर्ने उदेश्यका साथ स्थापना भएको प्रातिक श्रोत द्धन्द्धरुपान्तरण...
05/06/2018

विगत ५ बर्षदेखि दिगो शान्तिको लागि उन्नत सम्बन्ध स्थापित गर्ने उदेश्यका साथ स्थापना भएको प्रातिक श्रोत द्धन्द्धरुपान्तरण केन्द्र नेपालले काभ्रे जिल्लाका सरोकारवालाहरुसँग शुक्रवार धुलिखेलमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको कार्यकारी निर्देशक चुपबहादुर थापाले काभ्रे जिल्ला लगायत १९ वटा जिल्लामा प्राकृतिक श्रेोत जंगल, जमिन र जलसँग जोडिएका समाज भित्रका नागरिकहरुमा एक आपसमा आएको मनमुटावले सृजना भएको दरारलाई उन्नत सम्बन्ध स्थापित गर्ने कार्य गरेको कुरा जानकारी गराउनुभयो । टुटेको मन जोडिन नसक्दा पुन झगडा हुने र मन फाट्ने हुन जान्छ । त्यसो हुन नदिन समाजमा स्थायी शान्ति ल्याउने अभियानमा लागि २०७४ फागुन सम्म १ सय ४० वटा बहुसरोकारवाला विवादहरु समुदायका मानिसहरु विच आपसी सम्वादको माध्यमवाट समाधान भई कायम भएको कुरा निर्देशक थापाले जानकारी गराउनुभयो । द एसिया फाउण्डेशनको आर्थिक सहयोगमा रसुवा, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा जिल्लाका ३८ गाउँपालिका र १३ वटा नगरपालिकाहरुमा सामुदायीक मेलमिलाप कार्यक्रम सञ्चालन गरेको जनाएको छ । दोलखा जिल्लामा ४९ वटा मेलमिलाप केन्द्रमा ५ सय १ जना तालिम प्राप्त मेलमिलाप कर्ताहरु परिचालन भएका छन् । यसैगरी सिन्धुपाल्चोक जिल्लामा १ सय ३ वटा मेलमिलापकेन्द्र र ७ सय मेलमिापकर्ता, काभ्रे जिल्लामा ८० मेलमिलाप केन्द्र र ९ सय ४२ जना मेलमिलाप कर्ता रहेको जनाएको छ । उक्त संस्थाले १ सय १२ जना जनशक्तिलाई परिचालन गरेर समाजमा उन्नत सम्बनध कायम गराउने सवालमा कार्य गरेको जनाएको छ । कार्यक्रममा जिल्ला अदालत काभ्रेको न्यायाधिश अर्जुन अधिकारी, जिल्ला समन्वय समितिका संयोजक उद्धब केसी, जिल्ला समन्वय अधिकारी कोमल धमला, सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला बन कार्यालयका प्रमुख प्रेम खनाल, मण्डन देउपुर नगरको उपप्रमुख निर्मला शाही लगायतले आ–आफ्नो धारण राखेका थिए । मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा, नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष रमेश प्रसाद न्यौपाने, नेपाल फोटो पत्रकार महासंघ काभ्रेका अध्यक्ष केशवराज पौडेल, भूमि अधिकार म१चका अध्यक्ष रामबहादुर लामा, महिला विकास कार्यालयको प्रज्ञा निरौला, जिल्ला समन्वय समितिको माया वादे, गाउँपालिका र नगरपालिकाको प्रमुख तथा उपप्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मद्यमाञ्चल क्षेत्रिय संयोजक रमिला हुँमागाई, जिल्ला संयोजक उमा थापा, जिल्ला परियोजनाका कार्यरत गंगा दोङ लगायतले संस्थाले भएगरेका कार्यको बारेमा जानकारी गराउनुभयो ।

विगत ५ बर्षदेखि दिगो शान्तिको लागि उन्नत सम्बन्ध स्थापित गर्ने उदेश्यका साथ स्थापना भएको प्रातिक श्रोत द्धन्द्.....

Address

Banepa Bazar

Alerts

Be the first to know and let us send you an email when Kavre Times Weekly posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kavre Times Weekly:

Share