22/10/2025
असाधारण दुर्लभ सुर्य मुर्ति जुन बनेपा नगर पालिकाकाे भवन जल्दा जलेर क्षति पुग्याे । समय मै सम्पदाहरू काे जगेर्ना अभावमा यसरी असाधारण सम्पदा नास भई रहेकाे छ अब चेत आउने बेला सम्म भविष्यमा लायकु जस्ताे महत्व नबुझेका हामी मा कन्क्रितकाे भवनहरू मात्र बाकि रहला कि