Bijaya Adhikari

Bijaya Adhikari

01/06/2025

म डराएँ - अब चुप लागेर घरमा बसे हुन्छ ।
प्रधानमन्त्री K P Sharma Oli 🖐️

28/05/2025

धुलिखेल अस्पतालमा निर्माण हुने एक सय शैय्याको ट्रमा तथा आकस्मिक केन्द्रको थ्री डि भिडियो !

"मान्छेको काम नै हो अरुको आलोचना गर्नु"यदि कुनै व्यक्ति दिनरात मिहिनेत गर्छ, भन्छन् - "पैसाका लागि मरिराछ।" र मिहिनेत नग...
27/05/2025

"मान्छेको काम नै हो अरुको आलोचना गर्नु"

यदि कुनै व्यक्ति दिनरात मिहिनेत गर्छ,
भन्छन् - "पैसाका लागि मरिराछ।
" र मिहिनेत नगरेर चुपचाप बस्यो भने,
भन्छन् - "नालायक, निखट्टू रहेछ!"

जति कमाएको छ, खर्च गर्यो भने,
भन्छन् - "फजुल खर्च देखाव गर्छ!"
र खर्च नगरी बचत गर्यो भने, भन्छन् -
"कन्जुस, मक्खीचुस!"

जसको साथमा धेरै पैसा छ, भन्छन् -
"दुई नम्बरको धन्दा हो, नत्र कहाँबाट आउँछ यति धेरै पैसा?"
र जसको साथमा थोरै छ, भन्छन् -
"थोरै अक्ल हुन्थ्यो भने आज यस्तो हालत हुने थिएन।"

जिन्दगीभर पसिना बगाएर, दुःख सहेर जम्मा गरेको पैसालाई देखेर पनि भन्छन् -

"के गर्यो धन कमाएर? सुख भोग्नै सकेन, अनि कमाएर के फाइदा?"

संसार यस्तो छ ।

यहाँ तपाईं जे गरे पनि, कसै न कसैले आलोचना गरिरहन्छ।

तर याद राख्नुस् – तपाईंको मेहनत, तपाईंको सपना, तपाईंको संघर्षको मूल्य तपाईंलाई मात्र थाहा छ।

अरुको बोलीमा होइन, आफ्नो आत्माको आवाजमा बाँच्नुस् ।

जीवन तपाईंको हो, हिसाब तपाईंलाई आफ्नो आत्मासँग गर्नु छ, अरु मानिससँग होइन।

Address

Banepa Bazar

Telephone

+9779744346481

Website

Alerts

Be the first to know and let us send you an email when Bijaya Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bijaya Adhikari:

Share