23/07/2025
सायद यसलाई नै भनिन्छ होला साचो माया यदि केटीले उस्को माया बुझ्दिएको भए किन यस्तो गलत निर्णय लिनु पर्थ्यो होला तेसैले म भन्छु कि सबै केटा मान्छे धोखेबाज हुदैनन् र उस्ले तिमिहरुलाई आफ्नो सबथोक सम्झी माया गरिराखेका हुन्छन बस तिमिहरुले बुझ्ने कोसिस मात्रै गरिदिए पुग्छ।
Rest in peace rinesh ghimire 😭😭😭