
03/03/2025
कृपया सक्दो सेयर गरिदिनुहोला। महिला हराएको सूचना !!!
रातो कुर्ता र हरियो सुरुवाल लगाएकी सावित्री चौलागाईं नाम गरेकी अन्दाजी ५५ बर्षकी महिला यहि मिति २०८१/११/१८ गते बेलुकी ८:३० बजे काठमाडौ बुढानिलकण्ठ नगरपालिका वडा न ११ प्रगती चोक बाट हराइरहेकी हुँदा फेला पार्नुहुने महानुभावले नजिकैको प्रहरी चौकी वा फोन ९८४९७१८५१२ वा ९८१८९५९५८६ मा खबर गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।