News From Everest

News From Everest राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा र तथ्य समाचार उपलब्ध गराउनु हाम्रो लक्ष्य हो 🙏

सबैले प्रार्थना त गरियो अन्तत नियतिको जित भयो 💔😥दुःखद खबर 💔विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ अब ह...
01/08/2026

सबैले प्रार्थना त गरियो अन्तत नियतिको जित भयो 💔😥

दुःखद खबर 💔विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ अब हामीमाझ रहेनन्। 😥

हार्दिक श्रद्धाञ्जली 😥

सिराहामा भएको घटनामा मृत्यु भएका गणेश यादवलाई सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढाउने, मृतकका परिवारलाई रु. १० लाख दिने ...
01/08/2026

सिराहामा भएको घटनामा मृत्यु भएका गणेश यादवलाई सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढाउने, मृतकका परिवारलाई रु. १० लाख दिने र मृतक परिवारका एक जना सदस्यलाई रोजगारीको अवसर दिने लगायतको विषयमा सरकार र पीडित पक्षबीच सम्झौता भएको छ।

महेन्द्रराजमार्ग अन्तरगत कावासोतीको फिलिम हल चोकमा ट्रकको ठ'क्करबाट एक वृद्ध को मृत्यु भएको छ ,मृत्यु हुनेमा नवलपरासीको ...
01/08/2026

महेन्द्रराजमार्ग अन्तरगत कावासोतीको फिलिम हल चोकमा ट्रकको ठ'क्करबाट एक वृद्ध को मृत्यु भएको छ ,मृत्यु हुनेमा नवलपरासीको कावासोतीका ७१ बर्षका तुलसी च्वाई रहेका छन्। 😥

शुभ बिहानि ❤️🙏 पलान्चोक भगवतिको आशिर्वाद ले सबैको दिन शुभ रहोस 🙏🙏
01/08/2026

शुभ बिहानि ❤️🙏 पलान्चोक भगवतिको आशिर्वाद ले सबैको दिन शुभ रहोस 🙏🙏

आज देखि श्री भालेश्वर महादेव मन्दिरमा बृहच्छिवकथा रसधारा महोत्सव सुरु भएको छ । सम्पूर्ण श्रद्धालु भक्तजनहरु उपस्थित भई ब...
31/07/2026

आज देखि श्री भालेश्वर महादेव मन्दिरमा बृहच्छिवकथा रसधारा महोत्सव सुरु भएको छ । सम्पूर्ण श्रद्धालु भक्तजनहरु उपस्थित भई बृहच्छिवकथा रसधारा महोत्सवको लाभ लिन नछुटाउनु होला ।

स्थानःश्री भालेश्वर महादेव मन्दिर प्रा‌ङ्गण पनौती न.पा.-१२, काभ्रे

कथावाचिका
विदुषी सुनिता देवीज्यू

कथावाचक
पूज्य राघवाचार्यजी महाराज

कार्यक्रमका विशेषताहरु:
♦️नित्य रुद्राभिषेक
♦️शिव कथा रसपान
♦️रुद्राष्टकम, शिवस्तवन
♦️विद्वान आचार्यद्वारा प्रवचन तथा शिवसहस्रनाम पाठ-पारायण
♦️नित्य शिवसहसनामस्तोत्रद्वारा शिवार्चन
♦️महामृत्युंजय मन्त्रजाप
♦️भजन-कीर्तन तथा शिवनाम संकीर्तन
♦️दीप महाआरती एवं पुष्पाञ्जली
♦️प्रसाद वितरण तथा महाप्रसाद (भण्डारा)

महोत्सवमर सञ्चालन हुने कार्यक्रमहरु:
♦️मंगलकलश यात्रा
♦️नित्य रुद्राभिषेक
♦️भजन-कीर्तन
♦️दीप महाआरती
♦️शिव पुजा
♦️शिवकवा रसपान
♦️मन्त्रजाप
♦️प्रसाद वितरण
महोत्सवका आकर्षणहरु:
♦️वैदिक रुद्राभिषेक र विशेष पुजा
♦️पारिवारिक शिवलिङ्ग स्थापना एवं पुजा
♦️भक्तजनको मनकामनासिद्धिका लागि विशेष संकल्प पूजा
♦️धर्म, संस्कार र जीवनोपयोगी आध्यात्मिक प्रवचन
♦️वैदिक प्रसाद वितरण तथा भक्ति-भण्डारा
♦️वैदिक मन्त्रसञ्चार र आध्यात्मिक जनहितको दिव्य अवसर

आध्यात्मिक फल:
♦️पापक्षय तथा पुण्यवृद्धि
♦️गृहदोष शमन एवं शान्ति
♦️परिवारमा सुख, शान्ति र समृद्धिको अभिवृद्धि
♦️शिवकृपा तथा मनोकामना सिद्धि
♦️मानसिक, आध्यात्मिक
🔱🕉️

माउन्ट एभरेस्ट आरोहण गर्ने पहिलो ओमानी महिला नाधिरा अल हार्थीको निधन ! 😥ओमानकी पहिलो महिला तथा एभरेस्ट शिखर सफलतापूर्वक ...
31/07/2026

माउन्ट एभरेस्ट आरोहण गर्ने पहिलो ओमानी महिला नाधिरा अल हार्थीको निधन ! 😥

ओमानकी पहिलो महिला तथा एभरेस्ट शिखर सफलतापूर्वक आरोहण गर्ने दोस्रो ओमानी नागरिक नाधिरा अल हार्थीको पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रोड पिक (८,०४७ मिटर) हिमालमा आएको हिमपहिरोमा परी निधन भएको छ। उनको निधनको पुष्टि पाकिस्तानको अल्पाइन क्लब अफ पाकिस्तानले गरेको हो।

Rest in peace beautiful soul 💔

सुनसरीमा भएको घटनापछि तनावग्रस्त सिराहामा अज्ञात समूहले शुक्रबार तोडफोड र आगजनी गरेका ठेला !!
31/07/2026

सुनसरीमा भएको घटनापछि तनावग्रस्त सिराहामा अज्ञात समूहले शुक्रबार तोडफोड र आगजनी गरेका ठेला !!

31/07/2026

चर्चित नेपाली आरोही निर्मल पुर्जासहितका आरोहीहरूको खोजी तथा उद्धारका लागि नेपालबाट तीन जनाको टोली पाकिस्तान जाँदै ,टोलीमा पुर्जाका व्यावसायिक साझेदार तथा रास्वपाका सांसद मिङ्मा डेभिड शेर्पासहित उच्च हिमाली क्षेत्रमा उडानको अनुभव भएका पाइलटसमेत रहनेछन्। शेर्पाका अनुसार टोली आजै कतार हुँदै पाकिस्तान प्रस्थान गर्ने तयारीमा छ।

Heart Breaking: नेपाली पर्वतारोही पुर बहादुर गुरुङ  `Yukta Tamu´ को पाकिस्तान स्थित हिम पहिरोमा परि निधन भएको पुष्टि भएक...
31/07/2026

Heart Breaking: नेपाली पर्वतारोही पुर बहादुर गुरुङ `Yukta Tamu´ को पाकिस्तान स्थित हिम पहिरोमा परि निधन भएको पुष्टि भएको छ।
गुरुङ एक अत्यन्त कुशल र अनुभवी पर्वतारोही हुनुहुन्थ्यो, जसले १० पटक सगरमाथा र २८ पटक ८००० मिटरभन्दा अग्ला हिमालहरूको सफल आरोहण गरेर पर्वतारोहणको क्षेत्रमा अद्वितीय योगदान पुर्‍याउनुभएको थियो। उहाँको यो असामयिक निधनले सम्पूर्ण पर्वतारोहण क्षेत्र र देशलाई नै अपूर्णिय क्षति पुगेको छ।

उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गर्दछौं। अलबिदा कीर्तिमानी आरोही! 💔😥

Sadnews 😥 : पाकिस्तानको ब्रोड पिकमा ठूलो हिमपहिरो, निर्मल पुर्जा नेतृत्वको अन्तर्राष्ट्रिय टोली बेपत्ता भएका छन् । 💔
31/07/2026

Sadnews 😥 : पाकिस्तानको ब्रोड पिकमा ठूलो हिमपहिरो, निर्मल पुर्जा नेतृत्वको अन्तर्राष्ट्रिय टोली बेपत्ता भएका छन् । 💔

Address

Banepa

Website

Alerts

Be the first to know and let us send you an email when News From Everest posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News From Everest:

Shortcuts

Share