Routine Of Kavre District

Routine Of Kavre District सत्यतथ्य जानकारी,खबर र खबरदारी।

आज घुम्दै जाने क्रममा मन्थली, रामेछाप मा यति सफा र सुन्दर नेपालको झन्डा देखेपछि मनधेरै खुसीभयो। को को हुनुहुन्छ मन्थली ब...
04/06/2026

आज घुम्दै जाने क्रममा मन्थली, रामेछाप मा यति सफा र सुन्दर नेपालको झन्डा देखेपछि मनधेरै खुसीभयो।
को को हुनुहुन्छ मन्थली बाट ???

📢 सूचना  📢| Sankalpa College, Banepaयस वर्ष पनि Sankalpa College, Banepa मा निःशुल्क CMAT तयारी कक्षा सञ्चालन हुने भएको ...
21/05/2026

📢 सूचना 📢| Sankalpa College, Banepa

यस वर्ष पनि Sankalpa College, Banepa मा निःशुल्क CMAT तयारी कक्षा सञ्चालन हुने भएको छ।

Tribhuvan University (TU) बाट सम्बन्धन प्राप्त BHM र BITM कार्यक्रम सञ्चालन गर्दै आएको Sankalpa College ले विद्यार्थीहरूको भविष्यलाई मध्यनजर गर्दै निःशुल्क CMAT कक्षा सञ्चालन गर्न लागेको हो।

इच्छुक विद्यार्थीहरूले तलको लिंकमार्फत दर्ता गर्न सक्नुहुनेछः
🔗 bit.ly/CMAT2083

सीमित सिट भएकाले समयमै दर्ता गर्नुहोस्।

📍Banepa📍Admission open in Gyankunj Shaishik Prathisthan.
16/05/2026

📍Banepa📍
Admission open in Gyankunj Shaishik Prathisthan.

11/05/2026

10/05/2026

09/05/2026

पहाडको शान्त गाउँमा एक कलाकार बस्थे। उनको कला अरूभन्दा फरक थियो। उनी जनावरको सिङलाई फाल्ने वस्तु होइन, जीवन दिने सामग्री मान्थे। एक दिन उनले कालो चम्किलो सिङबाट एउटा सुन्दर चरा बनाए। चराको शरीरमा सुनौलो बुट्टा थियो, जसले घाम पर्दा झन् उज्यालो देखिन्थ्यो।

कलाकारले चरालाई हातमा समाउँदै भने,
“तँ बोल्न सक्दैनस्, तर तेरो सौन्दर्यले धेरै कथा सुनाउनेछ।”

त्यो सिङको चरा घरको सजावट मात्र बनेन, मानिसहरूको भावनाको हिस्सा बन्यो। जसले त्यसलाई हेर्थ्यो, उसले मेहनत, धैर्य र नेपाली हस्तकलाको आत्मा देख्थ्यो।

वर्षौंपछि पनि त्यो चरा उस्तै चम्किरहेको थियो, मानौँ उसले अझै भनिरहेको हो—
“कला भनेको साधारण वस्तुमा पनि अमूल्य जीवन देख्ने आँखा हो।”

Video by : Karuna Bajagain

आज सनिवार दोलखा मिमसेनको दर्शन गर्नुहोस् 🙏            #भिमसेन
09/05/2026

आज सनिवार दोलखा मिमसेनको दर्शन गर्नुहोस् 🙏


#भिमसेन

06/05/2026

जनताको यस्तो सम्म अवस्था छ बालेन्द्र सरकार।

😮 संघर्षको कथा:
06/05/2026

😮 संघर्षको कथा:

  बागमती प्रदेशमा बिहीबार सार्वजनिक बिदा!!बागमती प्रदेश सरकारले भोलि बिहीबार प्रदेश सरकारको कामकाजको भाषासम्बन्धी दिवसको...
06/05/2026


बागमती प्रदेशमा बिहीबार सार्वजनिक बिदा!!

बागमती प्रदेश सरकारले भोलि बिहीबार प्रदेश सरकारको कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार यही वैशाख २४ गते सार्वजनिक बिदाको दिने निर्णय भएको जनाइएको छ ।

Address

Banepa
Dhulikhel
45210

Telephone

+9779861008171

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Kavre District posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share