एक्टिभ मिडिया Active Media

एक्टिभ मिडिया Active Media निरन्तर खबरदारिता न्यायिक पत्रकारिता

पनौती-१० का नवराज खुलालले चलाएको सुकुटे डेरीको मारुती भ्यान बलेफी-५ बाट सुनकोशीमा खस्यो, चालक र भ्यान दुवै वेपत्ता, खोजी...
26/09/2025

पनौती-१० का नवराज खुलालले चलाएको सुकुटे डेरीको मारुती भ्यान बलेफी-५ बाट सुनकोशीमा खस्यो, चालक र भ्यान दुवै वेपत्ता, खोजी जारी

26/09/2025

दशैका लागि रागाँ पनौती रोड हुँदै काठमाडौ भित्रिदै😐️

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनका लागि मन्त्रालयमा आवश्यक बन्दोबस्तीका सामग्रीहरू व्यवस्था गरिएको छ । मन्...
23/09/2025

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनका लागि मन्त्रालयमा आवश्यक बन्दोबस्तीका सामग्रीहरू व्यवस्था गरिएको छ । मन्त्री पुनले मन्त्रालयमै बसेर कार्य सञ्चालन गर्ने इच्छा व्यक्त गरेपछि सो व्यवस्था गरिएको हो ।

23/09/2025

जेन्जी आन्दोलनमा महाराजगञ्जमा २ जना प्रहरी मार्ने काभ्रेका युवराज क्याप्छाकी पक्राउ !

नमोबुद्ध नगरपालिकाका प्रथम नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको अन्तिम बिदाइ ।
23/09/2025

नमोबुद्ध नगरपालिकाका प्रथम नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको अन्तिम बिदाइ ।

आजबाट असोज २२ गतेसम्म काभ्रेपलान्चोक जिल्लाभर टिपर संचालनमा रोक ।
23/09/2025

आजबाट असोज २२ गतेसम्म काभ्रेपलान्चोक जिल्लाभर टिपर संचालनमा रोक ।

हार्दिक श्रध्दाञ्जलि !नमोबुद्ध नगरपालिकाका पूर्व नगरप्रमुख टिपि शर्मा तिमल्सिनाको  निधन भएको छ । गत साउन १० गते सवारी दु...
23/09/2025

हार्दिक श्रध्दाञ्जलि !
नमोबुद्ध नगरपालिकाका पूर्व नगरप्रमुख टिपि शर्मा तिमल्सिनाको निधन भएको छ । गत साउन १० गते सवारी दुर्घटनामा घाइते हुनुभएका तिमल्सिनाको उपचारका क्रममा आज बिहान निधन भएको हो । स्वर्गीय तिमल्सिनाको दाहसंस्कार भकुण्डेबेसिमा गरिनेछ ।

22/09/2025

बनेपा नगरपालिका पछाडि खसी बजारमा आज दिउँसो भएको दुई पक्षीय भिडन्त
#भिडियो पुजन घिताल

मन्त्री कुलमान घिसिङद्वारा भक्तपुर सूर्यविनायक सागा बनेपा धुलिखेल सडक विस्तार कार्यको अनुगमन ऊर्जा, जलस्रोत तथा सिंचाई, ...
22/09/2025

मन्त्री कुलमान घिसिङद्वारा भक्तपुर सूर्यविनायक सागा बनेपा धुलिखेल सडक विस्तार कार्यको अनुगमन

ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल (धुलिखेल खावा) सडक विस्तार आयोजनाको अनुगमन गर्दै निर्माण प्रगतिबारे जानकारी लिनुभएको छ।

22/09/2025

भक्तपुर कै स्वादमा बनेपामा जु:जु धौ ।
बनेपा नगरपालिकाको गेट सँगै रहेको जु:जु धौ अब हाम्रो सुविधाको लागि.....

📍बनेपा-८ बसपार्क, नगरपालिकाको गेट संगै ।
☎️ सम्पर्क: ९८४८२८३८८६, ९७४५३२६२४७, ९८४३९३९६७२

काभ्रेपलाञ्चोक जिल्ला अदालत आजदेखि पुर्णिमासम्म बन्द रहने । यो अवधीमा घटस्थापना, टिकाको दिन र शनिबारबाहेक बन्दीप्रत्यक्ष...
22/09/2025

काभ्रेपलाञ्चोक जिल्ला अदालत आजदेखि पुर्णिमासम्म बन्द रहने । यो अवधीमा घटस्थापना, टिकाको दिन र शनिबारबाहेक बन्दीप्रत्यक्षीकरण र पक्राउ पुर्जी जारी गर्ने प्रयोजनका लागि ११ देखि ३ बजेसम्म खुला रहने ।

21/09/2025

नख्खु कारागारबाट भागेर पनौती-१२ कलाँती स्थित घर आइपुगेका कैदीले श्रीमतीको हत्या गरेका छन् ।

Address

Banepa

Alerts

Be the first to know and let us send you an email when एक्टिभ मिडिया Active Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share