03/03/2017
फेरि मतगणनाको माग गर्दै काभ्रेको तेजगंगा क्याम्पसमा तालाबन्दी
स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनमा क्याम्पस प्रमुख र प्रशासनले नै धाँधली गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी(प्रचण्ड)ले तेजगंगा बहुमुखी क्याम्पस पनौतीमा तालाबन्दी गरेका छन् ।