NEPAL 네팔

NEPAL 네팔 विश्वका मनाव समान हौं, एकअर्काको सम्मान गर्दै भाईचारका स्थापित गरौं ।

31/01/2025

Suresh Lama ❤️

28/01/2025

Sonam Lochhar 2025 South Korea

17/01/2025

नमस्कार म , Tamang जि र Amir Yonjan जि ले जोश, जाँगर चलाएर छयाङकन गरिएको भिडियो सम्पादनका क्रमको कठिनाईले कयौंपटक मेरो उत्साह निराशा थिए ।

समसमायिक विषयमा श्रृङ्खलाबद्ध सूचनामुलक भिडियो सामग्रीहरू बनाएर सामाजिक रूपमा सकारात्मक परिवर्तन ल्याउने कोसिस हो ।

यो अंक स्वास्थ्य विशेष भिडियो सामग्री बनाएका छौं ।
आफ्नो ईच्छा अगाडी समय, सीप र साधन चलाउदा पाएको दुःख निकै गौण कुरा रहेछ ।

यहाँहरूको साथ, सहयोग, माया पाएमा निरन्तर मिहेनतपूर्वक धेरै कुरा सिक्दै आफुलाई क्रियाशील बनाउन उर्जा मिल्ने आशा लिएको छु ।🙏😊❤️

:
https://youtu.be/Z-3H4IOVz4A

13/01/2025

सोनाम ल्होछार 2025, SOUTH KOREA

 #नेपाल🇳🇵उपविजेता हुदां स्तब्ध म/हामी हाम्रो Preeti Rai को निहुरिएको शीर देखेर पुनःस्तब्ध बनायो ।
31/10/2024

#नेपाल🇳🇵उपविजेता हुदां स्तब्ध म/हामी हाम्रो Preeti Rai को निहुरिएको शीर देखेर पुनःस्तब्ध बनायो ।


Best Wishes Nepal 🇳🇵 Final Match Nepal 🇳🇵 vs Bangladesh 🇧🇩 Safe women’s championship 2024
30/10/2024

Best Wishes Nepal 🇳🇵
Final Match Nepal 🇳🇵 vs Bangladesh 🇧🇩
Safe women’s championship 2024

18/10/2024


#नेपालमा_आज_सून_प्रतितोला
१ लाख ६४ हजार ३ सय ९८ रुपैयाँ २५ पैसा निर्धारण

बुद्ध जन्म जयन्ती तथा नेपाल डे परेड सउलमा सम्पन्न
20/05/2024

बुद्ध जन्म जयन्ती तथा नेपाल डे परेड सउलमा सम्पन्न

“२५६८ औं बुद्धजयन्ती” को अवसरमा नेपाली राजदुतबास सउल, नेपाल पर्यटन बोर्ड, सउल नेपाल गुम्बा एनआरएनए,फुर्सदमा

नेपाली राजदुतबास सउल, नेपाल पर्यटन बोर्ड, सउल नेपाल गुम्बा, गैर आवासिय नेपाली संघ (एनआरएनए), नेपाली सम्पर्क समिति (एनसीस...
19/05/2024

नेपाली राजदुतबास सउल, नेपाल पर्यटन बोर्ड, सउल नेपाल गुम्बा, गैर आवासिय नेपाली संघ (एनआरएनए), नेपाली सम्पर्क समिति (एनसीसी), आदिवासी जनजाति महासंघ (नेफिन), नेपाली विध्यार्थी समाज कोरिया (सोनसिक), सनातन, साहित्य, सङ्गीत, साधना समूह- पाँच स, नेपाल फुटबल महासंघ, पूर्वाञ्चल सरोकार समाज, नेपाल तामाङ घेदुङ सउल, तमू धीं, नेपाल मगर संघ, किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्खा, ह्योल्मो सम्पर्क समिति, मनाङ परिवार, मुस्ताङ परिवार, लमजुङ परिवार लगायतका विभिन्न क्षेत्रीय, जातीय तथा धार्मिक संघ-संस्थाहरूले सउल दक्षिण कोरियामा संयुक्त आयोजित “२५६८ औं बुद्ध जन्म जयन्ती तथा नेपाल डे परेड”मा उपस्थित सम्पुर्णमा हार्दिक आभार धन्यवाद व्यक्त गर्दछु ।
सन् २०२४ मे १९ तारिख आईतबार

 #भोलि_सबैजना_भेटौला ।
18/05/2024

#भोलि_सबैजना_भेटौला ।

Address

Banepa

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when NEPAL 네팔 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NEPAL 네팔:

Share