Hotline Kavre

Hotline Kavre सत्य तथ्य समाचार

04/08/2026

रास्वपा सांसद राजु पाण्डेले यसरी हप्काएका थिए सेनालाई, त्यसपछि सेनाले आपत्ति जनायो

चर्चित आरोही निर्मल पुर्जा रहेनन्
01/08/2026

चर्चित आरोही निर्मल पुर्जा रहेनन्

28/07/2026

सुनसरीमा किन गोली चलाउने अवस्था आयो, सरकारले जवाफ दिनुपर्छ : गगन थापा

27/07/2026

पनौतीमा निर्माणाधीन नेपाल प्रहरीको आधुनिक प्रशिक्षण प्रतिष्ठान : अत्याधुनिक पूर्वाधारसहितको राष्ट्रिय गौरवको परियोजना

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा नेपाल प्रहरीको अत्याधुनिक प्रशिक्षण प्रतिष्ठान निर्माण तीव्र गतिमा अघि बढिरहेको छ। आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भइरहेको यो प्रतिष्ठानले भविष्यमा नेपाल प्रहरीको तालिम प्रणालीलाई थप प्रभावकारी, व्यावसायिक र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।

प्रतिष्ठानभित्र तालिम भवन, प्रशासनिक भवन, आवासीय सुविधा, खेलकुद तथा शारीरिक अभ्यासका संरचना, अत्याधुनिक कक्षाकोठा, सम्मेलन हल लगायत आवश्यक पूर्वाधार निर्माण भइरहेका छन्। यसले प्रहरी जनशक्तिलाई आधुनिक सुरक्षा चुनौतीसँग जुध्न सक्षम बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

निर्माण सम्पन्न भएपछि यो प्रतिष्ठान नेपाल प्रहरीको प्रमुख प्रशिक्षण केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। यसले देशभरका प्रहरी कर्मचारीलाई गुणस्तरीय, व्यवस्थित र आधुनिक तालिम प्रदान गर्नुका साथै पनौती क्षेत्रको विकास र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ। भिडियो - streetnepal

धुलिखेलमा अबस्थित हिमालयन दृश्य रिसोर्टमा करेन्ट लागेर २९ वर्षीय डेनिस प्रधानको मृत्यु भएको घटनामा करिब २० घण्टाको वार्त...
25/07/2026

धुलिखेलमा अबस्थित हिमालयन दृश्य रिसोर्टमा करेन्ट लागेर २९ वर्षीय डेनिस प्रधानको मृत्यु भएको घटनामा करिब २० घण्टाको वार्तापछि पीडित परिवार र होटल सञ्चालक पक्षबीच सहमति भएको छ। सहमतिअनुसार मृतकका परिवारलाई रु. २० लाख क्षतिपूर्ति प्रदान गरिने तथा उनका सन्तानको कक्षा १२ सम्मको सम्पूर्ण शैक्षिक खर्च होटल सञ्चालक पक्षले व्यहोर्ने भएको छ ।

हिमालयन दृश्य रिसोर्टमा शुक्रबार करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। साथीहरूसँग घुम्न आएका २९ बर्षका डेनिस प्रधानको करेन...
25/07/2026

हिमालयन दृश्य रिसोर्टमा शुक्रबार करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। साथीहरूसँग घुम्न आएका २९ बर्षका डेनिस प्रधानको करेन्ट लागेर मृत्यु भएको हो । होटलको लापरबाहीको कारण मृत्यु भएको पीडितको दाबी । होटलमा पीडित पक्ष र होटल पक्षको छलफल हुँदै ।

स्पेनलाई १६ वर्षपछि बिश्व कप उपाधि 🏆
19/07/2026

स्पेनलाई १६ वर्षपछि बिश्व कप उपाधि 🏆

नक्कली भुटानी शरणार्थी प्रकरण , टोपबहादुरलाई ४ वर्ष र बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय ।
14/07/2026

नक्कली भुटानी शरणार्थी प्रकरण , टोपबहादुरलाई ४ वर्ष र बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय ।

13/07/2026

“सानो लापरबाही, ठूलो क्षति”
वर्षायामसँगै घरआँगन, खेतबारी र सडकछेउमा जमेको पानी बालबालिकाका लागि खेल्ने ठाउँजस्तो देखिए पनि त्यो क्षणभरमै ज्यान लिने जोखिम बन्न सक्छ ।

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन 😥
10/07/2026

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन 😥

Address

Banepa 10, Kavrepalanchowk
Banepa
45210

Alerts

Be the first to know and let us send you an email when Hotline Kavre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hotline Kavre:

Shortcuts

Share