Kavre Banepa-10, बनेपा काभ्रेपलान्चोक

  • Home
  • Nepal
  • Banepa
  • Kavre Banepa-10, बनेपा काभ्रेपलान्चोक

Kavre Banepa-10, बनेपा काभ्रेपलान्चोक Banepa (Nepal Bhasa: भोंत) is a valley situated at about 4800 ft above sea level in central Nepal which is said to be the smallest municipality
(1)

20/10/2025

कुरा यस्तो रहेछ.. अनि तपाईंहरु को लागि लुसिफर चै बालेन ।। हैट् झोले हो ।।

18/10/2025

जेनजेड आन्दोलनमा यहाँ-त्यहाँ बन्दुक चलाउने घटना..

16/10/2025

म्याद अब 4.5 महिना मात्रै हो, त्यसपछि के गर्ने?

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ..
12/10/2025

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ..

06/10/2025

जेनजी आन्दोलनका भाइरल धादिङका युवा आमाको हत्या अभियोगमा पक्राउ

04/10/2025

बनेपा र वरिपरिका क्षेत्रमा शसस्त्र प्रहरीको माइकिङ चलिरहेको छ, सुरक्षाका कारण घरमै बस्न अनुरोध गरिएको छ

01/10/2025

पुराना दललाई “जलाएर समाप्त” पार्यौ गर्ने भ्रममा छ एउटा जवान समुह । इतिहासले देखाइसकेको छ - राणा, पञ्चायत र राजतन्त्र जस्ता संरचना गिराउन दशकौं लडेर, संघर्ष गरेका अनि जेल, जंगल र बलिदान पार गरेर बनेका नेताहरूलाई कम आँक्न मिल्दैन। राजनीतिमा सफल हुनु भनेको केवल आक्रोश देखाउनु होइन; रणनीति, धैर्यता र कुटनीति देखाउनु हो।
“राजनीति सबैले गर्छन्, तर राजनीतिमा सफल हुनेहरू ती हुन् जसले रणनीति र कुटनीति दुवैलाई समान महत्त्व दिन्छन्।

23/09/2025

टोपबहादुर रायमाझी भागेको १४ दिनपछि कारागार फर्किएका छन् । जेन–जी आन्दोलनको मौका छोपेर २४ भदौमा सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका रायमाझी हिजो साँझ फर्किएका हुन् ।

22/09/2025

बनेपा खसीबजारमा GenZ ग्याङ फाइट ।

21/09/2025

रवि लामिछाने गृहमन्त्री रहदा भुटानी शरणार्थी काण्डमा तत्कालीन परराष्ट्रमन्त्री आरजु देउवालाई पक्राउ पुर्जी काट्ने तयारीकै क्रममा विभागीय कारबाहीमा परेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) डा. मनोज केसीलाई सरकारले पुनः केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा नियुक्त गरेको छ।

21/09/2025

पनौती–१२ कलाँतीस्थित घर पुगेका नख्खु कारागारबाट फरार कैदीले आफ्नै श्रीमतीको हत्या गरेका छन्।

19/09/2025

बनेपा नगरपालिका जल्नुको यो पनि एउटा कारण ..

Address

Banepa-10, बनेपा काभ्रेपलान्चोक
Banepa
45210

Alerts

Be the first to know and let us send you an email when Kavre Banepa-10, बनेपा काभ्रेपलान्चोक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kavre Banepa-10, बनेपा काभ्रेपलान्चोक:

Share