Mechikali-मेचीकाली

Mechikali-मेचीकाली Official Facebook of www.mechikali.com www.mechikali.com

15/10/2025

सरकारले बजेट काटेपछि शिर मेमोरियल अस्पतालमा
आमा सुरक्षा कार्यक्रम प्रभावित,
अस्पतालको तर्फबाट दिइएको छुट भने कायमै

15/10/2025

भुमी आयोग खारेजी विरुद्ध अखिल नेपाल किसान महासंघ काभ्रे र भूमि अधिकार तथा श्रमिक संगठन काभ्रेले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

६६५ प्रहरी निरिक्षकको सरुवा
15/10/2025

६६५ प्रहरी निरिक्षकको सरुवा

काभ्रेको पनौती-९ नौबिसेको फर्निचरबाट २७ बुक तास, १ लाख २२ हजार नगदसहित ८ जना जुवाडे पक्राउ परेका छन् ।
14/10/2025

काभ्रेको पनौती-९ नौबिसेको फर्निचरबाट २७ बुक तास, १ लाख २२ हजार नगदसहित ८ जना जुवाडे पक्राउ परेका छन् ।

14/10/2025

बनेपा पुलबजारको 'हाम्रो खाजाघर'मा अवैधरुपमा यौनजन्य क्रियाकलाप गरेको भन्दै ३ जना पक्राउ

जेन्जी आन्दोलनको क्रममा नख्खुबाट भागेका जबर्जस्ती करणी मुद्दाका कैदी सिन्धुपाल्चोकको इन्द्रावती-३ का ३५ वर्षीय रविन आचार...
14/10/2025

जेन्जी आन्दोलनको क्रममा नख्खुबाट भागेका जबर्जस्ती करणी मुद्दाका कैदी सिन्धुपाल्चोकको इन्द्रावती-३ का ३५ वर्षीय रविन आचार्य बनेपा-६ बुडोलबाट पक्राउ परेका छन् । काठमाण्डौबाट चौतारा तर्फ जादै गरेको बा.प्र.००१ ज ३८६ नं को EV गाडीमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेक्वाटर पाँचखालबाट खटिएको टोलीले पक्रेको हो ।

14/10/2025

जेन्जी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए देउवा दम्पति

14/10/2025

नाइटिंगेल एकेडेमी बनेपाको Sports Meet 2082 मा विद्यार्थीहरूको प्रस्तुति

14/10/2025

नेपालका विपिन जोशीसहित ४ जनाको श'व हमा*सले अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेको छ ।

जिवित छैनन् विपिन !
13/10/2025

जिवित छैनन् विपिन !

13/10/2025

बनेपा-पनौती रोडको नैकिन्टारका आज बिहान भएको दुर्घटनामा दुइ जना घाइते भएका छन्, मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएपछी बससँग ठोक्किएको बताइएको छ ।

Address

Araniko Highway
Banepa
45210

Alerts

Be the first to know and let us send you an email when Mechikali-मेचीकाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mechikali-मेचीकाली:

Share