Su sandesh weekly

Su sandesh weekly सत्य तथ्य र निश्पक्ष पत्रकारीता

16/06/2026

सतर्क रहनुहोला! हिजो २०८३ साल असार १ गते
धुलिखेल १, मितिन्छाप घोरसाईनेटोल निवासी टिका प्रसाद घोरसाईनेको पत्नी नीर मायाँ घोरसाईने लाइ दिउँसो ठिक ३:०० बजेको समयमा बनेपा अटोपार्क हुँदै गणेशस्थान तर्फ जाने क्रममा अटोपार्कसंगैको उकालोमा एक अज्ञात समुहले बेहोस बनाई १ जोर रिङ , १ थान तल्हरि, १ थान सिक्री गरि जम्मा ३ तोला बराबरको सुन र १ थान मोबाईल समेत लुटपाट गरेको छ। उहाँ बेहोस् अवस्थामा रहेको छ। बिरामीलाई उपचारका लागि शिरमेमोरियल हस्पिटलबाट धुलिखेल हस्पिटलमा रिफर गरिएको छ। उहाँप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घट्नाको गहिरो छानबिन गरि दोषीमाथि कडाभन्दा कडा कारवाहि होस्! उनको धुलिखेल अस्पताल को icu मा उपचार हुदै छ

जय गुरु गणेश
16/06/2026

जय गुरु गणेश

जय पाथीभरा माता कि जय :
14/06/2026

जय पाथीभरा माता कि जय :

14/06/2026
काभ्रेको बुचाकोटमा हिजो भएको बस दुर्घटनामा आमा  गुमाएका बालकलाई आफन्तले जिम्मा लिएका छन
13/06/2026

काभ्रेको बुचाकोटमा हिजो भएको बस दुर्घटनामा आमा गुमाएका बालकलाई आफन्तले जिम्मा लिएका छन

12/06/2026

बस दुर्घटनाका निम्न घाइतेका आफन्तहरुको लागि जानकारी :
मिति २०८३/०२/२९ गते अं. १४:१५ बजेको समयमा जिल्ला काभ्रे
नमोबुद्ध न.पा.२ बुच्चाकोट स्थित बि.पि. राजमार्ग सडक खण्डमा बनेपा
बाट रोशी खार्पाचोक तर्फ जादै गरेको बा ३ ख ८३९८ न. को पुर्व
अरनिको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट अं. ३०० मिटर तल
खसि दुर्घटना भएको भन्ने खबर प्राप्त हुनसाथ तत्काल उक्त स्थानमा प्र.चौ.
भकुण्डेबेशी काभ्रेबाट प्र.ना.नि. गणेश श्रेष्ठ (९८५१०३७१५९) को
कमाण्डमा ५ जनाको टोलि ऐ. १४:२५ बजेको समयमा घटनास्थलमा
पुगि उद्धार कार्य सुरु गरेको, र जि.प्र.का. काभ्रेबाट प्र.उ. रविन कार्की
(९८५१२३५५५५) को कमाण्डमा ३० जना, अ.प्र.पोष्ट काभ्रेभञ्ज्याङ
काभ्रेबाट प्र.स.नि. रामेश्वर पाण्डेको कमाण्डमा ४ जनाको टोलि र सशस्त्र
प्रहरी बल नेपाल न. १५ गण हेक्वा काभ्रेबाट सप्रउ माधव रेग्मिको कमाण्डमा २९ जनाको टोलि खटि गई
खटि गइ उक्त बसमा सवार निम्न स्थान बस्ने निम्न १६ जनालाई उद्धार
गरि उपचारको लागि एम्बुलेन्स र प्रहरीको मोबाइल गाडिद्वारा धुलिखेल
अस्पताल पठाएको, ८ जनाको घटनास्थलमै मृत्यू भएको, उक्त स्थान
प्र.चौ. भकुण्डेबेशी काभ्रेबाट अं. १ कि.मि. दक्षिण पर्ने बि.बि. पछि (०)

निम्न:-

१. जिल्ला काभ्रे रोशी गा.पा. ८ बस्ने बर्ष २२ की एनिशा तामाङ हात
खुट्टामा चोट, अवस्था मध्यम
२. ऐ. रोशी गा.पा. ६ बस्ने बर्ष २० की बिष्णु डोल्मो तामाङ,
निधार,नाक,र पेटमा चोट, अवस्था मध्यम

३. ऐ.ऐ. बस्ने बर्ष धन बहादुर तामाङ, टाउको अनुहरमा चोट, अवस्था
मध्यम ।
४. ऐ.ऐ. बस्ने बर्ष ३० को चन्द्र तामाङ, निधार,हात खुट्टामा चोट,
मध्यम ।
५. ऐ.ऐ. बस्ने बर्ष १८ की रमिता वाइवा, अनुहार र देब्रे खुट्टामा चोट,
मध्यम ।
६. ऐ.ऐ. बस्ने बर्ष ४० को मनब तामाङ, टाउको, अनुहार र ढाडमा चोट,
मध्यम ।
७. ऐ.ऐ. रोशी गा.पा. ७ बस्ने बर्ष ६० को डम्बर बहादुर शाह,टाउको,
दाहिने हात र खुट्टामा चोट गम्भीर ।
८. ऐ.ऐ. रोशी गा.पा. ८ बस्ने बर्ष ४३ को कृष्ण बहादुर तामाङ, टाउको,
मुख र दाहिने कोखामा चोट, मध्यम ।
९. जिल्ला बर्दिया बाह्र बर्दिया न.पा. १२ बस्ने बर्ष २५ को सुरेश बहादुर
बादी, निधार,दाहिने खुट्टामा चोट, मध्यम ।
१०. जिल्ला काभ्रे बनेपा न.पा. ३ बस्ने बर्ष ३४ को घोया सिंह तामाङ,
दाहिने खुट्टा फ्याक्चर, दाहिने हातमा चोट, मध्यम । (चालक)
११. ऐ. जिल्ला रोशी गा.पा. २ बस्ने बर्ष ६२ की बिष्णुमाया लामा,
टाउकोमा चोट, मध्यम ।
१२. ऐ. जिल्ला तेमाल गा.पा. ८ बस्ने बर्ष ४३ को मनुराज तामाङ,
टाउको,गर्दन, छातिमा चोट, मध्यम ।
१३. हाल नाम थर वतन नखुलेको सुबाश भन्ने अं. ५/६ बर्षको बच्चा देब्रे
खुट्टामा चोट, मध्यम ।
१४. नाम नखुलेको अं. १ बर्षको बालिका ।

१५. हाल नाम थर वतन नखुलेको अं. बर्ष ६०/६२ को पुरुष व्यक्ति
टाउकोमा चोट, गम्भिर ।
१६. हाल नाम थर वतन नखुलेको अं.बर्ष २०/२२ की महिला
टाउकोमा,शरिरको बिभिन्न भागमा चोट, अवस्था गम्भिर ।

२०८३ जेष्ट २८ गते सुसन्देश साप्ताहिक
11/06/2026

२०८३ जेष्ट २८ गते सुसन्देश साप्ताहिक

10/06/2026

बनेपा चार दोबाटोमा करिडोर मिचेर घर खोला छोपेर बाटो

जय  हनुमान ,जय भगवान
10/06/2026

जय हनुमान ,जय भगवान

पुरानो बनेपातस्बिर : सामाजिक सन्जाल
09/06/2026

पुरानो बनेपा
तस्बिर : सामाजिक सन्जाल

Address

Banepa

Website

Alerts

Be the first to know and let us send you an email when Su sandesh weekly posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Su sandesh weekly:

Shortcuts

Share