Khulla Post

Khulla Post स्वतन्त्र र निष्पक्षताको लागि khullapost.com

09/09/2025

पत्रकार टीकाराम यात्रीको गाडी तोडफोड भएको छ ।

09/09/2025

भक्तपुरमा अनिश्चितकालिन कर्फ्यू आदेश ।

09/09/2025

जेनजीले कर्फ्यूकै बीच फेरी सुरु गर्यो आन्दोलन
प्रधानमन्त्री ओली बिरुद्ध नारा लगाउंदै जेनजी पुस्ताले फेरी बानेश्वरको संसद भवन अगाडी आन्दोलन सुरु गरेका छन । प्रहरीको गाडी समेत रोक्दै आन्दोलन चर्काएका छन ।

09/09/2025

आज पनि बिहानैदेखि काठमाडौंमा प्रदर्शन, तीनै जिल्लामा कर्फ्यु आदेश ।

काभ्रेको साँगाबाट सबै सवारी साधन उपत्यका प्रवेशमा रोक ।
09/09/2025

काभ्रेको साँगाबाट सबै सवारी साधन उपत्यका प्रवेशमा रोक ।

15/07/2025

भक्तपुर: मालपोत कार्यालय भक्तपुरका हाकिम नै पक्राउ परेका छन् । मोही र तल्सिङको मुद्दा मिलाउने

सिन्धुपाल्चोकको तातोपानी नाका भएर पहिलोपटक नेपालमा चिनियाँ हेलिकोप्टरआयात भएको छ । चिनियाँ सहरबाट सामान ट्रान्सपोर्ट गर्...
03/07/2025

सिन्धुपाल्चोकको तातोपानी नाका भएर पहिलोपटक नेपालमा चिनियाँ हेलिकोप्टरआयात भएको छ । चिनियाँ सहरबाट सामान ट्रान्सपोर्ट गर्दै आएको आडो ट्रान्सपोर्ट कम्पनीले ४० फुटे टेलरमा राखेर हेलिकोप्टर तातोपानी ल्याएको हो । सो हेलिकोप्टर नेपालको माउन्टेन हेलिकोप्टर प्रालिले खरिद गरेको छ ।

24/06/2025

काभ्रे : बजेट मात्र होइन, यो योजनाको थुप्रो हो-जसले खानीखोलाको सामाजिक र आर्थिक बनोटलाई नै

20/06/2025

काभ्रेपलान्चोक: काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका अन्तर्गत जनकल्याण आ वि, का बालकविहरूको साहित्य ....

17/05/2025

आज धुलिखेलमा यसरी लागेको थियो करेन्ट

काभ्रे जिल्ला प्रशासन कार्यालय अगाडि बिजुलीको मेन लाईन जोड्ने क्रममा करेन्ट लागेर सर्लाहीका २७ बर्षिय उज्वल दमाईको ज्यान गयो ! गम्भीर लापरबाही भयो तत्काल छानबिन गरी कार्बाही होस् ।

मण्डनदेउपुरमा टिप्पर दुर्घटना, चालकको मृत्यु ================================ईन्द्रावती नदी बाट बालुवा लोड गरेर आउँदै गर...
11/05/2025

मण्डनदेउपुरमा टिप्पर दुर्घटना, चालकको मृत्यु
================================
ईन्द्रावती नदी बाट बालुवा लोड गरेर आउँदै गरेको टिप्पर ब्याक भएर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । काभ्रे जिल्लाकोको मण्डनदेउपुर नगरपालिका वडा नं ७ मा बा ४ ख ३३६३ नंम्बरको टिप्पर दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परेर टिप्पर चालक नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नं ७ का ४८ बर्षका लवकुश अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।

टिप्पर सडक बाट ५० मिटर तल खसेको स्थानीय नारायण कृष्ण श्रेष्ठले जानकारी दिनु भयो । प्रहरी घटनास्थलमा पुगेको छ । मण्डनदेउपुरमा पछिल्लो समय टिप्पर दुर्घटना हुने क्रम बढेसँगै स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन् । ओभरलोड र ओभर स्पिडको कारणले सो स्थानमा दुर्घटनाको जोखिम बढेको हो ।

08/04/2025

आज चैत २६ गते भोलि २७ गते र पर्सि २८ गते देशका विभिन्न ठाउँहरूमा हिउँ र पानी पर्दैछ। कहाँ कहाँको मौसम कस्तो हुन्छ ? सम्पूर्ण जानकारी भिडियोमा हेर्नुहोस् ।

Address

Banepa
46200

Alerts

Be the first to know and let us send you an email when Khulla Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khulla Post:

Share