23/09/2025
सुचना।सुचना। सूचना
🚌 अरनिको यातायातको पुन बस सेवा सुचारु। 🚌
यहि शनिवार २०८२/०६/११ गते देखि ।
📍 रुट: उर्लेनि ,मुलर्खक भिमसेनस्थान मन्दिर → पुन क्यु पाचौ पटक
🗓 सेवा दिन: प्रत्येक शनिवार जाने र आईतवार फर्किने।
⏰ समय जानकारी: अरनिको काउण्टर, कार्यालयमा सम्पर्क गरि बुझ्न सकिने।।