Bhanchhan

Bhanchhan 1st reaction by commons on common topics

भन्छन्, धमलाको कार्यक्रममा हमला हुँदा प्राचार्य घाइते भए ...'धमलाको हमला' देखिको यिनको तपस्या 'महासंग्राम'मा आइपुगेर सिद...
05/11/2022

भन्छन्,
धमलाको कार्यक्रममा हमला हुँदा प्राचार्य घाइते भए ...
'धमलाको हमला' देखिको यिनको तपस्या 'महासंग्राम'मा आइपुगेर सिद्ध भएछ ! 😋😋

04/11/2022

भन्छन्, 'नाममै स्वतन्त्र भएपछि स्वतन्त्र उम्मेदवार !' 🙄
नाम 'भगवान' राख्ने बित्तिकै तपाईं भगवान हो त ?

भगवानको पछाडिको कोइराला, लिङ्देन, ओली, देउबा, सामपाङ, श्रेष्ठ, कार्की, लामिछाने, सायमीलाई चाहिँ पोलेर खाने ? 😂😂
स्वतन्त्रले स्वतन्त्रको पछाडि पार्टी किन झुण्ड्याउँछ रे ? 🤔
बच्चा भगवान हुन् भनेझैं, कि युवा जति सबै स्वतन्त्र हुन् ? 🤣🤣

सागर ढकाल भन्छन्, 'एउटै मञ्चबाट भाषण गर्न नपाएपनि हिजो स्वागत गर्नचाहिँ पाइयो!'होइन, यिनी बुढाका कम्पिटिटर कि फ्यान ? 😋😉...
04/11/2022

सागर ढकाल भन्छन्, 'एउटै मञ्चबाट भाषण गर्न नपाएपनि हिजो स्वागत गर्नचाहिँ पाइयो!'
होइन, यिनी बुढाका कम्पिटिटर कि फ्यान ? 😋😉

04/11/2022

भन्छन्, पाँचदलीय गठबन्धन पनि ठिक होइन । तीनदलीय गठबन्धन पनि ठिक होइन ।
अब चारदलीय गठबन्धन त आफ्नै घरभित्र खोजे मात्रै हो ! 😋😋
😉

अजय शाही भन्छन्, 'मलाई कुनै पार्टीको ह्वीप लाग्दैन !'मलाई कुनै शाहीको विश्वास लाग्दैन ! कसले के भन्छन्, थाहा पाइरख्नुहोस...
15/08/2021

अजय शाही भन्छन्,
'मलाई कुनै पार्टीको ह्वीप लाग्दैन !'

मलाई कुनै शाहीको विश्वास लाग्दैन !


कसले के भन्छन्, थाहा पाइरख्नुहोस् ।

भन्छन्, 'डोको बुन्ने र बाख्रा पाल्नेलाई सरकारले १० लाख दिने कुरो छ रे !'भने'सी विहा त गामतिरैकी सँग गर्नपर्च कि कसो? कसल...
31/07/2021

भन्छन्,
'डोको बुन्ने र बाख्रा पाल्नेलाई सरकारले १० लाख दिने कुरो छ रे !'
भने'सी विहा त गामतिरैकी सँग गर्नपर्च कि कसो?


कसले के भन्छन्, थाहा पाइरख्नुहोस् ।

भन्छन्, भन्सार छलेर ल्याउँदै गरेको बोराका बोरा चिनी बरामद भयो !कम्तिमा आज त खिर खान दिएको भा' हुने ! कसले के भन्छन्, थाह...
30/07/2021

भन्छन्,
भन्सार छलेर ल्याउँदै गरेको बोराका बोरा चिनी बरामद भयो !
कम्तिमा आज त खिर खान दिएको भा' हुने !


कसले के भन्छन्, थाहा पाइरख्नुहोस् ।

भन्छन्,'तिज आउनै लाग्यो, कम्तिमा १ महिनाअघि देखि त मनाउनै पर्यो नि!'सोच्दैछु,म पनि अब कम्तिमा एक हप्ता शनिबार मनाउने गर्...
29/07/2021

भन्छन्,
'तिज आउनै लाग्यो,
कम्तिमा १ महिनाअघि देखि त मनाउनै पर्यो नि!'
सोच्दैछु,
म पनि अब कम्तिमा एक हप्ता शनिबार मनाउने गर्नुपर्यो!


कसले के भन्छन्, थाहा पाइरख्नुहोस् ।

शेरे बा भन्छन्, - "शेरहरूको संरक्षण हुनपर्छ"ह'न हो,यिनलाई 'को'देखि खतरा र'छ? कसले के भन्छन्, थाहा पाइरख्नुहोस् ।
29/07/2021

शेरे बा भन्छन्, - "शेरहरूको संरक्षण हुनपर्छ"
ह'न हो,
यिनलाई 'को'देखि खतरा र'छ?


कसले के भन्छन्, थाहा पाइरख्नुहोस् ।

भन्छन्, POLITICS without Parliament is OLItics...तर याद रहोस्- बेलायतमा Thatcher ले थेचारिनु परेको पनि THATCHERism थोपर्...
03/02/2021

भन्छन्,
POLITICS without Parliament is OLItics...
तर याद रहोस्-
बेलायतमा Thatcher ले थेचारिनु परेको पनि
THATCHERism थोपर्न खोजेकै कारण हो !


कसले के भन्छन्, थाहा पाइरख्नुहोस् ।

दिउँसभरि भन्छन्, शेर्पाकी छोरीले के देखिछ राईको चाउरीमा ?राति उनीहरूकै प्लेलिस्टमा बज्छ - 🎧 ना उम्र की सीमा हो, ना जन्मो...
26/01/2021

दिउँसभरि भन्छन्,
शेर्पाकी छोरीले के देखिछ राईको चाउरीमा ?

राति उनीहरूकै प्लेलिस्टमा बज्छ -
🎧 ना उम्र की सीमा हो, ना जन्मों का हो बन्धन
जब प्यार करे कोइ, तोह् देखे केवल मन 🎧


कसले के भन्छन्, थाहा पाइरख्नुहोस् ।

भन्छन्,संवैधानिक इजलासमा वकिल सा'बले सायरी वाचन गरे अरे !तपाईंहरू चाहिँ खाली महेफिल महेफिल भन्नुहुन्छ ! कसले के भन्छन्, ...
26/01/2021

भन्छन्,
संवैधानिक इजलासमा वकिल सा'बले सायरी वाचन गरे अरे !

तपाईंहरू चाहिँ खाली महेफिल महेफिल भन्नुहुन्छ !


कसले के भन्छन्, थाहा पाइरख्नुहोस् ।

Address

Janata Marga, Maitidevi
Baneshore

Alerts

Be the first to know and let us send you an email when Bhanchhan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhanchhan:

Share