06/02/2026
यो मेरो पहिलो Comedy Vlog हो 🙏😂
साधारण दैनिकीलाई अलि फरक तरिकाले प्रस्तुत गर्ने प्रयास गरेको छु।
हेरिसकेपछि हाँसो आयो भने Like गर्नु होला 😄
नयाँ YouTuber भएकोले तपाईंहरूको Support, Like, Share र Subscribe धेरै जरूरी छ ❤️
आउँदो दिनमा अझै राम्रो र खतरनाक Comedy Vlogs लिएर आउनेछु 🔥
📌 Video मन परेमा comment मा feedback दिनु होला
📌 Subscribe गरेर परिवार बढाउनु होला
धन्यवाद 🙏
Love from Nepal 🇳🇵