27/08/2025
केहिदिन अघि सुड्केसमा प्याक गरिएकी महिलाको ह!त्या गरेका आरोपी लक्ष्मण पासवानले आफैंलाई दे'ह'त्याग गर्न खोजेर ज'लाउनुअघि उनीहरु बिचको संबन्धको बारेमा खुलाएका छन् । पासवानले आफ्नो शरीरमा आ'गो लगाउनु अघि फेसबुकमा भिडियो पोष्ट गर्दै ह!त्याको स्वीकारोक्ति गरेका छन्। भिडियोमा उनले भनेका छन्, “रुवीलाई मा'रेदेखि मेरो हात काँपिरहेको छ। मेरो जान म'रिसकेकी छन्। म बाँचेर के गर्नु। पक्राउ परे जेल जानुपर्छ। १०-१५ वर्ष सजाय भोग्नुपर्छ।”
उनका अनुसार, ह!त्या हुनु अघि रुवी व्युटी पार्लरबाट उनको कोठामा आएको थियो र उनीहरुबीच “मलाई मा'र”-“मलाई मा'रिदेऊ” भन्ने संवाद भएको थियो। उनले स्कुलको बेलादेखि सम्बन्ध रहेको र अदालतमा गएर विवाह गरेको तर पारिवारिक र आर्थिक तनावका कारण ह!त्या गर्नु परेको बताएका छन्।😞