Amurta

Amurta NEWS & ENTERTAINMENT
We bring the real truth with extraordinary insights.

Amurta को आधिकारिक page मा समसामयिक विषय, समाचार,समाजका विभिन्न आयामसँग आधारीत दृष्य सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो Page Like & Follow गर्नु होला।
---------------------------------------------
हाम्रो वेबसाइटः https://amurtaonline.com
---------------------------------------------

29/05/2026

गणतन्त्र दिवसको शुभकामना, नेपाल !

उपाय भएसी काम गर्न सजिलै हुन्छ ॥
28/05/2026

उपाय भएसी काम गर्न सजिलै हुन्छ ॥

हात्तिमारा खोलाको गरौ खोजी !खै खोला ……??
25/05/2026

हात्तिमारा खोलाको गरौ खोजी !
खै खोला ……??

24/05/2026

उदयपुरको समस्याहरुको बारेमा प्रदेशसभा बोल्दै प्रदेशसभा सदस्य हिमाल कार्की ॥ Amurta

हात्तिमारा खोलाको सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व स्थानीय र प्रदेश सरकारको हो : हिमाल कार्की प्रदेशसभा सदस्य कोशी ...
24/05/2026

हात्तिमारा खोलाको सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व स्थानीय र प्रदेश सरकारको हो : हिमाल कार्की प्रदेशसभा सदस्य कोशी प्रदेश ॥

 #डेजी_फुल बिशेषत यो फुलको सेतो पंखुडी र बीचमा पहेँलो गोलो भाग हुनु हो।* डेजी फूलले सामान्यतया निर्मलता, खुशी र नयाँ सुर...
23/05/2026

#डेजी_फुल
बिशेषत यो फुलको सेतो पंखुडी र बीचमा पहेँलो गोलो भाग हुनु हो।
* डेजी फूलले सामान्यतया निर्मलता, खुशी र नयाँ सुरुवात को प्रतीक जनाउँछ।
* यो फुल घाँसे मैदान, बगैंचा र चिसो मौसम भएका ठाउँमा धेरै पाइन्छ।
* विशेषता: बिहान घाम लाग्दा फूल खुल्ने र साँझ बन्द हुने बानी हुन्छ।
यो तश्विर सोलु फाप्लुमा रहेको बागबानीमा लिएको तश्विर हो ।
📸

काङ्ग्रेस सभापति गगन थापाले भाद्र २४ गतेको घटनाबारे छानबिनको लागि न्यायिक छानबिन आयोग गठन गर्न र राष्ट्रिय मानव अधिकार आ...
23/05/2026

काङ्ग्रेस सभापति गगन थापाले भाद्र २४ गतेको घटनाबारे छानबिनको लागि न्यायिक छानबिन आयोग गठन गर्न र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न अनुरोध गरेका छन् ।

एउटा रुखले कत्तिलाई जीवन दिरहेको हुन्छ ॥पाथिभरा दर्शनको क्रममा माथिल्लो फेदीमा लिएको तस्विर ॥
16/05/2026

एउटा रुखले कत्तिलाई जीवन दिरहेको हुन्छ ॥
पाथिभरा दर्शनको क्रममा माथिल्लो फेदीमा लिएको तस्विर ॥

“मदन भण्डारी लोकमार्गमा”सुरक्षित सडकका लागि शुभयात्रा अभियान ॥
08/05/2026

“मदन भण्डारी लोकमार्गमा”
सुरक्षित सडकका लागि शुभयात्रा अभियान ॥

“पानी पर्यो-शितल भयो”
26/04/2026

“पानी पर्यो-शितल भयो”

Address

Baneshwar
44600

Alerts

Be the first to know and let us send you an email when Amurta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Amurta:

Share