Fight For Corruption

Fight For Corruption Our page is created for new ...

28/02/2026

अहिले इजरायल, इरान, युएई, कतार, लेबनान, कुवेत र बहराइनमा सन्त्रासपूर्ण वातावरण छ । त्यहाँ पसिना बगाइरहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू हजुरहरुका लागि यता हामी चिन्तित छौ ! प्रार्थना गरिरहेको छौ !
​सम्भव भएसम्म सुरक्षित कोठाभित्रै बस्नूस्
​स्थानीय प्रशासनको कुरा सुन्नूस्
​मोबाइलमा चार्ज राख्नुस्
घर परिवार सँग संवादमा रहनुस् !
जहाँ हुनुहुन्छ जोगिएर बस्नूस् !
आफ्नो र भाइ साथीहरुको ख्याल राख्नुस् है !

नोट - नेपाल सरकार लाई जस्तो सुकै सहयोग र समन्वयको लागी तयारी रहन अनुरोध गर्छु 🙏

28/02/2026
19/01/2026
रास्वपाबाट कैलाली क्षेत्र नं २ बाट   केपि खनाल  कम उमेरको उम्मेदवार को टिकट लिएर सुरुमा पशुपतिनाथमा पत्र सहित दर्शन गर्न...
19/01/2026

रास्वपाबाट कैलाली क्षेत्र नं २ बाट केपि खनाल कम उमेरको उम्मेदवार को टिकट लिएर सुरुमा पशुपतिनाथमा पत्र सहित दर्शन गर्न गए ।

Ashika Tamang will contest upcoming election in Dhading 1 from RSP. 🔔🔔
19/01/2026

Ashika Tamang will contest upcoming election in Dhading 1 from RSP. 🔔🔔

Yo Jos  paribartan ko ho
18/01/2026

Yo Jos paribartan ko ho

देशले खोजेको अंकमाल । देशले चाहेको अंकमाल ।अत्याचारले सिमा काटेपछिको अंकमाल । भ्रष्टाचारले सिमा काटेपछिको अंकमाल । मान्न...
18/01/2026

देशले खोजेको अंकमाल । देशले चाहेको अंकमाल ।
अत्याचारले सिमा काटेपछिको अंकमाल । भ्रष्टाचारले सिमा काटेपछिको अंकमाल । मान्नुस् - नमान्नुस् यो दुईतिहाइ सिटकालागि शुभ संकेतको अंकमाल हो ।

ईरानका एक कपडा पसल गर्ने २६ वर्षीय इरफान सोल्टानीलाई मृत्युदण्ड दिइने पहिलो व्यक्ति बन्ने तयारी छ। मानव अधिकार समूहहरूले...
15/01/2026

ईरानका एक कपडा पसल गर्ने २६ वर्षीय इरफान सोल्टानीलाई मृत्युदण्ड दिइने पहिलो व्यक्ति बन्ने तयारी छ। मानव अधिकार समूहहरूले उनलाई बुधबार फाँसी दिन सकिने र हिरासतमा यातना दिइने सम्भावना रहेको बताएका छन्। युवा इरानीको परिवारलाई उनको मृत्युदण्डको बारेमा लगभग पाँच दिन अघि जानकारी गराइएको थियो। बिहान फाँसी दिनु अघि सोल्टानीलाई उनको परिवारसँग केवल १० मिनेट मात्र अनुमति दिइनेछ।

उनीमाथि गत बिहीबार सरकार विरोधी प्रदर्शनमा भाग लिएको आरोप लगाइएको छ। सोल्टानीको मध्य इरानको फर्डिसमा कपडा पसल छ र उनलाई उनको घरबाट पक्राउ गरिएको थियो। उनलाई कैद गरियो र तुरुन्तै मृत्युदण्ड दिने फैसला सुनाईयो । उनको एकमात्र अपराध स्वतन्त्रताको लागि कराउनु हो । उनको परिवार यो खबरले स्तब्ध र निराशामा छ। बाँकी जनसंख्यालाई आतंकित पार्न उनलाई सार्वजनिक रूपमा फाँसी दिइने सम्भावना छ।

14/01/2026

A man has been arrested in Sindhuli with a large amount of US dollars during a security check. A joint team from the Khurkot Area Police Office and the Armed Police Force arrested Yubaraj Newar at a checkpoint in Golanjjor Rural Municipality–7 while inspecting vehicles. Police recovered USD 57,000 (equivalent to about NPR 8.2 million) along with NPR 12,000 from a black bag he was carrying in a Tata Sumo traveling from Kathmandu to Ilam. The vehicle’s driver has also been detained for questioning. Police said highway checks were intensified following a recent bank robbery in the district.

माघे संक्रान्तिको चाडमा छोरी चेलीहरुलाई घरमा बोलाएर मैले खुवाउनु पर्ने हो। तर उल्टै काठमाण्डौको छोरीहरुले सिंगो सिंह दरव...
14/01/2026

माघे संक्रान्तिको चाडमा छोरी चेलीहरुलाई घरमा बोलाएर मैले खुवाउनु पर्ने हो। तर उल्टै काठमाण्डौको छोरीहरुले सिंगो सिंह दरवारमा कुरुवा बस्ने म अभागी एक्लो ढेडुलाई एक बोतल माउन्टेन डिउ र तरुल सहित माघे सङ्क्रान्तिको बिभिन्न खाने कुराहरु ल्याई दिए छन्। यति खानाले मलाई दुई दिन मज्जाले पुग्छ। अरु कसैले पनि खाने कुरा नल्याई दिनु होला।

Address

Banke

Website

Alerts

Be the first to know and let us send you an email when Fight For Corruption posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share