Sajha Boli

Sajha Boli we are publish news

एमालेमा ‘खुसुखुसु’ मागिँदैछ उम्मेदवारका नाम
24/12/2025

एमालेमा ‘खुसुखुसु’ मागिँदैछ उम्मेदवारका नाम

संसद पुनर्स्थपानाका लागि अदालत गएको नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि तलबाट उम्मेदवारहरूको नाम...

ह्वाट्सएपमा देखियो डरलाग्दो ‘घोस्टपेयरिङ ह्याकिङ’, यसरी जोगिनुहोस्
23/12/2025

ह्वाट्सएपमा देखियो डरलाग्दो ‘घोस्टपेयरिङ ह्याकिङ’, यसरी जोगिनुहोस्

नेपालीहरूबीच लोकप्रिय इन्स्ट्यान्ट मेसेजिङ तथा भोइस ओभर सेवाप्रदायक ह्वाट्सएपमा नयाँ साइबर हमलाको प्रवृत्ति...

नेपालगन्ज-गुलरिया सडकखण्ड विस्तारका लागि पहल
22/12/2025

नेपालगन्ज-गुलरिया सडकखण्ड विस्तारका लागि पहल

बाँके । नेपालगन्ज–गुलरिया सडक विस्तारको क्रममा अन्यौलग्रस्त रहेको धम्बोझीस्थित खजुरारोड विस्तारका लागि...

राष्ट्रिय सभा निर्वाचनको प्रदेशगत मतभार तयार : मधेशमा धेरै, कर्णालीमा कम
22/12/2025

राष्ट्रिय सभा निर्वाचनको प्रदेशगत मतभार तयार : मधेशमा धेरै, कर्णालीमा कम

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशगत मतभार तयार गरिएको छ । निर्वाचनमा प्रदेश सभा सदस्यहरू,...

फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपालीलाई पर्नेछ यस्तो असर
21/12/2025

फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपालीलाई पर्नेछ यस्तो असर

सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन गरेको छ। ‘मनिटाइजेसन’...

20/12/2025
नेपालगञ्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन
20/12/2025

नेपालगञ्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका सातवटा वडा कार्यालयहरू अझै पनि आफ्नै भवन नहुँदा भाडाको घरबाट सेवा प्रवाह...

बाँके प्रहरीद्धारा एक महिनामा १७१ वटा मुद्धा दर्ता,१३९ जना पक्राउ
20/12/2025

बाँके प्रहरीद्धारा एक महिनामा १७१ वटा मुद्धा दर्ता,१३९ जना पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा एक महिनाको अवधीमा १७१ वटा मुद्दा दर्ता भएको छ  । प्रहरीले मङ्सिर...

भेरी अस्पतालले मृत भनेर घर पठाएका नवजात शिशु जीवित देखिए, अस्पताल प्रशासनले माग्यो माफी
19/12/2025

भेरी अस्पतालले मृत भनेर घर पठाएका नवजात शिशु जीवित देखिए, अस्पताल प्रशासनले माग्यो माफी

बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालका चिकित्सकले मृत भनेका नवजात शिशु जीवित रहेको पाइएपछि अस्पताल...

निर्वाचन ७७ दिन बाँकीः निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक
18/12/2025

निर्वाचन ७७ दिन बाँकीः निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक...

18/12/2025

एमाले पदाधिकारीको अन्तिम परिणाम
भोट संख्या २२२७

अध्यक्ष
ईश्वर पोखरेल : ५६४
केपि शर्मा ओलि:- १६६३

उपाध्यक्ष
अरुण नेपाल : ४४३९
गुरु प्रसाद बराल : ११३७
गोकर्ण राज विष्ट : १३६८
टकं प्रसाद कार्की : ३५८
पर्शुराम मेघि गुरुङ्ग :४६१
पृथ्वी सुव्वा गुरुङ : १७३७
भिम प्रसाद आचार्य : २६५
रघु जी पन्त : १२५८
रामबहादुर थापा बादल : १५१६
विन्दा पाण्डे :९२१
विष्णु प्रसाद पौडेल : १६७५

महासचिव
शंकर पोख्रेल : १२२८
सुरेन्द्र प्रसाद पाण्डे :९९९

उपमहासचिव
आनन्द प्रसाद पोख्रेल :६३५
योगेस भट्टराइ : १३४८
रघुविर महासेठ : १३६८
राजेन्द्र प्रसाद गौतम : २७०
लेखराज भट्ट : १४५२
विष्णु प्रसाद रिमाल : १०९१
वैजनाथ चौधरी : ५१७

सचिव
अग्नि प्रसाद खरेल : ७१६
इन्द्रलाल साप्कोटा : ४०५
कर्णबहादुर थापा :८४७
कृष्ण गोपाल श्रेष्ठ : ६२५
खगराज अधिकारी : १३३१
गोकुल प्रसाद बास्कोटा : १०३०
छविलाल विश्वकर्मा : १५०६
ठाकुर प्रसाद गैरे : ८८३
पद्मा कुमारी अर्याल : १५३०
पुर्सोतम पौडेल :४६२
पेम्वा लामा : ४९३
भानुभक्त ढकाल : ११०८
महेश बस्नेत : १५३४
यमलाल कडेल : ११८५
रचना खड्का : ८७७
राजन भट्टराइ : ११८१
लाल बाबु पण्डित :७९६
विनोद प्रसाद ढकाल : ६८४
शेरधन राई : १५०३
हिक्मत कुमार कार्की १३३७

जसपाबाट क्षेत्र नम्बर २ मा इस्तियाक राई एकल सिफारिस
16/12/2025

जसपाबाट क्षेत्र नम्बर २ मा इस्तियाक राई एकल सिफारिस

बाँके । जनता समाजवादी पार्टी बाँकेले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि बाँके निर्वाचन क्षेत्र नम्बर.....

Address

Nepalgunj
Banke
0786

Alerts

Be the first to know and let us send you an email when Sajha Boli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share