Samacharrekha News

Samacharrekha News Welcome to the official Samacharrekha News page. Get breaking news of all over the world.

06/08/2026

नेपालगन्ज मोहरम पर्वको ४० दिनपछि हुने चहेलुम पर्व हुसेनी जुलुस

05/08/2026

नेपालगन्ज मोहरम पर्वको ४० दिनपछि हुने चहेलुम पर्व को राति हुसेनी जुलुस कडा सुरक्षाका साथ शान्तिपूर्वक सम्पन्न भएको छ।

02/08/2026

महोत्तरीको मटिहानीस्थित पीरबाबा मस्जिदमा गृहमन्त्री सुधन गुरुङ

02/08/2026

नेपाल भारत संयुक्त सिमा सुरक्षा गस्ति
सशस्त्र प्रहरी बल नेपाल, सिमा सुरक्षा गुल्म, हे.क्वा. नरैनापुरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक श्री लाल सिंह बिष्टज्यूको कमाण्डमा सशस्त्र प्रहरी बल नेपाल टोली, इलाका प्रहरी कार्यालय भगवानपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुरेश कोईरालाज को कमाण्डमा खटिएको नेपाल प्रहरी टोली र भारतिय सशस्त्र प्रहरी बल (SSB) सहितको सुरक्षा टोलीद्धारा जिल्ला बाँके नरैनापुर गाउँपालिका वडा नं. ०४ घोडदौरी स्थित नेपाल-भारत सिमा क्षेत्रमा संयुक्त सिमा सुरक्षा गस्ति

24/07/2026

रौतहटमा खु*कु*री प्र*हा*र गरी महिलाको ह*त्या गरेको स्थलकाे दृश्य

19/07/2026

नेपालगञ्ज त्रिभुवन चौक सदन लाइनमा च्याउ र पुड्की किन्ने हरूको भुइचो पुरै बाटोभरि अस्तव्यस्त

17/07/2026

पूर्व मन्त्री तथा लोकप्रिय जननेता पुर्वमन्त्री फत्ते सिंह थारुलाई आज नेपालगञ्जस्थित राप्ती नदीको पवित्र किनारमा अन्तिम विदाइ

यो दृश्य नेपालगञ्ज जमुनाहा नाकाको हो। एकपटक हेर्नुस् त यो एक किलो घरमा खानलाई ल्याउने प्याज रोकेर राज्यलाई कति फाइदा र क...
11/07/2026

यो दृश्य नेपालगञ्ज जमुनाहा नाकाको हो। एकपटक हेर्नुस् त यो एक किलो घरमा खानलाई ल्याउने प्याज रोकेर राज्यलाई कति फाइदा र कति नोक्सान हुने हो र गरिब जनताले कतिसम्म सताएको होलान् कमेन्टमा आफ्नो प्रतिक्रिया दिनुहोला

11/07/2026

एकपटक भिडियो पुरै हेर्नुहोला मन भावुक बनाउँछ। । यो आत्मियता १ दिन होइन २ दिन होइन । मैले धेरै महिना सम्म देखेको छु ।❤️

आखिर सम्बन्ध रगतले होइन, माया र विश्वासले बाँधिने रहेछ । आफ्नो सोचियो भने दुस्मन कोहि रहेनछ । बिस्वास गरे सन्सार जितिने रहेछ ।🐕️❤️ भिडियो साभार RomanticNepal

Address

Banke

Alerts

Be the first to know and let us send you an email when Samacharrekha News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samacharrekha News:

Shortcuts

Share