Satyamkhabar.com

  • Home
  • Satyamkhabar.com

Satyamkhabar.com समाजकाे आवाज बिहिनहरूकाे आवाज बाहिर ?

15/07/2025

धान खेतमा लगाईयाे तर मलखाध पाउने नपाउने चिन्तामा किसान, कृषि सामग्री क.लि.का प्रमुख श्रेष्ठकाे यसबारे भनाई । कृपया पेजलाई लाईक, शेयर तथा फ्लाे गरिदिनु हाेला🙏🙏

15/07/2025

सशस्त्र प्रहरीकाे ठुलाे उपलब्ध गरिब निमुखाहरूले घरायसी प्रयाेजनकाे लागि ल्याईएकाे सामान जपत । कृपया पेजलाई लाईक, शेयर तथा फ्लाे गरिदिनु हाेला🙏🙏

14/07/2025

मानवीय सेवामा सदैव समर्पित अंजनी माता रसाेई जहाँ आज पनि शुद्व शाखाहारी भाेजन मात्र ५० मा पाईन्छ । कृपया पेजलाई लाईक, शेयर तथा फ्लाे गरिदिनु हाेला🙏🙏

बागेशवर मन्दिरमा रहेकाे महादेव भगवानकाे मुर्ति परिवर्तन गरिएकाे बिराेध जनाईएकाे छ । सार्वजनिक सञ्जालकाे प्रयाेग गर्दै ईत...
14/07/2025

बागेशवर मन्दिरमा रहेकाे महादेव भगवानकाे मुर्ति परिवर्तन गरिएकाे बिराेध जनाईएकाे छ । सार्वजनिक सञ्जालकाे प्रयाेग गर्दै ईतिहास मेटाउन पाईन्न, हाम्राे पहिचानसँग जाेडिएकाे हुँदा पुरानै मुर्ति स्थापित गर्नु पर्ने माग राखेका छन् ।

14/07/2025

नेपाल सरकारद्वारा स्वास्थ्य बीमा गराउँछन तर स्वास्थ्य सेवा लिंदा समस्या देखिँदा समयमा समाधान नहुँदा बिरामीले तिर्छन नगद पैसा । कृपया पेजलाई लाईक, शेयर तथा फ्लाे गरिदिनु हाेला🙏🙏

13/07/2025

भन्सार तिरेर सामान ल्याउँदा नेपालगन्ज महेन्द्र क्याम्पस अगाडि सशस्त्र प्रहरीले चेकजाँचमा जफत गर्दा बढ्याे भनाभन । कृपया पेजलाई लाईक, शेयर तथा फ्लाे गरिदिनु हाेला🙏🙏

13/07/2025

बाँकेबाट छनाैट भएका ३ जना खेलाडी थाईल्याण्ड प्रस्थान गर्दै, देशकाे नाम चिनाउने खेलाडीरूकाे लागि छैन स्थानिय सरकारसँग बजेट । कृपया पेजलाई लाईक, शेयर तथा फ्लाे गरिदिनु हाेला🙏🙏

13/07/2025

शिवभक्तहरूकाे लागि खुशीकाे खबर यसपटक श्रवण महिनामा बागेश्वरी मन्दिर प्राङ्गण भित्र शिवालयमा जल अर्पण पाईनेछ । कृपया पेजलाई लाईक, शेयर तथा फ्लाे गरिदिनु हाेला🙏🙏

12/07/2025

बाँकेको डुडुवा क्षेत्र बाट गाईगोरुहरु को बढ्दो तस्करी मुक दर्शक बाके प्रहरी, स्थानीय हरुको भनाई फ़ितलो कानूनले तस्कर हरुको बढ्दै तस्करी ।

महोत्तरी जलेश्वर घटना : पत्रकार महासंघ महोत्तरी र पत्रकार संगठनहरुको आयो धारणा...ल उल्टै भएछ त ? सम्बन्धित पक्षले घटना न...
11/07/2025

महोत्तरी जलेश्वर घटना : पत्रकार महासंघ महोत्तरी र पत्रकार संगठनहरुको आयो धारणा...ल उल्टै भएछ त ? सम्बन्धित पक्षले घटना नबुझेकै हाे ! "चाेर चाेर माैसेरा भाइ" हामी दिवाकर शाहकाे साथमा छाै😍😍

10/07/2025

आन्तरिक राजस्व कार्यालयकाे आयाेजनामा सञ्चारकर्मीहरूसँग कर सम्बन्धि अन्तरक्रिया सम्पन्न । कृपया पेजलाई लाईक, शेयर तथा फ्लाे गरिदिनु हाेला🙏🙏

10/07/2025

सेटिङ्ग नमिल्दा,सीमानाकामा तनाव : सर्वसाधारण नेपाली जनता र सशस्त्र प्रहरी बीच झडप, एक घाईते । कृपया पेजलाई लाईक, शेयर तथा फ्लाे गरिदिनु हाेला🙏🙏

Address


Telephone

+9779804555945

Website

Alerts

Be the first to know and let us send you an email when Satyamkhabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Satyamkhabar.com:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share