Satyamkhabar.com

Satyamkhabar.com समाजकाे आवाज बिहिनहरूकाे आवाज बाहिर ?

09/08/2025

बागेश्वरी मन्दिर प्राङ्गणमा सामूहिक जानेव धारण, सामूहिक यज्ञ, सामूहिक रक्षा बन्धनकाे मधुर दृश्य । कृपया पेजलाई लाईक, शेयर तथा फ्लाे गरिदिनु हाेला🙏🙏

09/08/2025

बाँके जिल्ला नरैनापुर गाउँपालिका वडा नं. ५ मटेहियामा किसानहरू खादकाे लागि लागेकाे भिड, जिम्मेवार पक्ष माैन ! कृपया पेजलाई लाईक, शेयर तथा फ्लाे गरिदिनु हाेला🙏🙏

08/08/2025

नेपालगंजकै मुख्य ढल निकास रहेको बागेशवरी पछाडिको नाला जाम हुने अवस्थामा पटक पटक ताकेता गर्दा पनि मौन,सरोकार वाला निकाय ।

सहज र सुलभ तिर्थ यात्राकाे लागि सम्झनु हाेस
07/08/2025

सहज र सुलभ तिर्थ यात्राकाे लागि सम्झनु हाेस

07/08/2025

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का किसानहरूलाई मल वितरण गर्दै वडाध्यक्ष दिपक बर्मा । कृपया पेजलाई लाईक, शेयर तथा फ्लाे गरिदिनु हाेला🙏🙏

06/08/2025

नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकको अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, बैंकका वित्त विभाग प्रमुख वेदप्रकाश सिंह ठकुरीलाई घोटाला प्रकरण सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले बैंकका संस्थापक अध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाे छ। राष्ट्र बैंकका एक जना कर्मचारीलाई भने दुई लाख रूपैयाँ धरौटीमा छोड्न आदेश भएको छ।

05/08/2025

सबैमा अनुराेध अग्लाे स्थानमा बसाै, राप्तिसोनारी वार्ड नं ७ र नरैनापुर वार्ड नं. ५ भगवानपुरकोे दृश्य । कृपया पेजलाई लाईक, शेयर तथा फ्लाे गरिदिनु हाेला🙏🙏

04/08/2025

श्रवण महीना भगवान शिव लाई जल चढाउन श्रद्धालुहरू हज्जारौ को सङ्ख्यामा राप्ती को सिधानिया घाट बाट जल लिन राप्ती टर्फ प्रस्थान, एक बिहानै जल लिएर बागेशवरी स्थिति रहेको महादेब लाई जल चढाउँदै भक्तजन।🙏

03/08/2025

गाैरव स्मृति तथा वियाेर सेल्फ फाउण्डेशनद्वारा बाेलबम जाने श्रद्वालुहरूमा खानेपानी वितरण । कृपया पेजलाई लाईक, शेयर तथा फ्लाे गरिदिनु हाेला🙏🙏

03/08/2025

श्रावणमासमा विशेष महाआरती अगामी १९ गते १३२ओैं र २६ गते १३३ओैं श्रृङ्खला मनाउने तयारीबारे जानकारी । कृपया पेजलाई लाईक, शेयर तथा फ्लाे गरिदिनु हाेला🙏🙏

03/08/2025

बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ्ग संघद्वारा थाईल्याण्डमा देशकाे नाम उच्च गर्न सफल खेलाडीहरूलाई सम्मान । कृपया पेजलाई लाईक, शेयर तथा फ्लाे गरिदिनु हाेला🙏🙏

Address

Banke

Telephone

+9779804555945

Website

Alerts

Be the first to know and let us send you an email when Satyamkhabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Satyamkhabar.com:

Share