Aramv

Aramv Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aramv, Social Media Agency, Banke.

नेपाल प्रेस युनियन बाँकेद्वारा प्रकाशित भित्ते पात्रोको आज नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय ग...
13/04/2024

नेपाल प्रेस युनियन बाँकेद्वारा प्रकाशित भित्ते पात्रोको आज नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय गगन कुमार थापा ज्यूबाट विमोचन गरिएको छ ।

❤️😊
10/04/2024

❤️😊

09/04/2024

भारतको नैनितालमा भएको सडक दुर्घटनामा परी बाँकेका ६ जनाको मृत्यु भएको छ ।

09/04/2024

चैत २५ गते डोल्पाको ठुलीभेरी नगरपालिका-४ चिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा खटिएर गम्भीर घाइते भएका २ सैनिक जवानको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ ।

संसारको सबैभन्दा सानो व्यक्तिको रूपमा इरानका अफसिन इस्माइलको नाम गिनिज वल्र्ड रेकर्डमा लेखिएको छ ।
07/04/2024

संसारको सबैभन्दा सानो व्यक्तिको रूपमा
इरानका अफसिन इस्माइलको नाम
गिनिज वल्र्ड रेकर्डमा लेखिएको छ ।

04/04/2024

बाँकेको जानीकी गाउँपालीका -६ कपासीमा खुकुरी, पेस्तोल र तरबार सहित आएका १० जना डाँकाहरुको समुहले स्थानिय लोकेन्द्र बहादुर बुढा क्षेत्रीको घरबाट नगद तथा गरगहना गरि ८ लाख बढिको धनमाल लुटेर लगेका छन । डाँकाहरुको कुटपिटबाट घरधनी बुढा क्षेत्री सख्त घाईते भएका छन ।

प्राज्ञिक विद्यार्थी परिसद कणर्ली प्रदेशको चौथो अधिवेशन बाकेको कोहलपुरमा हुने भएको छ । शिक्षा क्षेत्रमा शिक्षक, शिक्षावि...
19/03/2024

प्राज्ञिक विद्यार्थी परिसद कणर्ली प्रदेशको चौथो अधिवेशन बाकेको कोहलपुरमा हुने भएको छ । शिक्षा क्षेत्रमा शिक्षक, शिक्षाविद र राजनीतिक लगायतले खेल्नु पर्ने भुमिकाको विषयमा उक्त अधिवेशनमा छलफल गरिने आयोजकले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

चैत्र ८ गते देखि १० गते सम्म हुने परिषदको अधिबेशनको उदघाटन चेत्र ८ गते विहान ९ बजे गरिने प्राज्ञिक विद्यार्थी परिषद कर्णाली प्रदेशका अध्यक्ष भिम खरेलले जानकारी दिनु भएको छ ।

उक्त अवसरमा बोल्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कर्णाली प्रदेशका केन्द्रिय महासचिव विष्णु पंगेनीले
शिक्षा सम्वन्धि हरेक समस्याहरुबारे परिषदले नियमित वकालत र सरकारको ध्यानाकर्षण गराउदै आएको बताउनु भएको छ ।

नेपालमा अनुमतिविना, नियम विपरीत चलिरहेका विदेशी विश्वविद्यालयबा सम्बन्धन प्राप्त क्याम्पसहरूको अनुगमन तथा खारेजी प्रक्रियालाई तुरुन्त अगाडि बढाउन पहल गरिएको भन्दै
हरेक विश्वविद्यालयको एकीकृत शैक्षिक पात्रो निर्माण गर्दै विद्यालय र विश्वविद्यालयको पात्रोमा एकरूपता कायम र राज्यले विद्यालयलाई दिने दरवन्दी तथा स्रोतको विभाजन भूगोल, विद्यार्थी संख्या र परिस्थितिका आधारमा सुनिश्चित गर्दै संख्या कम हुँदै गएका विद्यालय समायोजनको प्रक्रिया यथाशीघ्र
गरि आफना अभियानहरु सञ्चालनमा रहेको उल्लेख गर्नु भएको छ ।
हरेक ब्यक्तिमा आत्मानुशासनका निम्ति पनि प्राज्ञिक विद्यार्थी परिषद गठन गरिएको र सोहि बमोजिम परिषदले आफना क्रियाकलापलाई शशक्त रुपमा समाज परिवर्तनको पाटोसंगै जोडर अघि बढिरहेको बताउनु भएको छ ।
कर्णाली प्रदेश परिषदका अध्यक्ष भिम खरेलले आफनो परिषदले बाँके बर्दियालाई कणार्ली प्रदेशमा नक्शांकन गरि परिषदको अधिबेशन समेत कोहलपुरमा आयोजना गरेको प्रष्ट पार्दै परिषदले ३ देखि ५ सम्म हिमाल देखि तराई सम्मका जिल्ला समेटि प्रदेश स्थापना गर्नुपर्ने सरकारको ध्यानाकर्षण गराएको भएपनि सुनुवाई नभएको भन्दै ग्रासरूट सम्मका जनताको आवाजलाई एक न एक दिन सरकारले कार्यान्यन गर्नेपर्नेमा जोड दिए ।

अधिवेशनमा बिभिन्न बिषयमा समुहगत छलफल गरि बिभिन्न साझा मुद्धाहरु तय गर्दै सरकारको ध्यानाकर्षण गराउने छ भने परिषदको नयाँ नेतृत्व समेत चयन हुनेछ ।

सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सीआईबीले पक्राउ गरेका छन्।
18/03/2024

सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सीआईबीले पक्राउ गरेका छन्।

११४औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित महिला भलिबल प्रतियोगितामा जनप्रतिनिधिलाई हराउँदै तेस्रो स्थान हासिल गर्न ...
07/03/2024

११४औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित महिला भलिबल प्रतियोगितामा जनप्रतिनिधिलाई हराउँदै तेस्रो स्थान हासिल गर्न सफल भएकोमा सम्पुर्ण महिला पत्रकार टिम लाई हार्दिक बधाई

29/01/2024

३७ करोड रुपैयाँ बराबरको रकम घरपालुवा जनावरलाई 🤔

28/01/2024

Address

Banke

Website

Alerts

Be the first to know and let us send you an email when Aramv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aramv:

Share