
16/08/2025
भगवान श्रीकृष्णले तपाईंको जीवनमा अनन्त सुख,
अटूट प्रेम र अमर शान्ति प्रदान गरून्।
रुपमा माधुर्य, वचनमा मधुरता,
र मनमा भक्तिको सुवास फैलियोस्।
आजको दिनले हाम्रो हृदयमा
सत्य, प्रेम र करुणाको दीप जलाओस्।
🌼🪔 श्रीकृष्ण जन्माष्टमीको शुभकामना 🪔🌼
💐🪔राधे राधे! जय श्रीकृष्ण! 💐🪔
❣️ राकेश ओली ❣️
#श्रीकृष्ण #जयश्रीकृष्ण