Rakesh Oli

Rakesh Oli मसँग अफिसियल आईडी यो तलको लिंक बाट जोडिएर कुराकानी गर्न सक्नुहुन्छ

https://www.facebook.com/share/1B86JwchSi/

09/01/2026

Good morning 🌞

अङ्ग्रेजी नयाँ वर्ष २०२६ को सुरुवातसँगै आज आफ्नो मौलिक पहिचान झल्काउने 'अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस' र 'राष्ट्रिय प...
31/12/2025

अङ्ग्रेजी नयाँ वर्ष २०२६ को सुरुवातसँगै आज आफ्नो मौलिक पहिचान झल्काउने 'अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस' र 'राष्ट्रिय पोशाक दिवस'! 🇳🇵
शिरमा ढाका वा भादगाउँले टोपी, अनि शरीरमा दौरा-सुरुवाल वा आ-आफ्नो जातीय पहिचान। यही त हो हाम्रो असली सुन्दरता! नयाँ वर्षले हामीलाई आफ्नो संस्कार र संस्कृतिप्रति अझ बढी जिम्मेवार बनाओस्। सबैको घरआँगनमा सुख, शान्ति र समृद्धि छाओस्। नयाँ वर्षको धेरै धेरै शुभकामना!

Address

Rapti Sonari 8
Banke
21904

Telephone

+9779868090355

Website

Alerts

Be the first to know and let us send you an email when Rakesh Oli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rakesh Oli:

Share