Routine Of Hamro Nepal

Routine Of Hamro Nepal see and read the news!!

19/02/2024
प्रणय दिवसको सबैलाई शुभकामना! ❤️
14/02/2024

प्रणय दिवसको सबैलाई शुभकामना! ❤️

प्रेमिकाका परिवारद्वारा १९ वर्षीय युवकको घाँटी रेटेर हत्या !दोलखाको शैलुङ गाउँपालिका– ४ मागाका १९ वर्षीय भीष्म भण्डारीला...
13/02/2024

प्रेमिकाका परिवारद्वारा १९ वर्षीय युवकको घाँटी रेटेर हत्या !

दोलखाको शैलुङ गाउँपालिका– ४ मागाका १९ वर्षीय भीष्म भण्डारीलाई प्रेमसम्बन्ध राखेकै कारण प्रेमिकाको बाबु, ठूलोबुबा र ठूलोबुबाको छोरा मिलेर खुकुरीले घाँटी रेटेर हत्या गरेका छन्। पुस ११ को राति १७ वर्षीया प्रेमिकाको परिवार पुजामा गएको र सोही मौंकामा भण्डारी काटाकुटीस्थित प्रेमिकाको घरमा बसेका थिए। मादक पदार्थ सेवन गरी घर आइपुग्दा परिवारले भण्डारीलार्ई छोरीसँगै देखेपछि विवाद भएको र एकान्तमा लगेर पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपालीले हत्या गरेका थिए।

बर्दियाको बढैयाताल गाउँपालिकाले महिला समलिङ्गीको विवाह दर्ता गरेको छ । कानुन बनेपछि नेपालमा समलिङ्गीको विवाह दर्ता दोस्र...
12/02/2024

बर्दियाको बढैयाताल गाउँपालिकाले महिला समलिङ्गीको विवाह दर्ता गरेको छ । कानुन बनेपछि नेपालमा समलिङ्गीको विवाह दर्ता दोस्रो र लेस्बियन जोडीको विवाह भएको पहिलो हो ।

सामाजिक सञ्जाल फेसबुकबाट जोडिएर पाँच वर्षदेखि सम्बन्धमा रहेका बढैयाताल–२ की ३३ वर्षीया अन्जुदेवी श्रेष्ठ र तनहुँको बन्दीपुर गाउँपालिका–५ की ३३ वर्षीया सुप्रिता गुरुङको आइतबार गाउँपालिकाले विवाह दर्ताको प्रमाण पत्र दिएको हो ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वकालत गर्दै आएका सामाजिक संस्था पश्चिम तारा नेपाल नेपालगन्ज र मायाको पहिचान नेपाल काठमाडौंले दक्षिण एशियामा नै पहिलो पटक लेस्बियन जोडीको विवाह दर्ता भएको दाबी गरेको छ ।

बधाई नेपाली टिमलाई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले क्यानडालाई नौ विकेटले हराएको छ ।अनिल साह ११२ र...
12/02/2024

बधाई नेपाली टिमलाई
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले क्यानडालाई नौ विकेटले हराएको छ ।
अनिल साह ११२ र भीम सार्कीले नटआउट रहँदै १०१ रन बनाए

Follow the natural flow.Location : Kohalpur, Khadgawar
12/02/2024

Follow the natural flow.
Location : Kohalpur, Khadgawar

माहिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरुको सामाजिक सुरक्षा कोष सम्बन्धी अभिमुखीकरण कार्यक्रमका बासगढिमा सम्पन्न भएको ...
11/02/2024

माहिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरुको सामाजिक सुरक्षा कोष सम्बन्धी अभिमुखीकरण कार्यक्रमका बासगढिमा सम्पन्न भएको छ ।
श्रोत :- दुर्गा ब. के सि

वालिङ महोत्सवमा गायक दुर्गेश थापा तिर दर्शकबाट जुत्ता फालिएको छ ।
11/02/2024

वालिङ महोत्सवमा गायक दुर्गेश थापा तिर दर्शकबाट जुत्ता फालिएको छ ।

08/02/2024

सूर्यको उज्यालो झैं,
तपाईंको जीवनमा खुशीको किरण फैलियोस,
हरेक दिन नयाँ सम्भावनाले भरिपूर्ण होस,
शुभ बिहानी , आजको दिन शुभ रहोस।

धेरै युवाहरु देश छाडेर गएकाले नेपाली रेष्टुरेन्टहरु समस्यामा परेका छन्: Customer traffic to restaurants has been on the ...
29/01/2024

धेरै युवाहरु देश छाडेर गएकाले नेपाली रेष्टुरेन्टहरु समस्यामा परेका छन्: Customer traffic to restaurants has been on the decline since last year, primarily due to a significant number of young people, who were regular customers, leaving the country.

Address

Banke
21900

Alerts

Be the first to know and let us send you an email when Routine Of Hamro Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Hamro Nepal:

Share