Khaskuro

Khaskuro we are providing national and local news weekly basis at bardiya nepal

01/09/2026
रसुवाको बाढिमा सकुल उद्वार तथा सम्पर्कमा आएका बर्दिया का २७ व्यक्ति
28/08/2026

रसुवाको बाढिमा सकुल उद्वार तथा सम्पर्कमा आएका बर्दिया का २७ व्यक्ति

कमल बहादुर खड्का ०२ भदौ बर्दिया। गेरूवा गाउँपालिकामा विगत केही दिनदेखि गाउमा  प्रवेश गरी घरपालुवा जनावरमाथि आक्रमण गर्दै...
18/08/2026

कमल बहादुर खड्का
०२ भदौ बर्दिया।
गेरूवा गाउँपालिकामा विगत केही दिनदेखि गाउमा प्रवेश गरी घरपालुवा जनावरमाथि आक्रमण गर्दै आएको पाटेबाघलाई १९ दिनको प्रयास पछि आज बर्दिया राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिइएको छ। शान्तिपुर मध्यवर्ती सामुदायिक वनबाट बेलुकी बाघलाई नियन्त्रणमा लिइएको हो । बाघलाई नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) को प्राविधिक उद्धार टोली खटिएको थियो । नियन्त्रणमा लिइएको पाटेबाघलाई रम्मापुर स्थित वन्यजन्तु उद्धार केन्द्रमा पठाइएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी महेश न्यौपाने ले बताउनु भयो ।

कमल बहादुर खड्का ०१ भदौ बर्दिया ।बारबर्दिया नगरपालिका ७ सोनपुर बर्दियामा तामे सालक भेटिएको छ । हिजो राती १० बजे गाउमा दे...
17/08/2026

कमल बहादुर खड्का
०१ भदौ बर्दिया ।
बारबर्दिया नगरपालिका ७ सोनपुर बर्दियामा तामे सालक भेटिएको छ । हिजो राती १० बजे गाउमा देखिएको सालक स्थानीय र प्रहरीको सहयोगमा बर्दिया राष्ट्रिय निकुञ्ज को जिम्मा दिइएको छ ।नेपालमा सालक संरक्षित वन्यजन्तु हो ।विश्वभर आठ जातिका सालक पाइन्छन् । नेपालमा भने संकटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइन्छन्। नेपालका केही स्थानमा सेतो सालक पाइने वन्यजन्तु विज्ञ हरुले बताउदै आएका छ्न।

मातङगि चोक गुलरिया बर्दियामा सोमबार खाना पकाउने ग्यास लिनेको लाइन
04/08/2026

मातङगि चोक गुलरिया बर्दियामा सोमबार खाना पकाउने ग्यास लिनेको लाइन

Address

Barbardiya 8
Bardiya
21800

Alerts

Be the first to know and let us send you an email when Khaskuro posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share